NABIN (@nabeano7) header
NABIN (@nabeano7) profile picture
Australia
Joined January 2015
Photo by NABIN (@nabeano7)Photo by NABIN (@nabeano7)Photo by NABIN (@nabeano7)Photo by NABIN (@nabeano7)Photo by NABIN (@nabeano7)Photo by NABIN (@nabeano7)
चुनावको मौन अवधि को २ दिन, हिजो चुनाव र आज मत गणनाको दिनमा ५० घण्टा जति सुनेर हैरान परेकोले दिमागलाई ताजा गर्न गीत गाएर नाचेको भिडियो हेनुहोस् ।🤣🤣🤣😅😅
55
202
52
1,530
63,368
विदेशमा रहेका नेपालीलाई भाेट हाल्न बन्देज लगाउने हो भने नाे रेमिटेन्स अभियान किन नचलाउने ?
10
58
3
241
4,823
रास्वपामा कुलमान आए उपसभापति पद त्याग दिन्छु - रविलाई काखमै राखेर रेटे,कांग्रेस एमालेको खेल खतम गरेर ८४मा रास्वपाको सरकार बन्छ। -सांसद, स्वर्णिम वाग्ले
19
60
2
626
33,953
यो कुरा एकदम साही हो मलाई चित्त बुझ्यो ll
4
27
3
187
3,799
माइक काट तर आवाज काट्न सक्दैनौ 😎 आज शासक भएका छौ, आज त दवाउलाउ। भोली के गर्छौ? #भिजिट #भिसा #प्रकरण
2
34
1
160
7,776
मानव तस्करी विरुद्ध हाम्रो आन्दोलन जारी छ। दमादार भनाई👇 - मनिष झा
2
29
2
174
2,453
US Department of State (अमेरीकि विदेश मन्त्रालय) ले नेपाललाई Tier 2 Watch List मा राखेको छ र "मानव तस्कारी मा नेपालको उच्च पदस्थ व्यक्ति, राजनीतिक नेता हरु पनि तस्कारी को जालोमा जोडिएको आरोप भएपनि छानबिन र कारवाहि भएको छैन " भन्छ।
23
137
15
623
41,540
एमालेका सबै कार्यकर्ता झोले हुन् : हनुमान थापा 👇️ सोर्स सामाजिक संजाल ll
10
5
3
51
4,094
झोले को को हो कुन्नी, मचाहीँ झ्याम्टे हुँ नि !
1
15
2
88
4,046
मैले जारी आन्दोलनबारे भारतको NDTV WORLD सँग स्पष्ट धारणा राखेँ। मैले प्रष्ट रूपमा भनेँ, यो सरकार जनताको आवाज दबाउन उद्दत छ। सम्पूर्ण काठमाडौंमा आन्दोलन गर्न निषेध गरी केवल तीन स्थानहरू मात्र छुट्याउनु सरकारको तानाशाही प्रवृत्तिको प्रमाण हो। यो अलोकतान्त्रिक मात्र होइन, संविधानको पनि घोर उल्लंघन हो। आन्दोलन गर्ने, आफ्नो विचार सार्वजनिकरूपमा राख्ने हक हाम्रो मौलिक अधिकार हो, जुन सरकारले कुण्ठित गर्न खोजेको छ।
43
87
13
455
32,084
जवाफ सहि छ ।
18
96
3
645
20,489
यो कस्तो व्यवस्था हो??
15
22
225
6,916
प्रधानमन्त्रीकै मुखबाट सुनौ अध्यागमनमा यसरी हुन्छ लुट #NepalPress
9
30
5
82
9,066
राष्ट्रपती केवल दलको कार्यकर्ता हो! जनताले नै विश्वास नगर्नेलाई अन्तराष्ट्रीय जगतले कसरी विश्वास गर्छ??
15
11
1
250
10,314
राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य र शुभेच्छुकहरुलाई प्रश्न: के ओली, देउवा र प्रचण्डले थाङ्थिलो बनाएको व्यवस्थामा टेकेर अवस्था परिवर्तन हुन्छ ? #UddhavRBhetuwal
6
11
1
69
3,113
यति कलिलो उमेरमा यति परिपक्व😱 छोरा मान्छे भन्दा छोरी के कम भन्ने कुराको प्रत्यक्ष उदाहरण हुन् यि नानी👇🙏गण्डकी कोटिहोम 🙏 जय सनातन🙏जय श्रीराम🙏
23
66
2
441
16,049
कांग्रेस सांसद, डाक्टर सुनिल शर्मा भन्नुहुन्छ - मानव तस्करीमा संलग्न गृहमन्त्री रमेश लेखकले गरेको अपराधको जिम्मेवारी नैतिक रुपमा शेरबहादुर देउवाले पनि लिनुपर्छ ।
28
198
3,911
गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद चल्न नदिने रास्वपाको घोषणा #NepalPress
18
64
10
366
9,488
भिजिट भिषा बारे बुझ्नु भएको छैन? ल बुझ्नुस् 😎 #INDepthStory
2
37
108
4,134