Pranika (@fullauri) header
Pranika (@fullauri) profile picture
Joined October 2012
हाम्रो कुटिमा पनि यसरी फुलेको छ है केदार र किरणजि
2
yohooo @himabista sweetpea and orchid - my personal favs
2
8
Replying to @fullauri @himabista
अब यो वर्ष चाहिँ स्याहार नओउगेको हो कि जस्तो छ । कोपिला चाहिँ लाग्दैछ।
1
1
Replying to @hello_sarkar
@hello_sarkar @NepalPoliceHQ ले केही गर्नुहुन्छ कि? अनि हामीलाई जानकारी दिनु हुन्छ कि?@PandeyBinda @gaganthapatweet @GAGANTHAPA7
म एक सूचना यस्तो पनि आएछ नि त!
2
1
6
Replying to @khetaarey
@khetaarey आउँदा सम्म यिनिहरु के हुन्छन् होला भन्ने प्रश्नका साथ आफैले खिचियो जानी नजानी!
1
7
#NEFIN को कार्यक्रम अब यसरी हुने भए। सुन्न तयार छौँ।
2
7
21
र यो पनि
अश्लिल भालेवादको खुलेर बिरोध गरौ । "प्रगतिशिल" शाढेहरुलाई बिचारको कोर्‍रा हानौ । #manelwatchNP #flaggedmanel
5
2
3
16
Replying to @sachinshamvab
यहाँ पनि हुनुहुदोरहेछ त एक हैन?
2
2
यो सुचनाले त आज बिहान आएको भुकम्पले भन्दा बढी हल्लायो। किन होला @Gobinda6ntyal? #NEFIN? - १
7
9
4
20
progressive को अर्थ के हो, कसैले लौन बुझाईदिनुहुन अनुरोध गरे।
6
3
9
लु है!
7
3
14
Replying to @khetaarey
बाकी केही नहोला। पानीज्युले बित्यास पार्नु भाको छ यसपाली। सुनाखरी ज्युले चाहिँ बिदा मागिसक्नुभयो यो पालिलाई। अब यहि फोटो हेरेर किन त्यतातिर गइएन रहेछ भनेर चुकचुकाउ 😜
1
नागरिकता राष्ट्रिय परिचयपत्र हो। नागरिकता आत्मसम्मानको अधिकार पनि हो। तर राष्ट्रिय सुरक्षाको हवाला दिदै नागरिकको, विशेष गरी महिलाको आत्मसम्मानलाई कुन्ठित पार्ने काम राज्य व्यवस्था समितिले पारित गरेको नागरिकता ऐन २०६३ संसोधन विधेयक २०७७ ले गरेको छ। poster @PayalPallavi
2
5
14
घरी पनि घरी पनि यो कविता सुनिरहनुपर्ने आवश्यकता छ यो देशमा। आज अहिले सुन्नुपरेको कारण चाहिँ #नागरिकता_आत्मसम्मानको_अधिकार रह्यो। निभा दिदी तपाईंको लेखनले यसरी नै आगो भर्भराएको सुन्ने बनावोस। youtu.be/mAh4vN5Wffk
1
1