Doctor/ Eternal optimist/ Reader

Nepal
Joined May 2017
Honored to meet Prof. Andrew Elder, President of the RCP Edinburgh and reflect on his recent visit to Nepal. Grateful for the experience—especially standing once again in the same hall I first walked into in 2017 for a course and now as an MRCP diplomate. #rcpeDiploma2025 – at Scotland, United Kingdom
1
2
7
432
A core feature of the IVI Vaccinology Course is solving case studies in breakout groups. This year's topics were: 1) Clinical evaluation of typhoid conjugate vaccine 2) Navigating clinical trials for maternal vaccine in resource-limited settings #IVC2023 #LessonsforVaccinology
5
11
3,895
Thrilled to listen to the lectures of amazing vaccine scientists from all over the world here at Seoul All the way from Nepal. #IVC2023 – at Gwanak-gu, Republic of Korea
7
207
Nepal leads the global list of countries with highest decline in smoking rate. Amidst all the chaos, something to cheer up.
7
180
Nirish Vaidya retweeted
Thank you to our amazing supporters for always being there for us, rain or shine! Your unconditional love and resilience toward our team mean everything to us. Our cricket would not be possible without you. Jai Nepal! 🙏🏼🇳🇵 #NEPvUAE | #ACCPremierCup | #RoadToAsiaCup | #weCAN
55
413
73
2,599
170,979
Nirish Vaidya retweeted
पार्टीमा सबै राम्रा मान्छे जोडिन्छ्न भन्ने छैन! को कस्तो छ भनेर सुरुमै काटेर चाख्न मिल्दैन! समय बित्दै जादा मान्छेको ब्यबहारले हो मान्छे चिनिने! तसर्थ एक दुई जना ब्यक्तिले पार्टीभित्र रहेर गलत काम गरे भन्दैमा सिङ्गो पार्टी गलत हुने होइन! पार्टी गलत त्यतिबेला ठहरिन्छ, जब त्यस्ता गलत ब्यक्तिलाइ जानी जानि पार्टीले संरक्षण गर्छ र उनिहरुका गल्तिलाइ हासी हासी ढाकछोप गर्छ! ७० करोडको घुस काण्ड बाहिरिदा त्यो पार्टीका अध्यक्षले नै अडियो नक्कली भनेर बचाउ गरे! अर्थ मन्त्रालयको सिसिटिभी फुटेज गायब गरियो र पछि त्यही फुटेजको तार काटेर खाने मुसालाइ अर्थ मन्त्रीमा पुनर्नियुक्ती गरियो! इटाभट्टामा ज्युदै मान्छे दनदनी पोलेर खरानी बनाउने आलमलाइ छुटाउन रातारात नेता लर्को लागेर जेल धाउथे! आज रास्वपाका एकजना साम्सदले बोलेको अडियो सार्बजनिक भए लगतै पार्टी सभापति @hamrorabi ले गलत गरेको प्रमाणित भए कसैलाई नछाड्ने अभिव्यक्ति दिइ रहदा ,अन्य दलका नेताहरुले पनि रबि बाट राजनीतिक संस्कार र इमानदारिता सिक्नु पर्नेमा आफ्ना कार्यकर्तालाइ रबि बिरुद्द खनिन उक्साउदै छ्न! यस्ता भ्रष्ट दलबाट देश बन्दैन ! तसर्थ अर्को निर्वाचनमा देसै भरिबाट घण्टी बजाउनुपर्छ र बहुमतको एकमाना सरकार बनाउनु पर्छ ! जय घण्टी 🔔🇳🇵 बैशाख -१० घण्टीमा मत #RSP @hamrorabi @SwarnimWagle @rameshpkharel @party_swatantra 🙏🙏
29
43
4
510
39,143
यसपालिको एक जना माननीय मन्त्रि ज्यु पहिलो पल्ट मन्त्रि हुदा म एक वर्ष को थिएँ , अहिले मेरो छोरा दुई वर्ष को हुदैँ छ. #हस्त_नमस्ते!!
34
आलोपालो प्रधान मन्त्री तीन दललाई मात्रै किन? न्याससंगत त सत्ताजुट अष्टदलमै समानुपातिक बाँडफाट होला विश्व लोकतन्त्रलाई अनुपम देन पनि होला। कांग्रेस ३२ महिना माओवादी १२ महिना जसपा १३२ दिन एस ११० जनमत ६६ लोसपा ४४ उन्मुक्ति ४४ जनमोर्चा ११ पूर्वप्रधानमन्त्रीहरूको सुविधा बढाए पनि भयो।
संसद्को यही कार्यकालमा आलोपालो तीन प्रधानमन्त्री बनाउने समझदारी @Babitasharmaa @kcneupane ekantipur.com/news/2023/02/2…
35
73
7
373
57,310
हत्यालाई राष्ट्रिय दिवसको संज्ञा दिने देशमा सामाजिक नैतिकता र जवाफदेहिता रहने भन्ने कुरै भएन । गंगबु क्षेत्रमा हिजो राज्यविहीनताको अवस्था थियो । अति दुखद् !
Replying to @iMaila_Saau
लुटेरा समूहले लोत्से मल तोडफोड गर्नाका साथै त्यहाँ सञ्चालित अर्जुन चालिसेको पसलबाट मोबाइलसमेत चोरी गरेका छन source : mobile group FB
95
171
13
849
100,998
Nirish Vaidya retweeted
"के भ‌एर बन्द भयो?"- सेवाग्राही अन्योल। "बन्द के कारणले खुल्यो?"- चिकित्सक अन्योल। "किन बन्द गरियो र किन खुलाइयो?"- सङ्घ आफै अन्योल। जे होस् अन्योलतामा खेल्ने बानी सबैलाई जो परेको छ।
2
1
35
1,680
प्रेस स्वतन्त्रता भनेको त प्रेस को बारेमा बोल्ने नहुने स्वतन्त्रता रच
30
पक्राउ भन्ने बित्तिकै हत्कडी लाउने लाउनै पर्छ हो?
I have largely been unsuccessful in convincing my juniors that "Lasix is not the treatment for decreased urine output?" Any better way @pokhrelinephro sir?
2
12
ओमीक्रोन भ्यारियन्टले फोक्सोमा नगई माथि घाटीमाबदि वृद्दी गर्नुको कारण : यसको s प्रोटिनमा भएको म्यूटेसनको(P681H) कारण सेलसंग फ्यूजन हुने क्षमता कम भएको छ र सेलभित्र जान यो एन्डोसाइटोसीस मेकानिज्म प्रयोग गर्न थाल्यो र पहिले जस्तो TMPRSS2 एक्सप्रेस गर्ने फोक्सो को सेल नचाहिने भयो
13
31
1
228
जिल्ला अस्पताल भ्यु टावर
55
188
38
1,081
Only in India! A weird fixed combination almost covers everything! Cefixime - Linezolid A nightmare for antibiotic stewards everywhere! #IDTwitter #medtwitter #TwitteRx #antibioticresistance #antibioticstewardship
33
40
22
191
Nirish Vaidya retweeted
जनता भुतुभुतु मरेका र रोग अनि भोकले मर्ने तयारी गर्दैगर्दा पनि सत्ताका लागि नर्क जान तयार हुनेहरुलाई कार्तिकमा भोट होइन भोटे कुकुर लगाएर जनताले खेदे भने के हुन्छ?
150
308
34
2,334
कमिशनखोर का कारणले सरकारले  'घोषना गरिसकिको' खोप ल्याउन नसकी राख्दा, काठमाण्डौ का निजी अस्पताल "लुट्न सके लुट कन्छा" को पारा मा एक दिन को ५०,००० रु लिदै गर्दा, मास्क अक्सिजन मिटर लगायत मा मुल्यबृढ्दी र कालोबजारी भैरहदा, अस्पतालमा शैय्या नपाएर बिरामी  गेटैमा छट्पटाउदै मर्दै गर्दा,
3
How often do you find the diagnosis, cause and treatment in a same Xray film?@bolton_char
2