Nabil Bank (@nabilbank) header
Nabil Bank (@nabilbank) profile picture

Nabil Bank Limited, the first foreign joint venture bank of Nepal, started operations in July 1984.

Durbarmarg, Kathmandu, Nepal
Joined August 2016
Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)Photo by Nabil Bank (@nabilbank)
We are delighted to share a proud milestone for Nabil Bank as we have been recognized as the Highest Taxpayer in Nepal’s Banking Sector for FY 2081/82, marking our NINTH such honor. Nabil Bank contributed approximately NPR 3 billion in income tax in fiscal year 2081/82 and NPR 3.6 billion in the last fiscal year, 2082/83. This achievement reflects our strong commitment to responsible banking, transparency, good corporate governance, and supporting Nepal’s economic development while creating sustainable value for our stakeholders and the nation as a whole. Thank you to our regulatory bodies, customers, employees, and all stakeholders for being part of this remarkable journey. @BeingNirvana #NabilBank #TogetherAheadAlways #HighestTaxPayingInstitution #Award
7
24
205
एउटा अध्यायको अन्त्य, अर्को अध्यायको सुरुवात हो। पूर्व प्रहरी कुलनन्दन महतोको आफ्नै खुट्टामा उभिने र आत्मनिर्भरतातर्फ अघि बढ्ने यात्रा केवल पुनःस्थापनाको कथा होइन, साहस र आत्मविश्वासको कथा पनि हो। नबिल सबल केन्द्रमार्फत उहाँको यात्रामा साथ दिन पाउनु हाम्रो प्रतिबद्धताको एउटा हिस्सा हो। उहाँको यात्राको सहयात्री बन्न पाउनु हाम्रा लागि गर्वको विषय पनि हो। किनकि नबिल बैंकका लागि सामाजिक उत्तरदायित्व केवल जिम्मेवारी मात्र होइन, एउटा प्रतिबद्धता हो। @BeingNirvana #NabilBank #NabilSabalKendra #TogetherAheadAlways #NabilCSR #NabilCare #ArtificialLimb
1
6
28
280
उमेर बढ्दै जाँदा आमाबुबालाई हाम्रो माया, समय र हेरचाहको झन् बढी आवश्यकता पर्दै जान्छ। आफ्नो भविष्य बनाउन र जिम्मेवारीहरू पूरा गर्न व्यस्त हुँदा कतै हामी उहाँहरूको ढल्किँदो उमेर र बदलिँदो आवश्यकतालाई महसुस गर्न बिर्सिरहेका त छैनौँ? यसपालिको दशैँमा आमाबुबासँग सकेसम्म धेरै समय बिताऔँ, सुखद पलहरू सँगालौँ र उहाँहरूका स–साना खुसीमा रमाऔँ। बाल्यकालदेखि नै हाम्रो खुसीका लागि आफ्नो जीवन समर्पित गर्नुभएका आमाबुबालाई आज हाम्रो साथ, समय र मायाको उत्तिकै खाँचो छ। आउनुहोस्, यस दशैँमा आमाबुबाको मुहारमा मुस्कान ल्याऔँ र उहाँहरूसँगका पलहरूलाई अविस्मरणीय बनाऔँ। विजयादशमीको हार्दिक मंगलमय शुभकामना! @BeingNirvana #NabilBank #TogetherAheadAlways #HappyDashain2083
4
1
32
354
ठगीका तरिका फरक हुन सक्छन्, तर ठगी गर्नेहरूको उद्देश्य एउटै हुन्छ, तपाईंको गोप्य बैंकिङ विवरण चोरी गर्नु । फोन कल, नक्कली लिंक वा KYC अपडेटसम्बन्धी सन्देशमा विश्वास गर्नुअघि सतर्क रहनुहोस्। OTP, PIN, Password लगायतका गोप्य बैंकिङ विवरण कसैसँग पनि साझा नगर्नुहोस्। चाडपर्वको समयमा यस्ता ठगीका घटना बढ्न सक्ने भएकाले थप सतर्क रहनुहोस्। तपाईं पनि यस्ता ठगीमा पर्नुभएको छ वा कुनै शंकास्पद गतिविधि देख्नुभएको छ भने नबिल बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००१५ वा email- customercare@nabilbank.com मार्फत सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ। @BeingNirvana सचेत रहनुहोस्। सुरक्षित बैंकिङ अपनाउनुहोस्। #NabilBank #TogetherAheadAlways #ScamAlert #Awareness
3
145
नारायण प्रसादका लागि कृत्रिम खुट्टा केवल हिँड्ने माध्यम मात्र बनेन, आफ्नो परिवारको जिम्मेवारी पूरा गर्दै आत्मनिर्भर जीवनमा फर्किने आधार पनि बन्यो। नबिल बैंकको कृत्रिम खुट्टा पहलमार्फत नारायणजस्ता सयौँ लाभग्राहीहरू आत्मविश्वासका साथ आफ्नो जीवनलाई अघि बढाइरहनुभएको छ। नबिलका लागि, सामाजिक उत्तरदायित्व एउटा जिम्मेवारी मात्र होइन हाम्रो प्रतिबद्धता हो। @BeingNirvana #NabilBank #NabilSabalKendra #TogetherAheadAlways #NabilCSR #NabilCare #ArtificialLimb #Sarawal
1
7
198
नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। विशेष सांस्कृतिक नृत्य प्रस्तुतिसँगै सुरु भएको सभामा बैंकका उपलब्धि, आगामी दिशा तथा प्राथमिकताका साथै विभिन्न प्रस्तावहरूमाथि छलफल गरिएको थियो। बैंकप्रति निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण शेयरधनी महानुभावहरूप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछौँ।@beingnirvana #NabilBank #TogetherAheadAlways #42ndAGM
2
7
223
नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाका केही झलकहरू। @BeingNirvana #NabilBank #TogetherAheadAlways #42ndAGM
4
118
Finscape is back with another edition! Discover insights on Domestic Banking Outlook, CSR Impact, Global Market Outlook, and the latest trends and developments shaping the financial landscape. @BeingNirvana Scan the QR code to read the latest edition or click on the link below: nabilbank.com/content/finsca… #NabilBank #TogetherAheadAlways #Finscape #MonthlyNewsletter #ThirdEdition
1
34
241
१० भदौको बाढीपछि पानी घट्यो, तर चुनौती घटेन। बाटो टुटे, पहुँच कठिन बन्यो - तर साथ रोकिएन। विपद्को घडीमा साथ दिनु नबिल बैंकका लागि केवल सामाजिक उत्तरदायित्व होइन, प्रतिबद्धता हो। @BeingNirvana #NabilCares #NabilBank #TogetherAheadAlways #NabilCSR #Rasuwa
2
9
35
306
सन्तानका सपनालाई आफ्नो सपना बनाउने, सन्तान लड्दा हात समाउने, र आफू थाकेर पनि सन्तानका लागि सधैँ बलियो भएर उभिने बुबा केवल एउटा सम्बन्ध होइन, जीवनभरको भरोसा हुनुहुन्छ। त्यो निस्वार्थ माया, साथ र भरोसाका लागि सम्पूर्ण बुबाहरूलाई नमन। बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना। @BeingNirvana #NabilBank #TogetherAheadAlways #FathersDay #EveryChildMatters
3
9
45
603
We are honored to be recognized as the Leading Partner Bank in Nepal at the Asian Development Bank’s (ADB) 12th Annual Trade and Supply Chain Finance Program (TSCFP) Awards! @BeingNirvana This recognition reflects our continued commitment to advancing trade and supply chain finance in Asia and the Pacific, strengthening partnerships, and supporting businesses and economic growth across the region. The event took place alongside the Global Trade Review (GTR) Asia Conference, bringing together leading trade finance professionals, partner banks, and industry stakeholders from across the region. #NabilBank #TogetherAheadAlways #ADB #TSCFP #LeadingPartnerBank #TradeFinance #SupplyChainFinance
5
29
382
नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ७१२औँ बैठकले साधारण शेयरतर्फ: ५% बोनस शेयर र १०.८०% नगद लाभांश गरी कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस शेयरको कुल रकम रु. १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा तथा नगद लाभांशका लागि रु. २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। त्यसैगरी, बैठकले बैंकको ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८% का दरले रु. २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिन) (करसमेत) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पूँजी रु ५ अर्ब रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पूँजी रु २७ अर्ब ५ करोड ६९ लाख हजार ७२९ रुपैयाँ २६ पैसा रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको सन्तोषजनक वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको हो। उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ। नबिल बैंकप्रति निरन्तर विश्वास र साथ प्रदान गर्नुहुने सम्पूर्ण शेयरधनी, ग्राहक, नियामक निकाय तथा कर्मचारीहरूप्रति हार्दिक आभार। @BeingNirvana #NabilBank #TogetherAheadAlways #Dividend
29
230
The second edition of Finscape, Nabil Bank’s monthly newsletter, is here. Explore strategic updates, industry insights, and innovations shaping the future of banking. Scan the QR code to read the latest edition and stay informed on what’s happening in the world of banking and beyond or click on the link below: nabilbank.com/content/finsca… #NabilBank #TogetherAheadAlways #Finscape #MonthlyNewsletter #BankingAndBeyond
158
जब साथले कसैलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउँछ, त्यही साथको अर्थ हुन्छ। नवलपरासी पश्चिम, सुस्ताका हिमांशुको यात्रामा एउटा साथ थपिएको छ आफ्नै बाटो आफैं हिँड्ने आत्मविश्वासको। नबिल सबल केन्द्रमार्फत नबिल बैंकले कृत्रिम हात-खुट्टा उपलब्ध गराउँदै, आत्मनिर्भरताको यात्रामा साथ दिँदै आएको छ। किनकि नबिलका लागि, सामाजिक उत्तरदायित्व एउटा जिम्मेवारी मात्र होइन हाम्रो प्रतिबद्धता हो। @BeingNirvana #NabilBank #TogetherAheadAlways #NabilCSR #NabilCare #ArtificialLimb #Susta #NabilSabalKendra
1
3
133
At Nabil Bank, we believe education is more than the pursuit of a degree. It's about equipping ambitious minds with knowledge, broader perspectives, and the confidence to create opportunities for themselves and for others. That's why Nabil Education Loan goes the extra mile, offering support, guidance, and assistance at every step of that journey. Going beyond banking, from classroom to career, and career to success. @BeingNirvana #NabilBank #TogetherAheadAlways #BankingandBeyond #NabilEducationloan
2
12
221
Education is one of the most meaningful investments in a person's future. Today, Nabil Bank proudly inaugurated the Nabil Education Hub at Putalisadak, marking a new step towards making global education more accessible for aspiring students. The Hub was inaugurated by His Excellency Mr. Simon Ernst, Ambassador of Australia to Nepal, alongside the Chairman of Nabil Bank, Mr. Nirvana Chaudhary @BeingNirvana, in the presence of the Bank’s Board of Directors and Senior Executives. By bringing together expert guidance, trusted partners, and tailored financial solutions under one roof, Nabil Education Hub is designed to support students at every stage of their study abroad journey, making the process more informed, seamless, and accessible. #BankingandBeyond #NabilBank #TogetherAheadAlways #NabilEducationHub
12
264