Saurav Yadav (@hamro_Saurav) header
Saurav Yadav (@hamro_Saurav) profile picture

Correspondent@Naya Patrika National Daily Byline: https://xitter.cf/t.co/t2LHk0hcbO

Rajbiraj
Joined December 2024
Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)Photo by Saurav Yadav (@hamro_Saurav)
पत्रकारलाई सामूहिक गिरफ्तार गर !
2
मेरो जन्मदिनको अवसरमा अमूल्य माया, आशीर्वाद तथा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण आफन्त, इष्टमित्र, साथीभाइ तथा शुभचिन्तकहरूप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूको माया, विश्वास र हौसलाले समाजप्रतिको मेरो जिम्मेवारी र पत्रकारिताको यात्रामा अझ इमानदार, निर्भीक र जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको छ। सबैप्रति हार्दिक धन्यवाद! 🙏
16
Saurav Yadav retweeted
० महाभियोगको तयारी - बिचौलिया इनम सापकोटासँग साँठगाँठ देखिएका न्यायाधीश हरि फुयालविरुद्ध रास्वपाले महाभियोग प्रक्रिया अगाडि बढाउने - सभापति लामिछाने कानुनविद्हरूसँग परामर्शमा ० प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची @journoprk
2
121
माइतीघर मण्डलामा पत्रकार महासंघको विरोध प्रदर्शन
9
Saurav Yadav retweeted
० समाचारकक्षमा राज्यआतंक - नयाँ पत्रिकाकर्मी मैनालीलाई पक्राउ गर्न जबर्जस्ती ‘न्युजरुम’मा पसेर सादा पोसाकका प्रहरीले अढाई घण्टा आतंकित बनाए, आँगनमा हतियारधारी प्रहरी उभिए । थप चार सञ्चारगृहमा पनि धरपकड ० सम्पादकीय टिप्पणी : प्रेसलाई तर्साउने कुचेष्टा नगर @SubashBhatta9
5
1
9
283
समाचारकक्षमा राज्य आतङ्कको अढाई घण्टा
10
नयाँ पत्रिकाकर्मी नवराज मैनालीलाई पक्राउ गर्न जबर्जस्ती ‘न्युजरुम’मा पसेर सादा पोसाकका प्रहरीले अढाई घण्टा आतंकित बनाए, आँगनमा हतियारधारी प्रहरी उभिए । शुक्रबारै थप चार सञ्चारगृहका न्युजरुममा प्रवेश गरेर धरपकड
8
नयाँ पत्रिकाकर्मी नवराज मैनालीलाई पक्राउ गर्न जबर्जस्ती ‘न्युजरुम’मा पसेर सादा पोसाकका प्रहरीले अढाई घण्टा आतंकित बनाए, आँगनमा हतियारधारी प्रहरी उभिए । शुक्रबारै थप चार सञ्चारगृहका न्युजरुममा प्रवेश गरेर धरपकड @rabimishra
1
1
190
नयाँ पत्रिकाकर्मी नवराज मैनालीलाई पक्राउ गर्न जबर्जस्ती ‘न्युजरुम’मा पसेर सादा पोसाकका प्रहरीले अढाई घण्टा आतंकित बनाए, आँगनमा हतियारधारी प्रहरी उभिए । शुक्रबारै थप चार सञ्चारगृहका न्युजरुममा प्रवेश गरेर धरपकड
13
Saurav Yadav retweeted
कात्तिक १२ गते बिहीबारको नयाँ पत्रिका ई-पेपरमा पढ्नुहोस् >>> nayapatrikadaily.com/epaper/…
4
4
1,200
विजया दशमीको शुभकामना !
🤖 Made with AI
7
तेरा मेरा प्यार रांझे रब नू गवारा है आसलिए रब ने सानू ज़मीन पे उतारा आए
34
दसैं र महँगी @rabimishra #nayapatrika
1
2
111
माता छिन्नमस्ता भगवतीको आशिर्वादले हाम्रो जीवनमा सुख, शान्ति, र समृद्धि ल्याओस् । महान चाड दशैंको पहिलो दिन घटस्थापनाको शुभकामना ।
27
बुढीगण्डकीमा आएको बाढीले पुर्‍याएको ठूलो क्षतिको हेलिकप्टरबाट खिचिएको दृश्य!
13
त्यो पर्दैन !
1
2
127