Pinned Tweet
Replying to @Krishna72952181
अवस्था बद्ल्न,सोच बदलौ।
अथवा भेंडा बन्न छोडौं,अथवा अन्धो भएर झोला बोक्न छोडौं।
जुनसुकै पार्टीमा लाग्नुस,
इमान्दारीका साथ,
गलतलाई गलत भन्न सकौं,सहिलाई सहि भन्न सकौं।
चोरलाई चोर भन्न,भ्रष्टलाई भ्रष्ट भन्न सकौं।
हरेक चेतनशिल नेपालिले आफ्नो धर्म निर्वाह गरे,अवस्था बदल्न सम्भव छ।
मलाई मेरो Connect IPS खाता निलम्बन रिएको भनेर यो 9740363678 नम्बरबाट मेसेज आयो। मैले तुरुन्त Connect IPS खाता चेक गर्दा सबै ठिकठाक भेटे। अनि यहि नम्बरमा फोन गरेर बुझ्न खोजे, तर घण्टी गएपनी उठेन। वास्तविकता पत्ता लगाउन नेपाल प्रहरीलाई अनुरोध गर्दछु।
@NepalPoliceHQ
Manesh Lal Chuke retweeted
भैरेले यो स्थानीय निर्वाचनमा वडा सदस्य उठ्न सोचेको , जितिएला त ?
😂
#कीर्तिपुर
बढा दशैको सुखद अवसरमा सुख: शान्ति समृद्धि र उतरोत्तर प्रगतिको लागि सम्पुर्ण अग्रज मित्रजन र अनुज हरुलाई हार्दिक मंगलमय शुभकामना।
------🌺🍁🌹🌺🍁------
काङ्ग्रेस महाधिवेशनमा रमिता!!
भोटरभन्दा उम्मेदवार बढी जस्तो पो
होकि, देखियो त।हग्ने पाध्ने जोपनी उम्मेदवार।😂
देउबा तलुवा चटुवाहरुको पुनरागमन संगै केन्द्रिय पदाधिकारीमा पद संख्या वृद्धि गरिनु र ती सडेगलेका जमातलाई संरक्षण गर्न खोज्नुलाई काङ्ग्रेस कोर्स करेक्सन मान्न सकिँदैन।
Check out Global TV HD's video! #TikTok vt.tiktok.com/ZSbCEjHer/
Manesh Lal Chuke retweeted
कृष्ण भिर बाटो बनाउँदै छौँ। भित्ता तिर नाला बनाउ, परै पुर्याएर कटाउ, मास्तिर पनि पुरै जुट नेटीङ् ले छोप, तल तिर फिलिङ गरेकोे माटो पनि जुट नेटीङ्ले बाँसका किला ठोकेर मिहिन सङ् छोप। ढुङ्गा साना उछिट्टिएर गाडीमा लाग्दैन। मास्तिर ग्राउन्ड वाटर देखियो भने सानो डोबुल्को बनाई, गार्डेन पाईप हाली पानी सुरक्षीत कटाउ । नमागेको सल्लाह दिन्छ भैरे। हाँ हाँ हाँ हाँ
#कृष्णभिर
Manesh Lal Chuke retweeted
यति राम्रा मान्छे छन !
- Kumar Basnet
कृष्णभिर update
"आदरणीय देश तथा बिदेश रहनुहुने सम्पुर्ण महानुभावहरु ,पृथ्वी राजमार्गको कृष्णभिर कहिलेसम्म बन्छ भनेर हजुरहरुले चिन्ता गरिरहनुभएको छ। धेरैको थरीथरीका भिडियो तथा समाचारले अन्योल उत्पन्न भएको बुझेको छु। म यहि वडाको वडा अध्यक्ष हुनुको नाताले यहाँहरुलाइ प्रष्ट पार्नु मेरो दायित्व हो। कृष्णभिर पुर्ण रूपमा संचालनमा आउनको निम्ति अझै १० दिन लाग्नेछ। हजुरहरुलाइ राजधानी वा अन्यत्र जान/आउन पर्ने काम भएमा भिरबाट थोरै पैदल हिडेर वारि /पारि पुगेपछि गाडी चढेर जान सकिन्छ। म नियमित update गर्दै जानेछु। केही जिज्ञासा भए 9818255545/ 9841650766 मा मिसकल गर्नुहोला , फोन म आफै गर्नेछु"
Manesh Lal Chuke retweeted
Today i received a most wonderful birthday gift in my life from my son (student) from Australia.I am speechless and proud of my son who has shown maturity and sincere responsibility to the nation.
Now i feel GenZ of this era are really committed to need and support of the nation.
Today i received a most wonderful birthday gift in my life from my son (student) from Australia.I am speechless and proud of my son who has shown maturity and sincere responsibility to the nation.
Now i feel GenZ of this era are really committed to need and support of the nation.
काङ्ग्रेसमा ३ समूह प्रष्ट छ।
काङ्ग्रेस लुट
काङ्ग्रेस भुत
काङ्ग्रेस बर्तमान
लुट र भुत समुहको गत ३५ बर्ष देखिको सत्ता शक्ति रजगजबाट बिमुख हुनुपर्दाको रोदन मात्र हो। न यिनिहरुको साथले काङ्ग्रेस बर्तमान सशक्त सुध्रिएको,शुद्दिएको देखिने हो, न टुक्रीएर जादा काङ्ग्रेस कमजोर हुने हो।
ढलेको हैन होला,बादबिवाद चरमोउत्कर्समा पुगेपछि झोलेले 👊ढालेको होला। फुटबलको पेले ओल्बाको अगाडि गएर निहुँ खोज्ने?? 😂😂😂
सुरुङ्ग मार्गमा ५ बर्षदेखी काम गर्दै आएका मुगुबासी द्वारा उद्घाटन गरियो।
नौटन्की,स्टण्ट नै हो त?
मेरो विचारमा होइन।आजसम्म पुर्ण रुपमा संचालन आउन नसकेको मेलम्ची,६चोटि उद्घाटन गरिसकेका मन्त्रीहरुलाई तमाचा हो।
५०% पनि काम पूरा नभएको धरहरा उद्घाटन गर्ने ओलिलाई झापड हो।
#प्रवृत्ति
अद्वैत मार्ग,बागबजारमा भुइँतलामा सानो अफिसको लागि उपयुक्त दुई ठुलो कोठा भाडामा उपलब्ध छ।एउटा कोठा पनि दिन मिल्ने।मोटरसाइकल पार्किङको पनि ब्यबस्था छ।सम्पर्क: 9808177246
आज बिश्वकप फुटबल २०२६ सुरु हुँदैछ। आफू त बच्चा (१९८६)देखि नै इङलिस फ्यान परियो। इङ्ल्याण्डलाई जितको शुभकामना।
टिम त बलियो नै छ यसपटक,हेरौं के हुन्छ?
जे होस,चार बर्षमा हुने यो मेघा इभेन्ट्स एन्जोय गर्नु पर्छ।
Manesh Lal Chuke retweeted
¡HONOR, CABO VERDE!
➟ En la primera Copa del Mundo de su historia.
➟ Empataron ante la Selección de España de Lamine Yamal, Pedri, etc.
➟ Empataron ante la Selección de Uruguay de Fede Valverde, Muslera, Loco Bielsa, etc.
➟ Sumaron sus primeros puntos en su historia de las Copas del Mundo.
➟ Llevaron hasta prórroga a la Selección de Argentina de Messi en los dieciséisavos.
➟ No perdieron ningún partido en los 90 minutos en todo el mundial.
➟ 3 de sus 4 partidos fueron ante Campeones del Mundo (España, Uruguay, Argentina).
➟ Aunque fue su primer mundial, parece que llevan jugando toda su vida jugando mundiales.
➟ Nos regalaron la mejor historia del mundial.
➟ Quedaron eliminados pero se ganaron el respeto de todo el mundo.
DE PIE ANTE LA SELECCIÓN DE CABO VERDE.
इङ्ल्याण्डले क्रोसिया जस्तो बलियो टिमलाई ४-२ ले हराएर बिजयी सुरुवात गरेको छ। यस्पालिको बिश्वकप इङ्ल्याण्डले जित्ने संभावना बढी नै देखियो।
मार्केटमा इङलिस फ्यानको निक्कै कमि देखियो त।😄








