Madhav Prasad Ghimire (@mpghimire63) header
Madhav Prasad Ghimire (@mpghimire63) profile picture

Central committee Member @nepalpressunion News Reporter @RSSNEPAL https://xitter.cf/t.co/eykSBt4hnI https://xitter.cf/t.co/MqkewcgMxH

Lalitpur, Nepal
Joined February 2013
Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)Photo by Madhav Prasad Ghimire (@mpghimire63)
वित्तीय संस्थाको खराब कर्जा ६३ प्रतिशतसम्म ? hamropatro.com/s/-P71WzZsyNL…
1
107
बदला लिने सोच कहिल्यै नबनाउनुहोस्, 🌹🌿☘️
4
111
हार्दिक श्रद्धाञ्जली स्वर्गीय इन्द्रप्रसाद सापकोटा जन्म २००५ चैत ३० गते स्वर्गारोहण २०८३ बैशाख ९ गते हाम्रा प्रातः स्मरणीय पति/बुबा/ ससुरा/हजुरबुबा इन्द्रप्रसाद सापकोटाको ७७ वर्षको उमेरमा यही मिति २०८३ बैशाख ९ गते असामयिक निधन भएकोमा हामी मर्माहत भएका छौं। – at Nepal
4
215
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना
7
152
बालेन शाह नेपालको ४३औँ प्रधानमन्त्री – at Nepal
1
7
404
~ रामनवमीको हार्दिक मंगलमय शुभकामना ~ मर्यादा पुरुषोत्तम भगवान श्री रामको जन्मजयन्तीको पवित्र दिनले सत्य, धर्म, त्याग र कर्तव्यप्रति समर्पित जीवन बिताउने प्रेरणा प्राप्त होस !! सबैमा सुख, शान्ति र समृद्धि प्राप्त होस!!! जय श्रीराम ! #OmShreeRamChandraNama #jayshreeram #ramnabami – at Nepal
6
61
आँपको फूलमा बकुल्ला - दाङको घोराही उपमहानगरपालिका–२ स्थित रामपुरमा आँपको फूलमा रहेका कीरा खाँदै बकुल्ला। तस्बिरः कुलदीप न्यौपाने/रासस – at Nepal
2
90
'इद उल फित्र'को शुभकामना मुस्लिम समुदायको महान् पर्व 'इदउलफित्र' आज हर्षोल्लास साथ मनाइँदै छ। हिजरी पात्रोअनुसार नवौँ महिनामा १ महिनालामो रोजा(उपवास)पूरापछि आज विशेष नमाज अदा गर्दै,आफन्तसँग भेटघाट र अग्रजबाट आशीर्वाद लिएर इद मनाउने परम्परा छ। ​#EidUlFitr #EidMubarak #Festival
1
3
114
समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मत परिणाम (२०८२ फागुन २४ गते राति ११:५५) – at Nepal
1
112
Madhav Prasad Ghimire retweeted
स्याउको सुकुटी मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा सुकुटी बनाउन सुकाइएको स्याउ । मुस्ताङमा स्याउको सुकुटी, ब्राण्डी, जुस, जाम, वाइन र अचारलगायत परिकार बनायर बिक्री गर्ने गरिन्छ । तस्बिर: सुशीलबाबु थकाली / रासस
1
3
134
राष्ट्रिय समाचार समिति (रासस)ले Youtube, facebook, Twitter जस्ता सामाजिक सञ्जाल विस्तार गरेको छ । सामाजिक सञ्जालका यी आइडीहरुलाई like, Follow, Subscribe र Share अनिवार्य रुपमा गर्नुहुन अनुरोध छ । xitter.cf/RSSNEPAL facebook.com/nationalnewsage… youtube.com/@RSS_NEPAL – at Nepal
1
200
यस्तो बनाउनेलाई पनि गोरखा दक्षिण बाहु पद दिनुपर्ने भो त! – at Nepal
विशेष महाधिवेशनमा सहभागी हुन सञ्जय दत्त काठमाडौं आएका हुन् भनेर फेरि कसले हल्ला फैलायो ? 😂
5
148
यतातिर पनि मेरो चासो चाहिँ हो, तर के गर्नु अर्थतन्त्रले हामीलाई न‌ै रिस गर्दोरहेछ – at Nepal
2
186
ध्यानले हाम्रो मनलाई, प्रेमले हाम्रो हृदयलाई, करुणाले हाम्रो व्यवहारलाई स्पर्श गरोस्। देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नागरिकहरुलाई अंग्रेज़ी नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना !! #जयदेश🙏💐🇳🇵 #जयजिन्दगानी🤗🚩♥️
11
6
59
2,211
माल श्री धुन Maal Shree Dhoon #Hapoydashin – at Nepal
7
154
यति धेरै मानिसका यति धेरै आँखा,...... #foryou #yourvoice – at Nepal
3
125