लोफर✨ (@loaferites) header
लोफर✨ (@loaferites) profile picture

भलो होस् । A+ve #Libra

Kathmandu
Joined December 2014
अब त मलाई पनि मेरै जरुरत छैन...! ती दिन पनि थिए म तिम्रो जरुरत थिएँ । 💔💔
2
61
235
50,912
न हामी भन्न सक्छौँ, न उनीहरू बुझ्न सक्छन् केही प्रेम कथाहरू यसरी पनि अधुरा हुँदारहेछन । 💔💔
2
14
611
अन्तिम पटक पनि भेट भएन हाम्रो उसैले जिन्दगीभर साथदिन्छु भनेको थियो 💔💔
1
7
13
847
आफ्नै जिन्दगी खर्चिरहदा पनि चिन्ता दुनियाँले लिइरहेको छ । 😊
7
10
928
आफैभित्र हराउन मन लाग्छ आजभोली हुन त मेरो पहिलो जरुरत पनि म नै हो ❤️
1
16
27
3,109
तिमी राम्री लाग्यौ सायद आकर्षण थियो तिमी पछि कोही राम्रो लागेन यो प्रेम हो । :)
4
18
1,731
मैले तिमीलाई प्रेम गरेरै सकिएको हुँ अब मलाई कसैको प्रेमले भर्न सक्दैन
10
27
2,049
तिम्रो बिहेको तस्विर पनि देखें खुसी छु, भाग्यमानीलाई देख्न पाएँ 💔💔
3
12
45
2,898
तिमी चाहन्छौ तिमीसंग छुटेर पनि खुसी भएर रहूँ मतलव हावा पनि चलोस, दियो पनि जलिरहोस
8
41
2,360
खुट्टामा सुहाउनेलाई शीरमा राख्न खोजें एकाध कमजोरीहरु त मेरा पनि छन । 😉
4
13
1,255
आज किन सुनसान लाग्यो, कविहरुको बस्ती सायद अब कसैको दिलमा चोट बाँकी छैन
1
4
21
1,572
जीते कैयौ बाजी फेरी गन्तव्यमा हार भयो जिन्दगीको खेल यस्तै न यात्राको सार भयो शब्दका यी डुंगा चढी जिन्दगी यो खियाएर जसो तसो जिन्दगीको आधा बाटो पार भयो
4
10
1,238
जान्छु भन्नेलाई छेक्न सकिएन एक न एकदिन उ पनि रोकिनु पर्छ
8
37
2,242
अनौठो जहर रहेछ तिम्रो यादमा पनि मर्नकै लागि पनि एक जिन्दगी लाग्यो
3
10
1,237
मेरै शहरमा पुगेछौं, बधाई छ झुक्किएर पनि हाम्रो भेट नहोस् 💔💔
24
67
3,618
कही बसिहाले भने खबर पुर्‍याउने छु मृत्युलाई भनिदेउ अझै यात्रामै छु म ।
1
15
2
65
3,485
जो - जसको नजरमा म खराब मान्छे हुँ कुनै कुनै त तिनीहरु पनि खराब होलान :)
2
16
1,352
दिलको हाल सजिलै कहिले था'होला निधारमा खरानी त साधु लगाउँछ |
1
3
28
2,111
अलिक बिस्तारै हिड ए जिन्दगी केही सपनाहरु अझै अधुरा छन् ।
2
29
86
4,569
एक युगपछि तिमीलाई विपनामा देखें बल्ल तिम्रो आगमनमा कमाल आयो । ❤️
6
36
1,910
समयको धुनमा के नाँचिरहेको थिएँ तिमी आयौ बल्ल सुर ताल आयो ।
1
8
38
1,925