सभापतिलाई ८ करोडका गाडी, सांसदलाई ल्यापटप annapurnapost.com/news/12963… via @Annapurna_Post
1
Replying to @salokya
@salokya https://xitter.cf/t.co/iNQkweyVsj @subhash580 @gunaraj बायस हुनुभयाे भन्ठानेकाे त फ्रड नै हाे की भन्ने लाग्नथाल्याे अब चाहीँ ! @chemjongd
Replying to @brb1954
@brb1954 यस्ता पत्रिका कहिलेकाहीँ पढिने गरिएकाे छ र कमरेड @cmprachanda @PM_Nepal @kpsharmaoli @PradeepgyawaliK !? कताबाट सापट लिने यस्ताे सुद्धी !
आफुलाई अब्बल‘राष्ट्रवादी’दाबी गर्ने २/३सरकार र सत्ताको चास्नीमा डुबेका पूर्व माओवादी क.हरू एउटा विदेशी राजदूतले हाकाहाकी यसरी गिरफ्तारीको धम्की दिंदा किन चुइँक्क बोल्दैनन् हँ! नेपालको शान्तिप्रक्रिया हाम्रो आन्तरिक मामिला हो;आफैं सहमतिमा टुंग्याउँछौं;तिमी सुँढ नघुसार भन्न सकिन्न?
जोमसोम विमानस्थल १५ दिन बन्द annapurnapost.com/news/12913… via @Annapurna_Post
1
घरमै सुत्केरी हुँदा आमा र शिशुको मृत्यु annapurnapost.com/news/12913… via @Annapurna_Post
Replying to @salokya
@salokya https://xitter.cf/t.co/f5PZzS9cg6 @subhash580 @gunaraj व्यक्तिगत इगोलाई पेशाको दुरुपयोग गरिएको भनेर बुझ्ने कि के भन्ने होला ? माफी माग्नु पर्दैन र पत्रकार ज्यूले ? @chemjongd
Replying to @chemjongd
@chemjongd सँग व्यक्तिगत रिसइबी नै थियाे कि कसाे @gunaraj @subhash580 ?
Kornell पढेका र Harvard पढेका दुई व्यक्तित्वको सार्वजनिक जुहारी चलिरहेको बेला TU पढेको म बबुरोले कुरो के रहेछ भनेर बुझ्न खोजेको, यस्तो भेटेँ-
डम्बरलाई डुबाउन खोज्दा यसरी चुके ‘रिपब्लिका’ र ‘नागरिक’ : एक लेक्चररलाई नगरेको ‘अपराध’को ‘सजाय’? mysansar.com/2019/06/36065/
'निर्मला प्रकरणलाई मानवअधिकारकर्मी र पत्रकारले बेचे' annapurnapost.com/news/11977… via @Annapurna_Post
साइप्रस हिँडेका ११ विद्यार्थीलाई अध्यागमनले हचुवाको भरमा रोक्यो annapurnapost.com/news/11978… via @Annapurna_Post
यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल(अपडेट) annapurnapost.com/news/11861… via @Annapurna_Post
1
केसीको स्वास्थ्य नाजुक : काठमाडौं पठाउने तयारी annapurnapost.com/news/11795… via @Annapurna_Post
सुन तस्करी प्रकरण : एसएसपी खत्री र डंगोललाई थुनामै राख्ने आदेश annapurnapost.com/news/11794… via @Annapurna_Post
छातीमा समस्या आएपछि नायिका ऋचा शर्मा अस्पतालमा भर्ना annapurnapost.com/news/11794… via @Annapurna_Post
३३ किलो सुन काण्डमा उच्च अदालतका पाँच न्यायाधीश तानिए annapurnapost.com/news/11794… via @Annapurna_Post
राजधानी सार्ने षड्यन्त्र भएको भन्दै कांग्रेस सडकमा : एक वर्षमा प्रदेशको न्वारन भएन ! annapurnapost.com/news/11793… via @Annapurna_Post
पानी जहाज कार्यालय खोल्ने मन्त्रिपरिषद् निर्णय, १६ कर्मचारीको दरबन्दी annapurnapost.com/news/11792… via @Annapurna_Post
गोरु जुधाईको रोमाञ्चकता : जय पृथ्वीबहादुर सिंह किन पुगे तारुका ? annapurnapost.com/news/11792… via @Annapurna_Post
७५ हजार कर्मचारीले भरे समायोजन फारम annapurnapost.com/news/11792… via @Annapurna_Post
स्विस बैंक : शंकास्पद धनको नेपाल ‘कनेक्सन’ #NepaLeaks annapurnapost.com/news/11785… via @Annapurna_Post



