राष्ट्रिय महिला आयोग, नेपाल । NWC retweeted
2020 Fellows Manisha and Priyanka interned at @nwc1145. They not only did a great job but created space for young women such as themselves within government bodies/agencies.
Apply at women-lead.org/ywpli by 25 July, 2021
#JoinWLEAD #YWPLI2021 #womenleadership #womeninpolitics
राष्ट्रिय महिला आयोगको नियमावली हेर्न लिङ्क: nwc.gov.np/Publication_file/…
CEDAW Committee बाट नेपालको छैटौँ आवधिक प्रतिवेदन उपर प्राप्त निष्कर्ष सुझावको कार्यान्वयन अवस्था सम्बन्धमा राष्ट्रिय महिला आयोगको पहलमा तयार भई योगमाया स्मृति दिवस कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदन हेर्न लिङ्क: nwc.gov.np/Publication_file/…
#CEDAW #Nepal
राष्ट्रिय महिला आयोग द्वारा प्रकाशित फ़ेक्टशीट हेर्न यो लिङ्कमा जानुहोस्: nwc.gov.np/Publication_file/…
#Factsheet #GBV #Nepal
महिला जागरणका क्षेत्रमा अतुलनीय योगदान गर्ने सामाजिक सुधार अभियानकी प्रणेता विदुषी योगमायाको स्मृति दिवस कार्यक्रम राष्ट्रिय महिला आयोगले माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री लिलानाथ श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा २०७८ अषाढ २२ गते (July 6, 2021) मनायो।
2
राष्ट्रिय महिला आयोग, नेपाल । NWC retweeted
लैङ्गिक हिंसाबाट आफू पिडित हुनु भएको छ वा अरु पिडित भएको थाहा पाउनु भएको छ भने सहयोग माग्नुहोस
#EndViolence #COVID19 #StandUp4HumanRights #DignityFirst
सूचना
सरोकारवाला सबै
विषय: लैङ्गिक विज्ञ तथा लैङ्गिक क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरु सूचीकृत गराउने समयावधि थप गरिएको (२०७८।०३।२३ गते भित्र) सम्बन्धमा
#GenderExperts #CSOs
1
मानव बेचविखन हुनै नदिन रोजगारीमा अभिवृद्धि ल्याउनुपर्ने | Dainik Hub dainikhub.com/administration…
प्रेस विज्ञप्ति
महोत्तरी जिल्ला लोहारपट्टी न.पा.वडा न. ७ भ्रमरपुरा बस्ने वर्ष २६ की सुजिता ठाकुरको शव आफ्नै खेतमा खाल्डो खनेर गाडिएको र सडेको अवस्थामा भेटिएको भन्ने समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।
1
राष्ट्रिय महिला आयोग द्वारा प्रकाशित फ़ेक्टशीट हेर्न यो लिङ्कमा जानुहोस्: nwc.gov.np/Publication_file/…
#Factsheet #Gender #Data #GBV
पुरा सूचना पढ्न लिङ्क: facebook.com/permalink.php?s…
दक्ष/विज्ञ/संस्थाको सूचीमा नाम समावेश गर्ने online फाराम: docs.google.com/forms/d/1q1l…
#GenderExpert
राष्ट्रिय महिला आयोग, नेपाल । NWC retweeted
महामारी होस् वा अरु बेला — लैङ्गिक हिंसालाई नाई भनौं ।
लैङ्गिक हिंसा भएमा सहायता माग्नुहोस् । कसरी ?
हेर्नुहोस् यो भिडियो : https://xitter.cf/t.co/ozEEn2kqrx
#COVID19 #EndViolence #StandUp4HumanRights
@mowcsc_nepal @UN_Nepal @unwomennepal @AusAmbNP @nwc1145 @SancharikaNepal
आज मिति २०७८ असार १० गते राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष श्री कमला कुमारी पराजुलीले आयोगमा नयाँ नियुक्त भई आउनु भएका माननीय सदस्य श्री जया घिमिरे तथा माननीय सदस्य श्री सावित्रा कुमारी शर्मालाई शपथ ग्रहण गराउनुभयो।
1
2
Check out the latest GBV Service Directory at this link: nwc.gov.np/publication
बाल विवाह बिरुद्ध तयार पारिएको जनचेतनामूलक सन्देश
Video on Awareness Against Child Marriage facebook.com/VsoNepal/videos…
Prepared with #UKAid funding under ENGAGE project that aims to improve learning opportunities for marginalized girls
@UKinNepal @FCDOGEC @lisahonan07 @AttfieldIan
Honorable Kamala Kumari Parajuli, Chairman of NWC, Chief guest at Discussion program to mark the 11th International Widow's Day and Way Forward organized by @WHRNepal on June 23, 2021. facebook.com/permalink.php?s…





















