यो मन त मेरो नेपाली हो 💞 म नेपाल हाँसेको हेर्न चाहन्छु …!❣️🇳🇵

प्रदेश कोशी
Joined April 2017
सम्बन्ध सन्तुलन मा छ भने हरेक दिन पर्व जति कै रमाइलो हुन्छ यदि सम्बन्ध एक आपस मा राम्रो छैन भने जुनसुकै चाँडपर्व आए पनि खल्लो हुँदोरहेछ …! #शुभदिनHpYदशै 🙏☕️🎆🎇🎊🎉💐💞
9
7
39
883
कतै कतै फेरि जर्मन पनि अब नेपाल बन्ने भयो भनेर विशेषज्ञ टोलि हरु खडा भइ सकेछ्न …!😄😜🙏
2
3
25
1,051
उहिले घरमा बा आमा नहुँदा दशै खल्लो लाग्थ्यो अहिले छोराछोरी घरमा नहुँदा दशै खल्लो लाग्छ … #शुभदिनHpYदशै नवदुर्गा भवानी ले सबैको भलो गरुन् …! 🙏💐💞☕️
9
11
53
1,801
Bye Bye घिरौंला र फर्सी अब त Happy दशै लागि सक्यो टिका चै पर्सि …! 😄😜…!🙏 🎇🎆🎊🎉💐२०८३
5
30
1,583
आ आफ्नो परम्परा अनुसार वलि दिने चलन चलिआएको हुनाले कसैको आस्था माथी हेला नगरौ साथै काटमार का भिडियो फोटो हालेर सामाजिक संजाल लाई रक्ताम्य नबनौ …!💐🙏💝 #शुभदिनHPYदशै 🎇🎆
9
11
64
2,190
आफ्नो क्षमता अनुसारको दशै मनाउनु होला रिणको भारी बोकेर दशै मनाउनु भनेको दशा बोक्नु जस्तै हो …! 🙏💐☕️💝
3
10
47
1,646
जनताले चुनावमा चुपचाप घण्टी मा छाप लाए झै घण्टे सरकार ले पनि चाँडबाँडमा चुपचाप महंङ्गि नियन्त्रण गरे कसको बाउ के जान्थ्यो …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏☕️💐💞
1
3
28
1,797
७औं जन्मदिनको लाखौं शुभकामना बेटा 🎉🎊🎂🎇🎆…!
20
38
1,656
अभागी को निधारमा टीका मात्रै होइन खल्तीमा सिक्का पनि नअडिने रहेछ …! 🙏💐☕️💝 #शुभदिन_सम्पुर्णमा
10
10
52
1,116
Ai ले गर्दा को दोषी को निर्दोष को राम्रो को नराम्रो छुट्याउनै गाह्रो त्यसले हर कदम सतर्क अपनाउनु होला …! 💐☕️🙏💞 #शुभसन्ध्या_सम्पुर्णमा
6
35
1,584
सुन्ने भन्दा बुझ्ने कोशिश गर्नुस किनकि कतिपय कुरा हरु सुन्न र सुनाउन नसक्ने पनि हुन्छन् …!🙏☕️💐💞 #शुभदिन_सम्पुर्णमा
11
9
45
1,856
अहिले चर्चा मा रहेका मा. खगेन्द्र सुनार को अडियो सत्य हो होइन तपाईं को धारण राख्नुस …?👇️🙏
71%सत्य हो
29%झुठ हो
59 votes • Final results
1
1
5
890
एउटा पर्खालमा सुन्दर फुलको चित्र बनाइएको थियो त्यहीँ पुतली आएर ठोक्किएर मर्यो त्यसैले कहिँ होमिनु भन्दा पहिले बिचार गर्नुहोला …! 🙏💐☕️💞 #शुभदिन_सम्पुर्णमा
10
13
58
2,443
देशमा दशै आएको हो दशा बुझ्नै सकिएन धेरै आत्तिएका छ्न यो पालि जनताहरु देशको नाजुक अवश्था हेरेर …!🙏💐💝☕️#शुभसन्ध्या_सम्पुर्णमा
5
4
51
1,954
जिवनमा सदैव शान्तिको इच्छा राख्नु हुन्छ भने पहिले इच्छा लाई शान्त राख्नुस किनकि इच्छा रहनुन्जेल मानिस कहिले शान्त हुन सक्दैन …!💐💞☕️🙏 #शुभदिन_सम्पुर्णमा
12
12
57
1,591
लहरो तान्दा पहरो एउटा भ्रष्टाचारी समाउदा मुला जरा ५/७ वटा मुल हाँगा ८/१० बटा पात पतिङ्गर २/४ हजार जना जति चै फेला पर्छन …! 😜😄 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐☕️💝
3
7
35
1,707
तस्वीर आफै बोल्छ …!🙏💞
7
29
1,636
टिकटक मा ट्याप ट्याप र संसद ठ्याप ठ्याप चाहिने रच ढुक्क हुनुस देश बन्छ यस्तो महंगो मा पनि कसो नबन्ला …!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐💝☕️
1
4
33
1,411
जित्नु भन्दा ठुलो कुरो सिक्नु हो किनकि जिवनमा जित सधै साथ नहोला तर सिकेका कुरा हरु हरपल साथ मै रहन्छ …! 🙏💐💝☕️ #शुभदिन_सम्पुर्णमा
12
9
57
1,531
सुदुर अब दुर नहि भन्थे दशैको मुखैमा आएर दिल्लि अब दुर नहि भइदियो ✈️…!😄😜 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐☕️💝
2
4
39
1,872