D Bista retweeted
✉️ On August 27, President Putin expressed condolences to President @RcPaudelNepal & PM Balendra Shah.
💬 We share the grief of the friendly people of Nepal.
Please convey my sincere sympathy to the families & loved ones of those who lost their lives.
t.me/MFARussia/31655
D Bista retweeted
.@POTUS on the tragedy in Nepal: "It's terrible. We've called Nepal; we've offered any help that they need... It's a terrible thing. We're sending aid, and we've spoken to the leadership and we let them know anything they want, we'll have."
D Bista retweeted
ネパールでの大規模洪水発生につき、ネパール政府及びネパール国民の皆様に、心よりお見舞いを申し上げます。
現地メディアで、日本人の行方不明者が5名と報じられましたので、心配しています。
同5名の邦人に、現地の日本大使館が連絡を取っても連絡がつかず、捜索依頼をしたとの事です。
日本時間の深夜3時30分時点で、未だ私には、現地の通信環境の状況が把握出来ていませんが、もしも現地でこのXを見て頂けた安否をご存知の方がおられましたら、在ネパール日本大使館にご一報下さい。
電話番号は、+977-1-4526-680です。
邦人の皆様、ネパール国民、諸外国の滞在者の皆様の状況を案じ、かけがえのない命が守られますよう、ひたすらに祈っています。
D Bista retweeted
प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेँ र नेपालमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेँ। यस कठिन समयमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्ध भई साथै उभिएका छन्।
भारत नेपाललाई सम्भव भएसम्मका सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार छ। हाम्रा टोलीहरू उद्धार तथा राहत प्रयासहरूमा नजिकबाट समन्वय गरिरहेका छन्।
@PM_nepal_
@ShahBalen
D Bista retweeted
We express our solidarity and are united in prayer for the Nepali people following the devastating floods.
@StateDept stands ready to support the Government of Nepal with needed humanitarian assistance.
D Bista retweeted
गणपूरक संख्या नपुगेका कारण संसद्को बैठक बस्न नसकेको लज्जाजनक कुरा प्रकासमा आयो । सदनलाई सूचना नदिई लगातार दश ओटा बैठकमा अनुपस्थित रहेमा सांसद्को पद स्वत: रिक्त हुने संवैधानिक प्रावधान छ । के सभामुखले यो व्यवस्था कार्यान्वयन गराउन सक्ने तागत राख्छन ?
D Bista retweeted
youtu.be/rvT3vlYB0Xs?si=o8yO…धरासायी बनेको राष्ट्रिय सम्पत्ति ब्यूँताउँदै सरकार: अब देशमै कपडा बन्ने!
विश्वका प्रभावशाली नेताहरू Trump, Xi Jinping, Benjamin Netanyahu, Sanae Takaichi लगायतसंगै बालेन TIME100: The 100 Most Influential People of 2026 को Leaders सूचीमा समावेश हुनु सम्पूर्ण नेपालीका लागि गर्वको विषय हो।नेपालको नाम विश्वमञ्चमा अझ उचो बनोस
time.com/collection/100-most…
D Bista retweeted
A supermarket in Japan that had been operating for 75 years finally shut down.
The owners gave their loyal customers an emotional farewell in this touching way.
This is what respect for customers looks like.
Replying to @tikaramyatri
बिरालो कालो होस या सेतो, बस मुसा मार्नुपर्यो! बस निलो होस या हरियो जनतालाई यातायात सेवा दिनुपर्यो। पछि काग्रेस आए हरियो बस बनाउलान र कम्युनिष्ट आए रातो बस बनाउलान तर जनतालाई सेवा दिनुपर्यो।
【森保監督】
「ここで大会を去らなければいけないことは本当に残念だが、選手たちは全力を尽くしてくれた」
「日本のサッカーのレベルは上がってきていると思う。ただ世界を超えていくには努力しなければいけないし、変えていかなければいけない」
選手の談話はこちら↓↓
news.web.nhk/newsweb/na/na-k…
D Bista retweeted
🔹試合終了🔹️
🏆FIFAワールドカップ2026™
⚔グループステージ第3節
🇯🇵SAMURAI BLUE 1-1 スウェーデン代表🇸🇪
📺NHK総合
📱DAZN
@FIFAWorldCup
#最高の景色を #サッカー日本代表
Replying to @hark_sampang
हर्कजीलाई संसदमा विकास, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयमा पनि सोध्न पाइन्छ भन्ने जानकारी कसैले गराइदिनुपर्यो।
अहिलेसम्म त उहाँको सम्पूर्ण एजेण्डा 'बालेन' मै सीमित देखिन्छ।





















