के यो सरकार ले अण्डा पार्ने होर अब, नागरिकको सुरक्षा गर्न नसक्ने भए ? ?
#CoronaVirusUpdates
'दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ।’ 100% right
@brb1954
Come around me - justinbieber @ Kathmandu, Nepal instagram.com/p/B9dNpJxFmHy/… – at Nepal
हाँस्न मिल्दैन भने मिल्दैन भन्नुस बाँच्न मिल्दैन भने मिल्दैन भन्नुस तर कानुनको धज्जि उडाएर कन्फ्युजनमा जिउने आधार त न बनाउ यार सरकार चालक गुरुजीहरु ! ! 😡😂😜
#भुत्रो 😂😜
Pink lemonade sipping on a Sunday
Couples holding hands on a runway
They're all posing in a picture frame whilst my world's crashing down
💔💔 @samsmith 🌹🙏
अरे भाइ त्यो महरा निर्दोष हो भने महराको राजनितिक जीवन अन्धकार पार्ने रोशनी लाई जेल हाल्नु पर्छ कि पर्दैन ??
#सरकार_मुर्दावाद भन्नु कि #जिन्दावाद भन्नु !!
#कन्फ्युज_कर्ता_हे_यार !😂😂😜😜
#महरा_काण्ड #politics #news
1
Just posted a photo @ Chisapani Nuwakot 2250m instagram.com/p/B6qWTq4lMNR/… – at Nepal
Just posted a photo @ Chisapani Nuwakot 2250m instagram.com/p/B6qV4fiFaID/… – at Nepal
Just posted a video @ Kathmandu, Nepal instagram.com/p/B6lSOxal-ym/… – at Nepal


