मैले सम्मान गरे अमृत अार्य ज्यूलाइ। youtu.be/xe843jKtq80 youtu.be/xe843jKtq80
धेरैले यसपालीकाे ख्रीष्टमस आशिषमय भयाे भनी पाेष्ट गरेकाे देख्न पाइयाे तर मैले जताततै खशिमय भएकाे देखें ।
I hope my brief visit to India became blessing to someone. I am blessed to meet my teacher and friends.
नक्खुबाट ट्याक्सि चढि घर गइयाे, ट्याक्सि मै माेबाइल चढाइ पठाइयाे । म्यासेन्जरमा सम्पर्क गर्नु हाेला।
जहाँ न्युन सम्भावना छ त्यसकै निम्ति सरकारले ठूलाे ढाेल बजाकाे देखिन्छ । जस्तै पानी जहाज........। रेल ठिक छ ।
भोलि मंसिर ६ गते शनिबार दिउँसो १ बजेदेखि कुसुन्ति हाइट नेपाल गोस्पेल चर्चमा क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य परिक्षण हुने हुँदा बिशेष दिदी बहिनीहरुलाई स्वागत छ ।
मण्डली दोधार र बिभाजन हुनुको कारण ख्रीष्टको प्रेरितहरुको प्रकाश नभएर हो । ख्रीष्टको प्रेरितहरुको प्रकाश बिना स्वर्ग गइदैन भन्न मिल्दैन, येशु बाटो, सत्य र जीवन हुनु भएकोले उहाँमा बिश्वास गर्नेहरु स्वर्ग जान्छन् तर... facebook.com/beghahang/posts…
धार्मिक आत्माहरु सुगन्धित हुनु पर्ने हो तर नेपालमा दुर्गन्धित साबित भयो । देशको एक नागरिक भइसकेपछि पाप र अधर्मका कामबाहेक सबै गर्न पाउनु पर्ने होइन र? ख्रीष्टियन पास्टर भएर त्यो गर्नु हुन्छ त्यो गर्नु हुन्न । बाइबलले... facebook.com/beghahang/posts…
