ट्विटर अर्थात X मा अगाडि बढ्न सकिएन 😅😅 यतातिर आउनुहोला कोही मेरा हुनुहुन्छ भने 👇👇👇
tiktok.com/@japanbata?_r=1&_…
4
9
374
Check out Japan Bata 🎌's video! #TikTok vt.tiktok.com/ZSqP39YFw/
1
142
प्रतिक्षा retweeted
यी आदरणीय मानिसहरू सर्म्पर्कविहिन हुनुहुन्छ यदि कसैले देख्नु भएको छ भने सम्पर्क परिवारजनमा सम्पर्क गराइदिनुहोला 🙏🙏🙏
मेरो एउटा भाई हरायो । तिब्बत ट्रेकिङ गएको थियो । घटनाको ५ मिनेट अगाडि मात्रै बोर्डर पुगेको भनेर फोन आएको थियो । त्यसपछि आजसम्म कुनै खबर आएन । कसैले केही सहयोग गर्न सक्नुहुन्छ ? नेपालमा नभएकोले यहॅाबाट खोजखबर धेरै समस्या भयो ।
भाईको नाम रन्जन भट्ट हो । #HelpPost #helpplease
प्रतिक्षा retweeted
भिमसेन थापा गापा-१ गोरखाका रन्जन भट्ट ट्रेकिङको लागि तिब्बत जाने क्रममा हराइरहनु भएको छ। बाढी आउनु पाँच मिनट अघि परिवारसँग सम्पर्कमा आउनुभएको उहाँसम्पर्कविहिन हुनुहुन्छ। उहाँलाई सम्पर्कमा ल्याइदिनुहुन सम्बद्ध निकाय, व्यक्ति तथा संघ संस्थालाई अपिल गर्दछु।
सन्तोष भट्ट ९८४६१८८१२१
🤖 Made with AI
मेरो एउटा भाई हरायो । तिब्बत ट्रेकिङ गएको थियो । घटनाको ५ मिनेट अगाडि मात्रै बोर्डर पुगेको भनेर फोन आएको थियो । त्यसपछि आजसम्म कुनै खबर आएन । कसैले केही सहयोग गर्न सक्नुहुन्छ ? नेपालमा नभएकोले यहॅाबाट खोजखबर धेरै समस्या भयो ।
भाईको नाम रन्जन भट्ट हो । #HelpPost #helpplease
प्रतिक्षा retweeted
"श्री ५ ज्ञानेन्द्र सरकारलाई हृदयदेखि धन्यवाद ।🙏
बाढीपीडितका लागि हिमानी कोषबाट २ करोड सहयोग।
#HimaniKosh Himani Shah - हीमानी शाह
#Nepal 🇳🇵😭
राजालाई तथानाम भन्ने हरामी जनता र हरामी नेताहरूले एकपल्ट ध्यान दिएर हेरून् राष्ट्रको माया राजसंस्थाबाहेक कसैलाई हुँदैन। देशको बिम्ब र राष्ट्रनिर्माताको रगत केवल राजा ज्ञानेन्द्र र राजपरिवारबाहेक कसैमा छैन।
अरू बेला राजालाई सराप्ने र तथानाम भन्ने अपराधी नेताहरू अहिले कहाँ गए? जनतालाई राहत वितरण गर्ने बेला सत्य आफैँ प्रस्ट भएको छ। सत्य कहिल्यै लुक्दैन। सत्य राजसंस्थामा छ, र आउने भविष्यमा सूर्य उदाएझैँ चम्किएर यो देश अवश्य चम्किनेछ।










