आयुष भण्डारी retweeted
इमान्दार मान्छेको मूल्य तब मात्र बुझ्ने छौं ,जब तिमी कुनै बेइमान मान्छेको फेला पर्ने छौं !!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
आयुष भण्डारी retweeted
कसैलाई "औकात" भन्दा बढी चाहनु हुँदैन।।
🌺किनकि🌺
"जरुरत" भन्दा बढी "उज्यालोले"मानिसलाई अन्धो बनाउँछ।।
आयुष भण्डारी retweeted
समय र परिस्थिति सधैँ एउटै हुँदैनन्, त्यसैले दुःखमा धैर्य र सुखमा विनम्रता राख्न सिक्नुपर्छ !!
#शुभरात्रि 😊♥️🌙
आयुष भण्डारी retweeted
सुन्दर कोही हुँदैन
यी आँखा ले जसलाई मन पराउँछ
त्यही सुन्दर देखिन थाल्छ !!
#शुभरात्री 😊♥️🌙
आयुष भण्डारी retweeted
कोहि कसेैको आफ्नो हुदेेन जब मन भरिन्छ
तब मान्छेको बोल्ने तरिका र गर्ने ब्यबहार बद्लिन्छ ..!!
आयुष भण्डारी retweeted
तिमीले सबैभन्दा धेरै माया गरेको मान्छेले नै तिमीलाई फेरि कहिल्यै त्यस्तो माया नगर्न सिकाउनेछ। 💔
आयुष भण्डारी retweeted
सत्यले कहिल्यै दाबी गर्दैन कि म सत्य हुँ,
तर झुटले हरेक क्षण दाबी गर्छ कि म सत्य हुँ।।
आयुष भण्डारी retweeted
...🌿
के भाग्यमानी देख्यौ र
धित मरुन्जेल
रुने ठाउँ सम्म नभेटाएको मान्छेलाइ
#शुभ_रात्री 🙏
आयुष भण्डारी retweeted
कसैले भन्थे "घर छोड्न सजिलो छ तर घर फर्कन गाह्रो छ" भनेर, हो जस्तै लाग्न थाल्यो ।
आयुष भण्डारी retweeted
आफ्नो ख्याल राख्नु होस्, निदाउनु अघि देखेको
सपना बिहानै उठेर पूरा गर्न को लागि संघर्ष गर्नु छ !♥️🍁
#शुभरात्री 🍂
आयुष भण्डारी retweeted
हरेक चिजको कदर समय मा हुनुपर्छ नत्र
मन मरे पछि ज्यानै उपहार दिन्छु भन्दा पनि
केहि फरक पर्दैन 🙏💔 – at Nepal
आयुष भण्डारी retweeted
सहरमा बस्नेहरुलाइ गाउॅंको एक हप्ते पर्यटक भिस्सा लाग्ने दिन पनि नजिकै पो आइसकेछ!! लु है भिसा लागेकाहरुलाइ बधाइ छ🤣🤣🤣
आयुष भण्डारी retweeted
मेरो प्रार्थना ठूलो छैन बस एकचोटि बाटो सजिलो बनाइदेउ भगवान। बाँकी जीवन म स्वयम् तय गर्छु..!🥹🥺❤️ #शुभरहोस् 🕉️💟💐
आयुष भण्डारी retweeted
तिम्रो कमजोरी देखेर तिमीलाई त्याग्ने ति व्यक्तिलाई भनिदेउ मेरो लागि संसार त्याग्ने भेटाएको छु भनेर सानु...🌎🥺❤️
आयुष भण्डारी retweeted
चिच्चाएर पीडा सुनाउन खोज्दा पनि सुन्ने कोही नहुनु र सबै दुख मनभित्रै गुम्साउनु पनि एक प्रकारको मृत्यु हो।

















