पट्टुमाया (@pragateeAdh) header
पट्टुमाया (@pragateeAdh) profile picture

Down to earth but still above you🥰

Joined March 2016
Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)Photo by पट्टुमाया (@pragateeAdh)
T.U cricket Ground मा OrangeBall को मिठास संगै !!!
8
शनिबार सम्म लाई BG छु T.U Ground तिरै भेटौंला !!!
1
29
फरक पत्ता लगाउनुस्!!😂😂
1
1
741
फुलैफुलको मौसम तिमिलाई💐🌼आफ्नै मेहेनतले फुलाएका फुल !!
2
1
10
222
माछालाई आकाशमा उड्न र चरालाई पानीमा पौडिन बाध्य पार्न सकिँदैन। त्यसैले जो जहाँ खुसी र सहज छ, उसलाई त्यहीँ रहन दिऔँ !नसकिने कुरामा जिद्दी गर्नु र नहुने कुराको आशा राख्नु दुवैले मन थकाउँछन्। कहिलेकाहीँ छोडिदिनु पनि आफूप्रतिको सम्मान हो।
2
1
6
205
आमा छोरा एक team फरक !!
2
21
झुक्किएर एक्सपाएयर औसधि खाइहाल्यो भने केही साइड इफेक्ट हुन्छ कि हुदैन होला ?? #alldoctors
1
1
125
अनि कि पुजामा हजार हजार नाेट अनि भयभरका सुन देखायर पुजा गर्दा लक्ष्मि खुसि भयर डबल तिर्बर पार्दिने हुन र ??...🤔😂
23
घर आगन जति सिंगारे पनि लक्ष्मी त उनकै घरमा जान्छिन जुन घरमा छोरी-बुहारिलाइ संमान गरिन्छ!!!
25
हरेक मुहारमा मुस्कान, हरेक घरमा खुसी र हरेक मनमा शान्ति छाओस्। शुभ दिपावली! ❤️
2
42
जिद्दी यति छु कि मन परेपछी पर्यो पर्यो घमण्डि यति छु कि मन मरे पछि मर्यो मर्यो ..।😊
25
जय होस!!!
22
४,५ बर्ष अगाडी सम्म चौका छक्का नबुझ्ने म ऐले cricket fan हुन पुगेको छु २ छोरा र छोरारुको बाबाको संगत ले !!
26
बोलिमा अमृत र मनमा विष बोकेर हिँड्नेहरू धेरै छन् यहाँ नियत बुझ्न समय लाग्छ अनुहार त सबैको राम्रै हुन्छ 😌!!
20
कुनै पनी मनले हरेक रात रोएर सुत्न नपरोस्!!!! #शुभरात्री
18
बच्चा तो बच्चा नै है अराबपतिका हो या रोड्पतिका 😂😂😁😁!!
18
खाजा !!!
1
32
“इमान” नै “बेइमान “ निस्केपछी के नै लाग्छ र !!
14
मन मर्नुको अर्थ संबन्ध सकिनु हैन नि संबन्ध पहिलेको जस्तो नहुनु हो!!!
19