पाथिभरा (@mirmisa1) profile picture
Joined May 2015
Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)Photo by पाथिभरा (@mirmisa1)
तिमी म भन्दा उमेर मा सानो छौ भाइ मसङ्ग यो लबसब को कुरा गर्दै नगर भनेको त आफु भन्दा ठुला लाई नि दाइ भन कहिल्लै बिहे नगरी बस पो भन्छ ।
72
338
9
693
भोक लाग्यो 6 बजे भात खानुको नतिजा ।😏😣😣
61
कसैले सहयोग गर्न तम्सिन्छ भने स्वार्थको गन्ध आउने मैलाई मात्र होला र त जहाँ को तहिँ छु ।🤨😃😃
124
बिहे गरेका को जीवन देखेर म अघाएकी छु अरुलाई पनि अघाउन दिनु छ मैले ।😜🤣🤣
108
अब एक्छिन बौलाउछु यता मन शान्त हुन्छ नि त ।😍😍😅
1
1
98
आफ्नो आफ्नो जीवनको चासो हुनु स्वभाबिक हो अरुको बारेमा नचाहिँदो चासो लिनु अस्वभाबिक हो ।🤨🤨🤨
110
बिहे बाहेक अरु प्रश्न गर्ने कोहि छैन यो संसारमा??🤨🤨🤨
78
जहाँ राख्नुपर्ने हो त्यस्लाई त्यहिँ राख, फेरि निधारको नाम्लो घाँटीमा आयो भने ज्यान जाला नि होस गर ।
89
भुकम्प पनि सञ्जालमा जान्छ पैले ।
135
एउटा राम्रो पुस्तक सय वटा राम्रा साथी बराबर हुन्छ, तर एउटा राम्रो साथी एउटा पुस्तकालय बराबर हुन्छ ।
1
159
बालेन शाहलाई गाली गरेर सकियो कि बाँकि छ ??🤔😃
1
184
4660 मि उचाइ कोरोला नाकासम्म पुगेर आइयो टाउको पनि दुखेन ।😊😊😊
1
137
अपर मुस्ताङ्ग पुगेर आइयो सकुशल आइयो ।😊😍😍😍
1
1
109
दुश्मन पनि यसरी कमाउनुस् कि फेसबुकको स्टोरी समेत भ्यु मात्र गरेर छोडुन् ।😃😂😂
1
150
हगेको पादेको पनि टिकटकमा राख्नुपर्ने अनि कमेन्ट पचाउन नसक्नीहरु ।🤣🤣
3
225
खासै चिसो छैन ।😱😍😍
1
109
सुनको भाउ ओरालो लाग्छ कि के हो??
179
बिहे भएपछी केटो त राती सुत्दा घुर्नी रैछ भन्नी थाहा पाएको घटना कस कस्को बैबाहिक जीवनमा छ सुनाउनुस् त??😃😄😄
2
193
पोखरामा झरि ।
183
छोरेपाटन र हल्लनचोक जानेगाडीमा झुक्किन्छु म कहिले काहीँ ।😂🤣🤣
1
163
लुगा त आज किनेको भोलि फिर्ता गर्दिम् जस्तो हुन्छ बिहे कसरी गरम् ।🤣🤣🤣
126