Niraj Karki retweeted
' राजनिति भनेको गरिब लाई सधै उत्तेजित र धनीलाई खुसी राख्ने कला हो । गरिबसंग भोट छ , धनी संग नोट छ । ' नसिमको वाक्य हो ।
तर मध्यम बर्ग कता ? भन्न छुटाएका छन नसिमले । म थपी दिन्छु ।
राजनिति भनेको मध्यम बर्ग र ट्विटे फेसबुके बर्गलाई यस्तो भ्रमित अवस्थामा राख्नु हो , जहा उनीहरुलाई सधै लागीरहोस कि - राजनिति गरिबको भोटले होइन , धनीले नोटले पनि होइन , मध्यम बर्गको राय र संजाले बर्गको लाईक , शेयर , आरटी र कमेन्टले चल्छ । 😂😂😂
Niraj Karki retweeted
India team is having very big bowling attack (Shami+Bumrah+Siraj). Therefore it’s very difficult for any team to defeat India in #WorldCup2023! #INDvENG
Niraj Karki retweeted
‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु-महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्।हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्!तीतो सत्य स्वीकारौं;समाधान खोजौं;@PrakashSaput लाई नसरापौं!
प्रकाश सपुतको ‘पिर’ गीतमा बाबुराम भट्टराईको समर्थन nepalkhabar.com/entertainmen…
Niraj Karki retweeted
Such a cruel turn! RIP Shane Warne! #ShaneWarne
Niraj Karki retweeted
What a race! Have literal goosebumps. So happy for Verstappen! Get in! #AbuDabhiGP
Niraj Karki retweeted
Nepal Airlines is performing a repatriation flight from Kathmandu via Kuala Lumpur to Brisbane with Australian and New Zealand citizens that have been stranded in Nepal
flightradar24.com/RNA4131/24…
Niraj Karki retweeted
DRAMA! Nepal claim their maiden ODI victory with a last-ball run out
The #NEDvNEP series ends 1-1 es.pn/2MhcXCt
धेरै ठाउमा रडार गनबाट राजमार्गमा गति निगरानी गरिन्छ। तर गति सिमा लेखिएको बोर्डहरु भने हुदैनन। चालकले कतिमा हाक्दा चै कर्वाही हुने, त्यो पनि प्रस्टयाउनु पर्यो । @Hello_Sarkar @NepalPoliceHQ














