Mohan Kumar Shrestha (@mohanrpp) header
Mohan Kumar Shrestha (@mohanrpp) profile picture

प्रवक्ता एवं प्रचार विभाग प्रमुख, कार्यसम्पादन समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति । Spokesperson, Rastriya Prajatantra Party

Nepal
Joined August 2014
Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)Photo by Mohan Kumar Shrestha (@mohanrpp)
तराईमा १ किलो आँप किनेर खाँदैजाँदा पहाडको सुन्तला फल्ने ठाउँ र पहाडको सुन्तला खादैजाँदा हिमालको स्याउ फल्ने ठाउँ पुगिन्छ, नेपाल नबिगारौं
87
1,571
10
2,419
यतिबेला हामी बडादशैंको मध्य भागतिर छौं। हाम्रो महत्वपूर्ण पर्व दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका आफन्तजन, मित्रजन, राप्रपाका अग्रज एवं केन्द्रदेखि विभिन्न तहका नेता साथीहरु तथा समस्त नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
1
9
276
बुढीगण्डकी नदीमा आज आएको भिषण बाढी, बाढीले उत्तरी गोरखा र तटीय क्षेत्रमा पुऱ्याएको क्षति एवं नागरिकले भोग्नुपरेको सास्ती र त्रासदीप्रति दुःख व्यक्त गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गर्नुभएको विज्ञप्ति :
1
4
122
प्रेसका साथीहरुलाई सादर निमन्त्रणा : राप्रपाका पूर्व अध्यक्ष श्री कमल थापाद्धारा लिखित पुस्तक “REIMAGINING NEPAL” को आज लोकार्पण हुने समारोहमा उपस्थित भइदिनु हुन सादर अनुरोध गर्दछु। मिति : ०८३ असोज १७ गते शनिबार (आज) स्थान : आम्रपाली बैंक्वेट, भाटभटेनी समय : दिउॅसो ३:३० बजे ।
2
2
137
महाधिवेशनतिर राप्रपा- जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो, २१ गते सातै प्रदेशमा गर्ने nepalpress.com/2026/09/23/76…?
1
3
56
७२ जिल्लामा राप्रपाको नयाँ नेतृत्व चयन (नामावलीसहित) @mohanrpp 🙏nepalpress.com/2026/09/17/76…?
1
4
80
Mohan Kumar Shrestha retweeted
पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार सातै प्रदेशको अधिवेशन असोज २१ गतेका लागि तय भएको हो। #onlinekhabar onlinekhabar.com/2026/09/202…
1
2
1,166
राप्रपा महाधिवेशनको दिशामा अघि बढ्दै : भदौ मसान्तसम्म सबै जिल्ला अधिवेशन गर्ने तालिका बमोजिम राप्रपाको धमाधम जिल्ला अधिवेशनहरु हॅुदै, हालसम्म ४१ जिल्लाको अधिवेशन सम्पन्न । बॅाकी जिल्लाहरुले निर्धारित तालिकामै अधिवेशन सम्पन्न गर्ने गरी मिति घोषणा गरेर अधिवेशनको तिव्र तयारी गर्दै ।
1
3
5
262
Mohan Kumar Shrestha retweeted
**१ करोड डलरको सहयोग. हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्ब भन्दा बढी रकम संकलन भएको छ।
135
425
112
2,851
215,827
भाइरलिज्म र रोमान्टिसिज्ममा रमाउने केही थान सांसदहरुको ‘बाढीपछिको बगर हेर्ने रहर’ पूरा गर्न हेलिकप्टर दुरुपयोग गरिनु सर्वथा अनुचित छ। महाविपदको यो समय तिनले बुझेनन्, राज्यले बुझोस् !
3
2
4
276
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी वक्तव्य :
2
163
राप्रपाले प्रदेश सरकारमा विश्वासको मत लिदै गरेका बागमती र लुम्बिनी प्रदेशमा अर्को निर्णय नभएसम्म तटस्थ बस्ने निर्णय गरेको छ। यस सम्बन्धमा प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ।
2
1
1
214