@issunep

Enjoy life to the fullest. Live & let live.

Mexico
Joined February 2010
These little toddlers walking purposefully to their school in their colourful raincoats filled my morning with joy! Maybe they couldn’t hear the person calling out to them ( raincoat covering their ears) or their parents have taught them to not talk to strangers ! Either way the video is a testament to the purpose education brings to life ! Rain or shine it gives discipline and structure to the day ! #education #life #purpose #happiness
21
119
5
1,152
58,400
यो गज्जव छ।
Replying to @kpdhungana
बालेन्द्र मुर्दावाद नियम कानुन लगाउन पाइँदैन सास्ती भो भनेको हैन ! यो ठिक छ ।
1
59
नेपालमा मिडीयालाई पर्व आएको छ।
32
लौ
पत्रकारिताको भाषामा यसलाई जर्मन दुतावासले राहदानी ठेक्का प्रकरणमा विभिन्न स्वार्थसमूहको स्वार्थ पुरा गर्न आफ्नो देश जोडेर दाबीसाथ लेखिएका समाचारहरुको ‘खण्डन’ गरेको भन्ने कि ‘स्पष्टिकरण’ दिएको भन्ने भनेर बुझेबल भाषामा प्रष्ट पारिदिन @SanjeevSatgainy ज्यूलाई ‘summon’ गर्न चाहन्छु😁
29
५ चोटी प्रम भएर देश स्वर्ग बनाको देउबालाई आफनै देशको कानुन मा भरोसा रैनछ कि के नत्र फर्केर कानुन किन फेस नगरेको त? के को डर रच?
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरण मुद्दामा अहिले पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। #News
65
ए ढुङ्गे दादा आणविक शक्ति राष्ट्र सङ्ग हाम्रो एउटा बन्दुक बोक्ने सिपाही देखाएर समस्या समाधान होला त? No option other than diplomacy. @hark_sampang
मेरो प्रेसर थाम्न नसकेर एउटा जाबो नोट पठाएर हुन्छ ? लिपुलेक फिर्तार्नलाई संवाद गर्नु पर्दैन ? डरपोक सरकार ! सेनालाई सुकुमबासी बस्तीमा भुलायो बस्यो ! लिपुलेक पुग्यो हाउँरो सेना ?
36
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
244
447
86
2,781
211,891
यसरी उठाएको भाडा फिर्ता होला त @thapagk ?
प्रश्न : जमिन कस्को? उत्तर : सरकारको जमिन हो! प्रश्न : भाडा कसलाई तिर्नुहुन्छ? उत्तर : ट्रेड युनियन काँग्रेसलाई तिर्छौ। देश त काँग्रेस र कम्युनिस्टले ध्वस्त नै पारेका रहेछन्।
1
1
57
आफुलाई जसरी पाएक पर्छ तयसरी नै ईन्टरप्रेट गर्दिने के फेरी।@thapagk
काँग्रेसका तत्कालीन महामन्त्री गगन थापा ( @thapagk ) ज्यु को आफ्नै दल सत्तामा हुँदा सरकारले ल्याएको अध्यादेशबारेको धारणा यस्तो थियो। अहिले संसदमा विपक्षी भएपछि उहाँ नै बालेन सरकारमाथि संसद र नागरिकलाई हेपेको, ढाँटेको आरोप लगाइरहनु भएको छ। यो स्पष्ट द्वैध चरित्र होइन र? @ShahBalen @SwarnimWagle @hamrorabi
19
३५ बर्ष जनतालाई धोका दिनेहरुको मुखबाट विश्वासका कुरा।
सरकारलाई शंकर पोखरेलले भने- विश्वास टुटेका मानिसको विद्रोह कति विस्फोटक हुन्छ बताइरहनु नपर्ला #nepalpress nepalpress.com/2026/04/25/71…
20
यो घर देख्दा सुकुमबासीको वास्तविक परिभाषा के हो बुझ्नै सकिएन।
हेर यत्रा यत्रा बडेमानका ३,४ तल्लका पक्की घर सुकुम्बासी बस्तीमा किन बनाएका होलान्। कल्ले त्येत्रो आँट दियो होला। बाङ् बुङ ढलेका छन् आज गैह्री गाउँमा।
37
ओरिजिनल सुकुम्बासी त यि पो हुन त।
6
When are you going to publish Kailash Sirohiya’s personal bank details ?@AnupKaphle
This was published two weeks ago. If you don’t have a subscription to the paper, highly recommend getting one. I’m sure the journalists in both newsrooms with appreciate the support.
1
4
282
Issu retweeted
सोच के नेफोलीहरु यो काम बालेन रबिले गरेको भए यो लुटेरा ग्याङले के भन्थ्यो होला🤔😜
22
70
12
210
13,100
Pokhara, Nepal feels unreal. calm lakes, mighty mountains, pure peace. nitter.cf/MarchUnofficial/status…
113
628
72
5,562
201,488
The ICC should take note. If ever a nation deserved full membership it's Nepal. #T20WorldCup #ENGvsNEP
67
Who knew there were independent thinking people inside UML, now ex UML for obvious reasons. You become a jholey if you don't criticise any thing your party or your leader does.
3
23
5
117
6,172
Balenmania
बालेन शाह नेपालगञ्ज रास्वपा 🔔पार्टी कार्यालयमा आउॅंदाको दृष्य😮 #Balenshah
48
लौ सुन्नुस गफ।
32