सत्ता र शक्तिको उन्माद उत्रिएको दिन , फर्किएर आउने ठाउँ त फेरि यहिँ होला । तर्किएर हिँडेका साथी भाइलाइ अहिले यत्ति नै भन्न चाहेँ । गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे onlinekhabar.com/2026/11/205…
4
13
467
आखिर उस्तै निकम्माहरुबाट फेरि शासित हुनुपर्ने रहेछ । यतिका मान्छे मरेको , देश खरानी भएको केहि मतलब भयो र ? #IamwithDrKC
2
12
1
22
1,749
पूर्वाधार र बिरामीको चापबिना हठात् सिट संख्या बढाउँदा उत्पादन हुने अदक्ष जनशक्तिले देशभित्र जनस्वास्थ्यमा गम्भीर खेलवाड त गर्ने नै छ, अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली जनशक्तिको साख गिराउनेछ। setopati.com/opinion/394066
2
6
344
डा केसी शिक्षण अस्पताल परिसरमा तेस्रो अनशन बस्न लाग्नु भएको थियो । उहाँलाइ रोक्न सुनिल शर्माले करिब ४०-५० जना मान्छेहरु पठाएर अस्पताल परिसरमा हुलदुङ्गा गर्न लगाएका थिए । त्यतिखेर त्यस टोलीको नेत्रित्व भिम चन्दले गरेका थिए । आज तिनै भिम चन्द बालेन सरकारद्वारा रजिस्टार बनाइए।
6
26
7
63
7,371
आज धनगढीमा अनशनको विरोधमा जुलुस निस्क्यो भन्ने सुनेर पुरानो दिन याद आयो । तसर्थ घन्टिका साथीहरु धेरै बहकिएर जुलुसमा सामेल नहुनुहोला , भिम चन्दले यस्तो पहिले धेरैचोटि गराइसकेका छन् । भुक्तभोगीको हिसाबले सुझाव दिएको छु , बाँकी यहाँहरु आफै जान्ने होइसिन्छ 😂
2
12
745
समाचार १ : सरकारले अब कपडा उद्योग संचालन गर्ने । समाचार २ : सरकारले अब शिक्षा स्वास्थ निशुल्क गर्न नसक्ने । छात्रवृत्ति क्रमश घटाउँदै लग्ने । नोट : म नेपाल हाँसेको हेर्न चहान्छु ।
1
1
16
586
#Help केही अगाडि यतै कसैले एउटा जानकारी राख्नु भएको थियो ; मर्कामा परेका बिरामीलाइ केही दिन बस्न र खानका लागि व्यवस्था सहित खोलिएको आश्रय स्थल छ काठमाडौमा । यसो जानकारी गराइदिनु न है जानकारले ।
6
4
838
हेल्लो गरिब र दुर्गन्धित जन्मिएकाहरु हो सरकारले यतिबिघ्न निगाह गरिदिदा पनि तिमीहरु यदि गरिब नै मर्छौ भने दोष तिमीहरु आफ्नैको होइन र ?
2
2
167
सरकार , अब आइन्दा यस शहरलाइ सदासर्वदा सुगन्धित राख्नुपर्नेछ त्यसका लागी एउटा सिमारेखा कोर्नपर्नेछ ह्वास्स गन्ध आउनेलाइ  धेरै पर पुर्याउ मगमग बसाउनेलाइ मात्रै शहर भित्र छिराउ Breaking Boundaries.: छि दुर्गन्धितहरु dahalzone.blogspot.com/2026/…
1
175
छि ! कस्तो निरीह र लाचार प्रतिपक्षी । गरिब र निमुखाका लागि बोल्ने समयमा पनि कुरो चपाइ-चपाइ कतै सुनिएला कि जसरी बोलेको । यो पनि "लास र दास " हुनु नै हो भन्ने कुरा सम्झाउन चाहेँ । 🙏
1
7
211
अब २४ गते ओली- लेखकको घर जलाउनेलाइ पनि पक्राउ परेको देख्न पाइयोस ।
1
8
2
33
1,550
उच्च नैतिकता प्रदर्शन गर्ने कार्यमा कुनै कम्प्रमाइज नहोस ।🙏
5
148
राजनैतिक भागबन्डा अन्त्य होस । भुँइ मान्छेका मुद्दा प्राथमिक हुन । भ्रष्टाचार र बेथितिप्रती शून्य सहनसिलता रहोस (पार्टी भित्र + बाहिर) । समाजमा घृणा र हिंसा फैलाउने कार्य कहिल्यै नहोस । आलोचना सहितको समर्थन रहिरहनेछ । जितको शुभकामना छ । 🙏
सुरक्षित गतिका साथ देशलाई गन्तव्यमा पुर्याउनका लागि, २ मतपत्र मै रूख चिन्हमा मतदान।
5
157
एमबिबिएस पढ्दा , सरको क्वाटरमा गएर घन्टौँ यी फोटाहरु र फोटा भित्र लुकेका कथाहरु सुनेर बसिन्थ्यो । एक बसाइमै पुरै नेपालका गाउँहरु डुलेर आएको महसुस हुन्थ्यो । तिनै कथा बोकेका फोटाहरु अहिले पुस्तक बनेर प्रकाशित भएछ । भोलि ३ बजे नेपालय पब्लिकेशनमा अनावरण छ , त्यतै भेटौँ न है ।
14
342
अन्तत समयले भेडा-भेडासँग , बाख्रा-बाख्रासँग पुर्याउने नै रहेछ 🤣🤣
तपाईहरु मध्ये धेरैलाई थाहा होला, मैले पहिला पनि भनेको थिएँ , सोसल मिडियाबाट आएको पैसा म आफ्नो व्यक्तिगत प्रयोगको लागि खर्च गर्दिन, अहिले सम्म गरेको छैन । त्यो सबै पैसा, अझ व्यक्तिगत रुपमा थपेर, नेपालमै पठाई दिन्छु र त्यसले असहायहरुको सेवा हुँदै आएको छ। यसै क्रममा @dr_sunilksharma ज्यू र काठमाडौँ मेडिकल कलेजको सहयोगमा अहिलेलाई १० जना अति बिपन्नको निशुल्क मृगौला प्रत्यारोपण गर्ने काम सुरु गरेका छौ। यसपछि पनि यसलाई कसरी निरन्तरता दिने भन्ने बारे पनि छलफल हुँदैछ। यो र यस्तै परोपकारी काममा सहयोग गर्न चाहनुहुन्छ भने पनि कृपया DM गर्नुहोला। 🙏🏻 बाँकी थप information को लागि यो भिडियो हेर्नुहोला। भिडियोको लिङ्क तल छ।
7
8
42
9,289
रिस उठेकाहरुलाइ कुटेर , पिटेर, लखेटेर नै तह लगाउने हो भनेर भाइ- बहिनीहरुले नजिर बनाइहाले क्यार , अब त अस्पताल नै फुटाएको घटना पनि प्रतिवाद गर्ने जाँगर उत्तिसारो रहेन ! त्यही हो , भोलि आफैले खाइएछ भने पनि सहन सक्ने क्षमता चाहिँ पशुपतिनाथले बेलैमा दिउन 😀
1
1
7
462