…प्रेममा धोका पाएर गरेको आत्महत्यामा प्रेमी वा प्रेमिकालाई सामाजिक रूपमा त दोषि मान्न सकिएला तर अपराध मान्न सकिन्न!
तीन वर्ष पहिले यसरी लेखे अनुसारकै सर्वोच्चको फैसला आएछ! कुराको सुनुवाई भएछ, धन्यबाद बालेन सरकार!😂😂
nepaltouch.com/news/8112/01/…
फैसलामा भनिएको छ, ‘लामो समयदेखि प्रेम सम्बन्ध् रहेको र सोही क्रममा शारीरिक सम्पर्क समेत भएको देखिए तापनि तत्काल विवाह गर्न इन्कार गर्नुलाई कानुनको दृष्टिमा ‘मर्नका लागि बाध्य पारेको’ अर्थमा बुझ्न मिल्ने देखिएन।’
ukeraa.com/news/detail/17549…
1
2
1,618
फेरी किशोर श्रेष्ठलाई हत्यारा भनेर उम्कने / उम्काउने मेसो जुर्ने होला कसैलाई!😂😂
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ @1970kishor प्रमाण सार्वजनिक गर्दै लेख्छन - " एउटै मुद्धामा दुई पूर्व श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर रास्ट्र बैंकलाई पत्र लेखेको "अपराध" मा यतिबेला सिआइबीको हिरासतमा हुँदा सभामुख @dolprasadaryal लाई चाहिँ के हुन्छ त सरकार ?
17
सेत्पाटीले त जेम पो भेटेछ त भतिज! @me_pragyan 😂😂😜
काँधमा एक वर्षको छोरा बोकेर बेलायतमा काम खोज्दै हिँडेका थिए उनी। संघर्ष गर्न सके राम्रो कमाइ हुने काम पाए। तर अहिले त्यही बेलायतको कमाइ र सहज जीवन छाडेर उनी फर्किँदैछन्।
by @nirmala11235
बेलायतको कमाइ छाडेर मेयर बन्न नेपाल फर्किँदै setopati.com/global/europe/4…
1
205
प्रमको भ्रमण तुरून्तै नहुने भएको भएपनि यति शिघ्रताका साथ हुन्थ्यो होला त @anilkathmandu सर?
It's rare because past Nepali ambassadors to India typically waited 1.5 to 3 months after arriving in Delhi to present credentials. Pandey did it in just two days, the first to manage this. Former ambassador Deep Kumar Upadhyay called it historic and a positive signal for bilateral ties, timed ahead of the PM's visit.
1
2
344
सक्ने भए बाँकी भएको जतिपनि!🤔
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO
आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा ।
#balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
103
चिप्रे समुदायकाले हेर्नुपर्ने रहेछ! कहिले काहीँ त युवाबाटै सिकेपनि हुन्छ!😂
facebook.com/share/r/1ENoxeD…
102
साँच्चै उजुरी आएर पक्रिने हुन् कि पक्रनु पर्ने भएपछि उजुरी हाल्न लगाउने हुन्? उहिले किशोर श्रेष्ठलाई समात्ने बेलापनि आफैं फोटो सार्वजनिक गर्ने युवतीको उजुरी परेको/पारिएको थियो के रे!🤔
गृहमन्त्रीको आमा भनेर भिडिओ हालेको भन्दै पक्राउ परेका पत्रकारसहित तीनै जना रिहा
setopati.com/social/402916
1
1
669
उसले नेपालीमा लेख्ने नाम चैं के रहेछ भनेर घोत्लिएको म चैं! 🤔
3
1
648
पूर्व राप वा एमाले वरिष्ठ नेता भध्ये एउटा सम्बोधन गरे हुन्न र? कस्तो कस्तो लाग्ने के!😊
पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् ।
ekantipur.com/politics/2026/…
बातबातमा दुनियालाईं यसरी गाली गर्दै हिड्नेहरूलाईपनि क्लाउन भनेको सुन्दा रिस उठ्ने रै’छ!😊
Replying to @pokharya
त संग प्रमाण छ भने लेख ,गलत कुराको ,हामी तलाई समर्थन गरेर नराम्रो कुराको विरोध गर्छौ तर अरूले लेखेकै भरमा ,तैले समर्थकलाई क्लाउन भन्छस भने ,त भन्दा ठुलो क्लाउन दुनियामा अरू कोहि रहेनछ।
अझै दात देखाउदै बसेस,कुन दिन,कुन चाहिले तेरो ३० वटा दात निकालेर कौडा खेले पछि थाहा पाउछस् गधा
2
347
अब के हुन्छ?😊
मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
1
289
पोखरिया retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं।
निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो !
एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे।
बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।
प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।
सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ।
#HealthPolicy
#DigitalHealth
#VerySoft
#ehr
कसरी स्यान्डपेपर प्रयोग गरेका थिए! थाहा नहुनेको जानकारीको लागि!
youtu.be/q-aEdR6qDUM?si=rWKe…
Bancroft sandpaper claims heap pressure on Cummins bbc.in/4jkbgWR
174
तथ्यगत सङ्गति छैन भनेर जान्दाजान्दै नै पोष्ट गरेको थिएँ। उद्देश्य पहिचानको थियो र त्यसमा निराशपनि हुनु परेन! पोल्न चैं पोल्ने नै रहेछ! 😂😂😜
यस्तो उजुरी पर्ने बित्तिकै प्रहरीले यसैगरी पक्राउ गरिहाल्ने हो नेपालमा? कि यसको लागि खास व्यक्ति वा समुह “पिडित”(?) हुनुपर्ने हो? कस्तो तदारूख हौ प्रहरी प्रशासन? साँच्चै सुशासन आएकै जस्तो छ😊
गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा
#nepalpress nepalpress.com/2026/11/18/78…
3
188
बगाएर चितवन पुऱ्याएका लासको व्यवस्थापनका लागि एउटा सहसचिवलाई टिमुरे खटाउन मिल्छ भने सुरक्षाका लागि आइजिलाई बेसक्याम्पमा पठाउन किन नमिल्ने? फिलिङ्ग हु?😂
setopati.com/politics/402835
प्रमाणको “चेन अफ कस्टडी” र यसको महत्वको बारेमा नेपाल प्रहरीलाई तालिम दिन जानु पर्छ कि कसो? लु न कसैले पिलेनको टिकस मिलाई दिम्! 😊
2
213
अझ, बिकसित देशमापनि बलात्कार हुने ठोकुवा नै पो? शायद, विकसित देश भनेको क्यानडा भन्या होला!😂
पहिला नेपाल को कानुन पद्नु के,एक जना केटि संग सम्बध हुदा हुदै छैन भनेर अर्को केटि संग सोएम्बर गर्नु जलसाझी हो. कूरा सुन्दा सारीरिक सम्बन्द पनी भएको छ, नेपाल र बिकसित देस मा एस्लाई बलात्कार मानिन्च, झुक्काएर गरिएको बलात्कार कानुन अनुसार.
2
323

































