National Cooperative Bank Limited (@ncblnepal) header
National Cooperative Bank Limited (@ncblnepal) profile picture

National Cooperative Bank Limited (NCBL) was established in 2003, as the only bank in the cooperative movement of Nepal at national level.

Pulchwok, Nepal
Joined December 2020
यस बैंकको २०८३ कार्तिक मसान्तको प्रकाशित वित्तीय विवरणहरू (अपरिष्कृत) #NCBL #MonthlyReportKartik2083
1
14
हरिबोधिनी एकादशी तथा तुलसी बिवाहको शुभकामना । #NCBL #HaribodhiniEkadashi #TulasiVivah
10
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ मंसिर ४ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ। zoom.us/meetings/98384090147…...
15
मिति २०८३/०८/०१ गते देखि लागु हुने गरी यस बैंकको ब्याजदर परिवर्तन सम्बन्धी सूचना ! #NCBL #InterestRateChange #Notice
3
धनतेरसको हार्दिक शुभकामना । #NCBL #Tihar #Shubhakamana #DhanTeraas
12
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ कार्तिक २० गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ। zoom.us/j/95820371631...
27
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ कार्तिक १३ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ। zoom.us/j/92889077197..
27
यस बैंकको २०८३ असोज मसान्तको प्रकाशित वित्तीय विवरणहरू (अपरिष्कृत) #NCBL #MonthlyReportAshoj2083
23
नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को अवसरमा बैंकका अध्यक्ष श्री लक्ष्मी प्रसाद उप्रेतीज्यूको शुभकामना सन्देश । #NCBL #laxmiprasadupreti #DashainTihar2083 #ChhathParwa #NepalFestival #Shubhakamana #VijayaDashami #BadaDashain
14
राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी अभियानको दीर्घकालीन हित, सदस्यहरूको हकहितको संरक्षण तथा सुशासनयुक्त सहकारी क्षेत्र निर्माणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहकारी बलियो बनाऔँ, सदस्यको विश्वास जोगाऔँ र समृद्ध सहकारी अभियान निर्माणमा एकजुट बनौँ।
16
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ असोज २३ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ। zoom.us/j/94586631622
39
सरल कर्जा, सहज प्रक्रिया योजना तपाईंको, साथ हाम्रो थप जानकारीको लागिः टोल फ्री नं. : १६६००१०२९९९ फाेन नं.०ः १-५१८०१८२ ncbl.coop/ अथवा यस बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस् । #NCBL #SaralKarja
15
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ असोज १६ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ। zoom.us/j/92787620498...
36
यस बैंकको २०८३ भाद्र मसान्तको प्रकाशित वित्तीय विवरणहरू (अपरिष्कृत) #NCBL #MonthlyReportBhadra2083
17
विश्वकर्मा पूजाको शुभकामना !!! #NCBL #BishwokarmaPuja
18
ॠषि पञ्चमीको हार्दिक शुभकामना । #NCBL #RishiPanchami #Shubhakamana
18
गणेश चतुर्थीको हार्दिक शुभकामना । #NCBL #GaneshaChaturthi #shubhakamana
23
सौन्दर्य, समर्पण र संस्कृतिको प्रतीक महान् पर्व हरितालिका तीजको सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना । #NCBL #HappyTeej2083
20
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना 📷 #NCBL #FathersDay
30
यस बैंकले प्रत्येक हप्ताको शुक्रबार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८३ भाद्र २६ गते सञ्चालन हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ। zoom.us/meetings/91421154060…
13