
गुनासोको पनि इज्जत हुन्छ त्यसैले त हरकोहिसङ्ग पोख्न सकिँदैन.. #having_no_interest_in_anyone_is_so_peaceful #bachelor_of_journalism😌🙏 #No_Dm #married🥰
Nepal
Joined March 2016
- Tweets55.2K
- Following343
- Followers34.1K
- Likes33.4K
Monalisa🇳🇵 retweeted
मलाई मज्जाले निदाउन मन छ ए जिन्दगी
निदाउन नि यसरी निदाउ कि बिउझिनेहरु
पनि कहालीलाग्दो गरि रोउन...💔💔🥺
Monalisa🇳🇵 retweeted
यत् भावो तत् भवति ॥
अर्थात: तपाईं जस्तो सोच्नु हुन्छ त्यस्तै बन्नु हुनेछ (You Become What You Believe.)
Monalisa🇳🇵 retweeted
#BREAKING
प्रहरीलाई गृहमन्त्री सुदन गुरुङको निर्देशन💂♂️👮♂️💂♂️👮♂️💂♂️👮♂️👮♂️🇳🇵💂♂️👮♂️👮♂️👮♂️🇳🇵🇳🇵🇳🇵
#NepalHomeMinister 🇳🇵🇳🇵🇳🇵
Monalisa🇳🇵 retweeted
✍️आजका दिनमा जुत्ता नलगाएको, जाकेट नलगाएको, २ छाक खान नपाउने नेपालमा कोहि छ र ? भनेर प्रश्न गर्ने तम्रो त्यो (बतासे बा) सम्म यो #भिडियो_पुराई_देओ न कसैले, पिल्ज 💔😢🙏
Monalisa🇳🇵 retweeted
परिपक्वता भनेको कसैलाई गहिरो प्रेम गर्नु हो,
तर उनलाई फर्केर प्रेम गर्न दबाब नदिनु हो।
Monalisa🇳🇵 retweeted
बानि हो,लत हो,आदत हो या बेहद प्रेम हो
मलाइ तिम्रो तस्विर पल पल हेर्ने रोग लागेको छ❤️
Monalisa🇳🇵 retweeted
In the chaos of Bigg Boss, emerged the purest brotherhood —unshaken, unmatched, unforgettable.
The most purest brotherhood bond of bigg boss’s history. ❤️🔥
#themridul #gauravkhanna #mrirav #mridul #gk @iamgauravkhanna



















