Pinned Tweet
सधै फलोस फुलोस तिम्रो केही मजबुरी नहोस
जस्लाइ चाहान्छौ उ संग कहिले दुरि नहोस
खुसीको फुल यति खेलोस तिम्रो जीवनमा
कि मेरो साथ कहिले तिम्लाइ जरुरी नहोस
#..
ßisë L_1 🚶 retweeted
तिमिलाइ त मैले आफ्नो मुटु देको थे जस्तो लाग्छ
सायद उसलाई खेलाउन लाग्यो क्यारे 😒
#बिसे
ßisë L_1 🚶 retweeted
टुक्रिएको सिसा र मेरो हृदय एउटै भाछ
फेरि जोड्न नसकिने 😒
#बिसे
ßisë L_1 🚶 retweeted
दिन र रात भर सुतेको सुतै गर्दा त लाग्छ
म नि गिनिज बुक मा बढी सुत्ने ब्याक्ती भनेर नाम लेखाम 😂😂😂
ßisë L_1 🚶 retweeted
एउटि ले कति सोझो केटा अरे
मैले नि भनिदिए उस्को कुरा भुइ मा झर्न नपाइ
यो भन्दा अगि देखेका जति सब बाङ्गा थिए क्या भनेको
केटि बेहोस 😂😂
#बिसे
ßisë L_1 🚶 retweeted
केही पाउन त केही गुमाउन पर्छ,
दुबै हातमा लड्डु खोज्न हिड्योउ भने
भको पनि झर्छ ✌
#बिसे
ßisë L_1 🚶 retweeted
आफ्नो खुशी अर्काको मुठ्ठी मा राख्ना ले
कति दुख पाइन्छ र कति पीडा सहनु पर्छ त्यो सब राम्रो स बुजेको छु मैले
त्यसैले मलाई सान्त्वना हैन तिमी आफू कसरी अगि बड्छौ त्यो सोच
#बिसे
ßisë L_1 🚶 retweeted
व्यस्तता मा पनि तिमी आफ्नो मान्छे को लागि 2 min समय निकालेर उ स बोल्छौ भने तब महसुस हुन्छ मेरो कोइ छ
खाली समयमा त चिया पसलमा भेटेका अन्जान मित्र स पनि त बातचित गरिन्छ नि ✌
#बिसे
ßisë L_1 🚶 retweeted
कसैलाई माया गर्छौ भने सरा हृदय का साथ माया गर
उसलाई एस्तो महसुस गराउ कि तिमी हुनुमा
उ कैल्ये व्याख्या गर्न नसकोस 😃
#बिसे
ßisë L_1 🚶 retweeted
बढी बोले बढी बोल्यो भन्छ
कम बोले के भो किन बोल्दैनस भन्छ
हास्यो भने केटी जस्तो कति हास्या भन्छ
न्याउरो अनुहार पारे कस्ले के गर्यो भन्छ 😂😂😂😂
जे गरेनी पिडा हजुर 😂😂
#बिसे
ßisë L_1 🚶 retweeted
ट्विट तेसै का फुर्छ र
कि लोउ पर्न परो 😂😂
कि बेक अप😂😂
कि अफ्ट्यारो परिस्थिति बाट गुज्रिएको हुन परो 😂😂


