Manushi Yami Bhattarai (@manushiyb) header
Manushi Yami Bhattarai (@manushiyb) profile picture

Nepal Samajwadi Party (Naya Shakti) @SPONepal| Political Studies | Teacher

Nepal
Joined October 2018
Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)Photo by Manushi Yami Bhattarai (@manushiyb)
Manushi Yami Bhattarai retweeted
पुराना साथी तथा चर्चित लेखिका अरून्धती रायसंग काठमाण्डौमा रमाइलो भेट र उन्मुक्त हाँसो! वहाँको नवप्रकाशित पुस्तक "Mother Mary Comes To Me" वारे रोचक विमर्श! Heartful laugh and talks with old friend and celebrated writer Arundhati Roy in Karhmandu! Her latest book "Mother Mary Comes To Me" was discussed in a function.
16
5
4
85
10,845
Manushi Yami Bhattarai retweeted
4
7
581
Manushi Yami Bhattarai retweeted
This Al Jazeera film raises very urgent questions about Nepal's poor aviation safety. We must address this before more lives are lost on air crashes in Nepal
In Nepal, an average of two planes crash every year, killing hundreds of passengers. Tourism is booming, but extreme weather conditions are pushing pilots to their limits. Critics warn urgent action is needed before more lives are lost. aje.io/nepal
5
4
898
We are super happy & excited to have you on the team, Rukshana Kapali 😍❤️ प्रगतिशील लोकतान्त्रिक पार्टीमा हार्दिक स्वागत छ ! About her 👇🏽 rukshanakapali1119.wordpress… तपाई पनि solution-oriented commitment सहित “विचार सहितको विकल्प” निर्माणमा सहभागी हुन चाहनु हुन्छ भने कृपया scan👇🏽
2
1
7
716
Manushi Yami Bhattarai retweeted
जेन जेड आन्दोलनपछि नेपालको राजनीतिक माहोल बदलिएको छ। यो परिवर्तनलाई युवाहरूले कसरी देखिरहेका छन्? Let's hear the raw, unfiltered voices from the ground. #YouthVoices #PostGenZProtest #NepalNow #GroundReality #VoxPop
3
4
513
Manushi Yami Bhattarai retweeted
So yes, let’s debate the substance but also acknowledge that debates don’t happen in a vacuum. They happen within institutions that have their own biases, ones we could fix by ***talking about them openly.*** That's all.
2
4
672
Manushi Yami Bhattarai retweeted
Fake Alert !!! फोटो पुरानो हाल्नु भो । गालीगलौज गर्नु भो ।
आज स्वतन्त्र अभियन्ताहरुले बिना कुनै संगठन काठमाडौंमा राजसंस्था पुनस्थापनाका लागि यत्रो विशाल प्रदर्शन गरे तर विदेशी दलाल मिडियाहरुले विदेशीका एजेण्टहरुका यो भन्दा साना साना उपस्थितिका कार्यक्रमका मात्र फोटो भिडियो सहितका समाचार प्रस्तुत गरे ...
21
13
7
74
33,263
“नयाँ परिस्थिति, नयाँ संकल्प, नयाँ राजनीति” We are making serious efforts to bring together all progressive democratic people/movements to create a solution-oriented inclusive political team. We look forward to your suggestions & active support. आउनुहोस् हातेमालो गरौं !
16
2
9
29
9,694
Manushi Yami Bhattarai retweeted
तपाईं मतदाता हो ? थाहा पाउनु होस् ! #InformEngageEmpower #YouthforElection #YourVoteMatters #NepalVotes #NepalElection #ElectionCommissionNepal #VoterRegistration @ECNepal
1
2
2
237
Manushi Yami Bhattarai retweeted
जेनजी विद्रोहले पुराना दलका नेता बदल्नै आन्तरिक लोकतन्त्र पुनर्स्थापित गर्न अन्तिम चेतावनी दिएको थियो । तर दलहरूको अवस्था हेर्दा पुनः दलतन्त्र र वृद्धतन्त्र नै फर्कने जोखिम बढेको छ । @sudarshan_kha को विश्लेषण । Read_more: onlinekhabar.com/2025/11/179… #onlinekhabar
3
10
2
23
3,160
व्यक्तिकेन्द्रित होइन एजेण्डाकेन्द्रित संवाद र सहकार्यको सामुहिक प्रयत्न । #YouthLeadership #womensolidarity #alternative #against_status_quo
राजनीतिक दलका युवाहरूले जेनजी आन्दोलनपछिको राजनीतिक निकास निकाल्‍न विज्ञहरूसँग परामर्श गर्न अत्यन्त जरूरी रहेको बताएका छन् । #onlinekhabar onlinekhabar.com/2025/10/179…
2
4
966
Manushi Yami Bhattarai retweeted
दुर्गा सोबको नजरमा जेनजी आन्दोलन : प्रमुख दलका नेताहरू अझै सच्चिएनन् #himalpress @brb1954 @manushiyb himalpress.com/2025/10/25716…
2
2
228
आहै ! ए मेरा साथी ….. #Happy_Tihar
2
1
17
834
Manushi Yami Bhattarai retweeted
जेनजी विद्रोह पछिको परिवेशमा नेपालको आन्तरिक अर्थ-राजनीतिक चुनौति, बाह्य भू-राजनीतिक चाप, सम्भावित राजनीतिक पुनर्संरचना लगायतका विषयमा Himalya TV को 'यक्ष प्रश्न' कार्यक्रममा राजेन्द्र बानियासंग मेरो कुराकानी ! youtu.be/dX8v74nzaf0?si=WYxl…
11
15
1
57
11,404
Manushi Yami Bhattarai retweeted
विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेन-जी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन निम्न कुराहरूमा ध्यान दिऊँ: १. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ: 'Success has hundred fathers; defeat is an orphan'! अर्थात्, 'सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ'। नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ: ' माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!' अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट भैसकेको छैन। तैपनि अहिले खाश गरी जेन-जी का वास्तविक प्रतिनिधि को हुन्? यसमा को कसको के के भूमिका रह्यो? आदिवारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ। यसवारे अन्तरिम सरकार प्रष्ट रहनुपर्छ। भदौ २३ गते जेन-जी आन्दोलन शुरू हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ। साथै अर्को गम्भीर कुरा, पटकपटक सत्तमा रहेर जसका गलत हर्कतले यो युवाविद्रोह सिर्जना गर्यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर/गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ। २. अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभै जेन-जी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जश इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ। ३. मुख्य कार्यकारी अंग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अंगहरू ( कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफुलाई यो बदलिएको परिवेशमा जेन-जी विद्रोहको दूरगामी महत्व र असरलाई आत्मसात गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंश गर्नु हुँदैन। ४. लोकतन्त्रमा अर्को महत्वपूर्ण तर ओझेलमा पर्दै आएको बिषय, विशाल गैर-राज्य क्षेत्रका उद्यमी-व्ययवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ।
24
19
6
94
14,059
Manushi Yami Bhattarai retweeted
ऐतिहासिक जेन-जी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं! त्यसनिम्ति: - जेन-जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउका, -को चरम सत्तालिप्सा,कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौं। - देशभित्र आम जनतामा असन्तुष्टी छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा, अकस्मात् जनविद्रोह बिष्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदो रहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदो रहेछ भन्ने दरोसंग बुझौं। - लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरण सहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहद ध्रुवीकरण/मोर्चावन्दी मार्फत् देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रूतमार्गमा डोर्याऊँ । - तत्काल विद्रोहका नायक जेन-जी युवाहरूका जायज मागहरू (आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरून्त कार्वाही, जेन-जी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ बर्षबाट २१ बर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि ) पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौं। स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्नेछैन।
34
22
8
126
20,034
Manushi Yami Bhattarai retweeted
Mark my words, if push comes to shove, KP Oli will strike a deal with the royalists and prevent the country from going into elections. This man has no ideals, just his ego and lust for power. With goons like Mahesh Basnet by his side, he is capable of anything to return to power.
2
11
1
86
6,309
Manushi Yami Bhattarai retweeted
I wish news outlets just wouldn’t give these cowards any space. The audacity to return to claim that people are with them after hiding like rats when the people came for them. Blood boils to see these fuckers! In interest of public health, stop reporting on them @ekantipur_com
2
7
943