💕MAYABI💕 (@mayabi56) header
💕MAYABI💕 (@mayabi56) profile picture

जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।

Nepal
Joined May 2022
Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)Photo by 💕MAYABI💕 (@mayabi56)
आउनुस साथी बनौ, म मायावी पोखरा बाट अनि तपाईं नि ???
110
13
1
518
156,798
ऋण भएको भए तिरेर सकाइ दिन्थे प्रेम थियो झन् थपिदै गयो ।।
5
4
27
1,652
💕MAYABI💕 retweeted
प्रेम हुन कुनै कारण चाहिन्न, फेरि केही कारणले कसै संग प्रेम टूट्यो भन्नु मुर्खता शिवाय के होला? 🙆‍♀️
1
7
11
2,868
हाम्रो प्रेमको प्रमाणपत्र कसले लेख्यो न तिमीले कलम उठायौ, न मैले मसी पोखें तर सम्बन्ध टुट्दा, दुवैका आँखाले फैसला सुनाए।
2
9
46
7,469
तिम्रो म्यासेज आओस् या नआओस तिमीले मलाई सम्झ या नसम्झ तर म तिमीलाई सधै मनै देखि सम्झिरहनेछु ।।
8
10
2
68
8,188
तिमी अर्कैको भए पनि मेरो जिन्दगीको मिठो याद हौ साथमा हुदैनौ कहिल्यै तर पनि यादमा सदैव खास हुनेछौ ।।
4
8
61
7,314
प्रेमले कहिल्यै दुःख दिदैन दुःख दिन्छ त केवल स्वार्थ छल र अपमानले ।।
2
15
2
75
8,089
म तिम्रो हरेक समस्या समाधान गर्न त नसकुला तर तिम्रो दुःख सुनिदिने असल साथी बन्न चाहन्छु ।।
4
8
1
63
8,792
तिमी सँग बोल्दा किन मन यति शान्त हुन्छ ,थाहाछैन सायद मेरो मनले आफ्नो घर तिमी मै भेटेर होला ।।
4
15
55
5,839
जो सँग धेरै समय बिताउन मन लाग्छ ऊ सँग किन यति छिटो समय बित्छ ।।
2
1
40
6,070
तिमी बदलियौ म सम्हालिए कुरै सकियो तिम्रो लागि मर्ने यो मन आज आफै मर्यो कुरै सकियो ।।
4
15
46
5,955
म तिमीलाई कहिल्यै कसैसँग तुलना गर्दिन किनकि तिमी मेरो लागि अमूल्य छौ ।।
2
17
64
6,782
यदि अचानक सधैको लागि म offline भए भने के तिमीले मलाई खोज्छौ त ??
6
5
50
5,375
म सँग फेरि भेट हुन्छ भन्ने भ्रममा नपर प्रायः म सँग छुटिएकाहरु भेटिन्छन् मैले छोडेकाहरु होइन ।।
7
12
72
9,881
बिर्सिदिनेछु अब भन्दैमा बिर्सिन्न सक्ने भए तिमी सगै धेरै थोक बिर्सिसक्नेथे होला!!
3
5
44
5,165
जबसम्म आफ्नो पालो आउदैन तबसम्म अरुको लागि ताली बजाउन सिक्नुपर्छ ।।
3
11
69
5,047
न्यानो अँगालोको आशमा मेरो अस्तित्व मेटियो यदि पहिल्यै थाहापाएको भए तिमी सँग प्रेम त के तिम्रो छाया देखि पनि टाढा बस्थे ।।
2
12
38
5,406
प्रेमको अन्त्य यसरी भयो कि आफ्नै प्रेम कथामा आफै तेस्रो ब्यक्ति बने ।।
5
12
1
56
7,419
दिनहरू के गरेर बित्छ थाहा नै हुन्न तर रात भने अनेकौं प्रश्नको जवाफ खोज्दै छट्पटीमा बित्नेगर्छ ।।
2
13
68
4,771
कसैलाई हद भन्दा बढी महत्त्व दिनु भनेको आफैलाइ विस्तारै बर्बाद पार्नु रहेछ ।।
5
14
71
5,590
संझिन लायक ब्यवहार भएन भने अनुहार पनि सजिलै बिर्सन सकिन्छ घमण्ड किन ।
1
6
41
4,582