Sushil Devkota (@capsiannum) profile picture
Joined April 2015
Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)Photo by Sushil Devkota (@capsiannum)
मैले लेखेका लहरोहरु अरु ठाऊँमा छाप्न (जस्ताको तस्तै, अर्थ नबिगारेर) पोष्ट गर्न मलाई सोध्नु पर्दैन। मेरो उद्देश्य नै धेरै भन्दा धेरै मान्छेको सामुन्ने विज्ञान पुर्याउनु हो। जति ज्ञान, पैँसा कमाउनु छ, पोष्ट गरेर कमाउनुहोस्, मलाई सरोकार छैन। अनुमति माग्न DM नगर्नु होस्🙏
23
29
5
435
ज्वाईहरु लाई निम्तो रैछ कि रैन्छ, बुझम् त @amritpaudel1989 😝😝
अन्तर्राष्ट्रिय झापाली सम्मेलनमा, अमेरिकामा भेटाैंला
3
1
1
11
3,704
२४ घन्टाको दैनिकीमा स्नान गरेर भगवानको पूजाआजा पनि गरिएला; चर्पीमा गएर नित्य कर्म पनि गरिएला। तर, समर्थन गर्ने भन्दैमा-नेता ज्यु हजुरको टट्टी कति मिठो, एकचोटी मेरो मुखमा बिष्ट्याईदिन पर्यो भन्ने स्तरको समर्थन गर्न भएन। टट्टीलाई टट्टी त भन्न सक्न पर्छ भो😝😝
8
14
2
87
7,303
Trump trying to put tariffs in Canada’s hand😂😂
शुभ बिहानी😍
4
7
1,989
Zn + H2SO4 = ZnSO4 + H2💥
4
3
3
31
7,412
Feb 13, विश्व रेडियो दिवस। सुर्खेत उपत्यकामा आफ्नै आँखाले घर, परिवार, समाज देखे पनि विश्व परिवेश देखाउने आँखा रेडियो थियो। रेडियोसँगै सुतिन्थ्यो-उठिन्थ्यो। सँसार धेरै अगाडी बढि सक्यो तर त्यो रेडियो प्रेम अहिले पनि छ- गराजमा १९७६को जर्मन रेडियो जहिल्यै घन्किरहेको हुन्छ।
1
2
39
2,101
अब @amritpaudel1989 लाई tariff लगाएर पहिलाको भन्दा २५% बढी मःम बनाउन लगाऊने हो, यत्रैसित्ती😜😜😜
2
1
4
1,294
दादाले मार्केट खानुभयो…amazing बार्तालाप👏👏
चराको उडान, यौनिक छनौट, संसर्ग, प्रजनन र आनीबानी बारे रमाइलो संवाद @sudeepshree दाइ सँग! सुन्न/ हेर्न नभुल्नु होला youtube.com/watch?v=kMKv0jnO…
1
6
1,629
रैया चाँदीको गीतमा केटीले हारेको देखाएपनि, सबैभन्दा डेन्जर लाईन त केटी कै छ है, जस्तैः - पानी मिठो हुन्छ र पकार? -घाम सत्तुर मान्दैन छाँयाले -खोलो माथी फर्किन्न मायाले…..
7
42
4,344
बजी, तखा, पालुतखा, मःम❤️❤️ @Boston
5
14
1,452
The Unbearable Slowness of Being. सार्है नै रोचक पेपर। यो पेपरमा कसरी हाम्रो दिमाग सार्है नै सुस्त गतिमा काम गर्छ भनेर छलफल गरिएको छ। हामीले बाहिरबाट लिने information 1 gigabits/second हुन्छ। जस्तै हामी एकैपटक बगैचामा बसेर फूलको सुगन्ध लिदैँ मिठो आईसक्रिम arxiv.org/pdf/2408.10234v1
2
2
1
19
1,557
म आफै neuroscience मा पोख्त नभएकोले बिस्तारै पेपर पढ्न शुरु गरेको छु। पुरै बुझ्न अल्ली समय लाग्ला र त्यसपछि थप लेखौँला। यो पेपरमा अनेकन रोचक उदाहरण पनि दिईएको छ जसमा हामीले गर्ने धेरै कामहरु कसरी 10 bits/sec हुन्छ भनेर measure गरिएको छ। Neuroscience बुझेकाले सजिलो गरेर
1
353
लेखिदिए झन् रमाईलो हुने थियो। तर म सार्है उत्साहित भएर लौ यस्तो पेपर पनि छ है भनेर यसो हल्ला गर्न आको। Have a good read!!
3
343
Tirimiri being classic Trimiri😂😂
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
1
5
1,282
१९ वर्षको बोस्नियन बिध्यार्थीले हानेको २ गोलीले प्रथम विश्व युद्द शुरु हुने कारण बन्यो। रसियाले युक्रेनलाई सजिलै पछार्छु भन्दा आफै सिरियामा पछिरियो, टर्कीले बलियो पन्च हान्यो, ईरान स्तब्ध छ, ईजराईल हाँस्दै होला। ट्रम्प तिमीहरु झगडा गर, मलाई के मतलब भन्छ। Butterfly effect!!!
3
5
2
39
4,661
Money can’t buy happiness…but may be ticket to Andrea Bocelli concert…voice of god…and happiness❤️❤️
3
718
Sound को दुनियाँमा, high-end product बनाउने McIntosh लाई average product बनाउने Bose ले किन्देछ। रुवाबासी छ मान्छेहरुको। दुख सबका आ-आफ्ना😂😂
7
12
2,936
Oh man…Americans and their theatrics😂😂😂
1
4
1,803