सडकबत्ती बरू private company लाई जिम्मा दिए टोकस्न त पाईन्थ्यो। जता हेरे नि दिक्कलाग्दो छ र आज पनि देशमा ठीक छ भन्ने कुनै १ क्षेत्र देखाईदिए म धन्य हुने थिएँ।
साझा जस्ता ठूला बसले रोक्दा छड्के पारेर रोक्दिन्छन्, अगाडी जान लेन क्रस नगरी सुखै छैन(टिचिङ अगाडीतिर हेर्नुस्)। केशर महल चोकमा करीब १ महिनापछि जाँदा नि सडकबत्ती छैन, हिँड्नेलाई बाटो काट्न हम्मेहम्मे। बनाउने जिम्मा कस्को हो थाहा भएन, तर लाजमर्दो चाहिँ पक्कै।
1
64

सन् २०२६ मा सरदर प्रतिदिन ९ घण्टा ४३ मिनेट जोतिएको रहेछ हालसम्म। यसमा चिया/चुरोट, खाना/खाजा, बल्छी हान्न गएको समय समावेश गरिएको छैन।😂
6
142
किताब पढियो धेरैपछि, 7 dimensions सम्बन्धी, गज्जब रहेछ । छोरालाई गिफ्टिन पर्ने खाले रहेछ, अंग्रेजी अनुवाद छैन। 😊
4
128
ⱣI (π) retweeted
MBBS परिक्षामा खुला तर्फ १३५ नम्बर ल्याउनेको पनि नाम छैन छात्रवृत्तिमा तर समाबेशि तर्फ भने ५६ नम्बर ल्याउनेको पनि छात्रवृत्तिमा नाम छ । के देख्नु, सुन्नु पर्यो यो नेपालमा ??अनि यस्ता ५६ नम्बर ल्याउने मान्छे र १३५ नम्बर ल्याउनेले दिने सेवाकाे गुणस्तर बराबर हाेला त ?? आफ्नो नाम ++
हाल संसदमा प्रमुख प्रतिपक्ष दलको रूपमा प्रतिनिधित्व गर्ने काँग्रेस कुन काँग्रेस हो? अदालतको निर्णय ढिला हुनु दुखद हो। तर मत अपुग भैसकेसि नैतिकताकै आधारमा भए नि प्रमुख प्रतिपक्षबाट राइनामा दिईसक्न पर्ने हैन र? 🤣🤣
1
63
समग्रमा सुमनाजी वा विद्याजी जस्ता राजनितीमा आए त राम्रै हो। तर वडातिरबाट चुनिने त्यही सडेगलेका दलेहरू नै धेरै हुनेछन्। स्वतन्त्रलाई बोर्ड मिटिङमा बहुमत पुर्याउन गाह्रो हुन्छ, निर्णय लिन वा काम गर्न गाह्रो हुन्छ। जनता सुध्रिनुको विकल्प छैन।
52
1980 मा record गरिएको यो "Kathmandu" भन्ने गीत छ है Do die go को, चाख लागेमा सुनी हेर्नु होला।
youtu.be/ZAC8EpOj73I
भोली Go die go को program रहेछ है @uttambajra78742 दाइ, Durbarmarg मा. Kathmandu भन्ने गीत Live सुन्न पाईएला है
76
भोली Go die go को program रहेछ है @uttambajra78742 दाइ, Durbarmarg मा. Kathmandu भन्ने गीत Live सुन्न पाईएला है
खासमा "गोलम" भन्ने मुभी हेर्दै जोतुँ भनेर सोच्दै थिएँ, तालमा भुसुक्कै विर्सेछु। अस्तितिर हेरेको "Missing" भन्ने मुभी नि राम्रो थियो।
1
54
ख़ासमा सांसद या मेयर त लड़न मन थियो। औँला टेढ़ो गर्ने बानी नभएको र बाउको सम्पत्ति नि नभएको मलाई त्यो मासिक ५०/६० हज़ारको जागीरले मेरो घर चल्दैन भनेर चुप लागेर बसेको छु। जोती ख़ान पर्नेले राजनीति गरेर काम छैन। 🤣🤣
47
सानो सहकारी चलाउन ४/५ जना कर्मचारीको तलप सुविधा र कार्यालय खर्च धान्न चाहिने खर्च कमाउन, अहिलेको ब्याजदर(ऋण, निक्षेप बीचको फरक) अनुपात हिसाब गर्दा सहकारीको कति लगानी हुनपर्छ भन्ने हिसाब गर्यो भने गतिलै artcile बन्ला त @gbudhathoki दाइ 😊
र अहिले न्युनतम ज्यालाको जो फण्डा छ नि? सहकारी र फाईनान्सतिर काम गर्ने कर्मचारीलाई न्युनतम मासिक ३५ हजार(सरदर हिसाप है) तलप दिन कडाई गरिए करीब ७५% सहकारी बन्द हुनेछन्। नियम बनाएर मात्रै हुन्न के, सबै कुरोको अवस्था बुझौँ। 🤣🤣
1
75

अनि "२०० जनाले हजार जम्मा गरेर २ लाखले किसानलाई २टा भैँसी किन्देर चुप लागेर बस्ने हो त सहकारी? कि के गर्ने?" भनेर सोधेसी उपमेयर चुप लागिन्। अहिले बजारको तात्तातो startup कर्जाको २० लाख नि त्यै पारा हो। बजार हेरौँ पहिले।🤣🤣