Pushpa Raj Acharya (@pracharyz) header
Pushpa Raj Acharya (@pracharyz) profile picture

Author/Freelance journalist worked with @RepublicaNepal @thehimalayan @The_Japan_News @b360nepal @ekagaj @karobar_daily #Educator Former President: @sejonnepal

Kathmandu, Nepal
Joined June 2011
Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)Photo by Pushpa Raj Acharya (@pracharyz)
आवधिक निर्वाचनमार्फत मत बदल्न सकिन्छ।आम जनतासम्म पुग्नुस्,आफ्ना एजेन्डालाई समर्थन गर्नेहरूलाई विजय गराउने पहल गर्नुहोस्।निर्वाचित सरकारले सुशासनको प्रत्याभूति गरोस्।शान्तिपूर्वक भेला हुने/माग राख्‍ने संविधानप्रदत्त अधिकार हो तर यस्ता आततायी गतिविधी नहुन्।
1,991
Pushpa Raj Acharya retweeted
कहिलेकाहीँ जरा माथि अनि पात तल हुन्छन् । र, जरा भन्नु इतिहास हो । इतिहासकार महेशराज पन्तको पछिल्लो कृति— राणा : काल, कर्ता र किताब ।
1
15
1
44
2,761
शुभ दीपावली🪔 को पावन अवसरमा समस्त नेपालीजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
2
103
Pushpa Raj Acharya retweeted
आगामी तीन दिन (कार्तिक १२-१४ गते) सतर्कताका लागि अनुरोध @moha_nepal @NMD_Weather
11
15
1,342
Pushpa Raj Acharya retweeted
⚠️ Weather Alert: Heavy snowfall and strong winds are expected across higher Himalayan regions of Nepal from late Thrusday through Saturday, as Cyclone Arnab, now classified as a Very Severe Cyclonic Storm, moves toward the east coast of India. The system is expected to bring increased moisture, gusty winds, and possible whiteout conditions in high mountain areas. Trekkers and climbers are advised to delay ascents and stay updated on local forecasts.
11
3
85
8,185
Pushpa Raj Acharya retweeted
Cyclone 'Arnab' is gaining strength and is likely to become very severe.Current meteorological analysis indicates that its effects on Nepal will begin on the night of Thursday,29 October 2026.Therefore,to reduce potential risks,all concerned are requested to remain on high alert.
3
30
4
57
7,844
दिल्लीले silly कुरा पत्याउन्न । त्यसैले त्यहां यी सबै दिल्लगी(witty remarks)मा सीमित छ्न् । 😉
2
101
🌸विजयादशमीको हार्दिक मंगलमय शुभकामना!🌸
153
Pushpa Raj Acharya retweeted
प्रारम्भिक फुटेजहरू हेर्दा सुरुमा सुक्खा पहिरोले बुढीगण्डकी थुनिएको र एकैपटक बहावका रुपमा हुत्तिएको देखिन्छ ।
2
116
6
615
66,752
Talents are migrating. The working class is immiserating. Capital is flying. The Himalayas are melting. The economy is slumping. The nation is descending into chaos.
112
India encircled! भारतको प्रधानमन्त्री अम्बानी हुन् भनेर रोष (rage) सिर्जना गर्न खोजिएको हो । भारतमा बीजेपीमाथि चौतर्फी आक्रमण शुरु भयो । कमजोर देशहरूमा जस्तो सत्तापलट गर्न गाह्रो छ । तर यस्तै बाह्रमासे आन्दोलन सामना गरिरहनुपर्‍यो भने भारत पक्कै कमजोर हुन्छ ।
80
Pushpa Raj Acharya retweeted
बैंकमा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नु नगराउनु भन्ने आदेश !
16
28
2
121
9,766
सही हो । ग्यास हाम्रो control मा छैन । त्यसैले आफैं release हुन्छ। "उत्तमम् दधददात् पादम्, मध्यम पादम् थुचुक थुचुक। कनिष्ठः थुड़थुड़ी पादम्, सुरसुरी प्राण घातकम्॥ 😜
ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै खानुपर्छ ; उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह
1
1
141
Democracy cannot survive without a mature, educated, and responsible populace. - Franklin D. Roosevelt
1
89
जसले जे सुकै भने पनि नेपाली कांग्रेस २.० देशको सबैभन्दा नयाँ पार्टी हो । यसमा धेरै बहस र विवाद गरिरहनुपर्ने जरुरत छैन । त्यस्तै नेकपा एमाले पनि अदालतको आदेशबाट बनेको नयाँ पार्टी नै हो । एमाले २०७७ फागुन, रास्वपा २०७९ असार र कांग्रेस २.० २०८२ माघमा जन्मेका हुन् ।
86
Pushpa Raj Acharya retweeted
फोर्ट स्टेज राइड: ३९०.५ किमी चक्रिय साइकल यात्रा! 🌲✨आउँदो डिसेम्बरमा १५ स्थानीय तह र ऐतिहासिक गढीहरू जोड्दै न्यून-कार्बन पर्यटन प्रवर्द्धन गरिँदैछ। 👉 दर्ता: storycycle.com/fort-stage-ri… #FortStageRide #LowCarbonTourism #StoryCycle #EcoCycling #Nepal390KM
1
1
3
151
Baglung
नेपाल के बगलुंग में म्यूनिसपैलटी की बिल्डिंग नदी के कटाव के कारण धराशायी हुई।
149
Scary!
Scary. An entire mountain collapsed into the Kaligandaki River in Nepal.
162
UN is just a talking shop. त्यसैले समर्थकहरूले प्रधानमन्त्रीले महासभामा बोल्नेबित्तिकै जलवायुजन्य विपद्प्रति क्षतिपूर्तिको ओइरो लागिहाल्छ भनेर धारणा निर्माण नगरिदिनुहोला ।
1
72