B न य retweeted
"It's literally the best feeling"
Watch Manchester City fans react to winning Champions League goal
bbc.in/43POr2I
हिजो वाशिंगटन डिसीमा नेपाली चलचित्र जारी हेरियो । उत्कृष्ट कथा, अब्बल कलाकारहरूको बेजोड अभिनयको सम्मिश्रण रहेछ । धन्यवाद #jari #mirunamagar #dayahangrai
74
एक दिन बिदा दिनु भन्दा कवाडी जहाजहरुलाई सधैंको लागि उड्न बाट बन्द गर्नचाहिँ बुद्धिमानी हुन्छ होला सरकार
91
आदरणीय जनसमुदाय, आगामी पाँच वर्ष देशलाई अग्रगमनतिर लैजाने यथास्थितिमा राख्ने कुराको निर्धारण तपाईंको एक एक मतले निर्धारण गर्छ, त्यसैले स्वविवेक प्रयोग गरि हाम्रालाई होइन राम्रा उम्मेदवारलाई अत्याधिक बहुमतले बिजय गरौं।
जनता जनार्दन भनी रट लगाउने राजनीतिक पार्टीलाई चुनौती दिन चाहन्छु। यदि सचिकै जनता जनार्दन हून भने मंसिर ५ गतेको चुनाव द्वारा तल २ विषयमा जनताको राय बुझ्दा कसो होला?
१. संघीयताको आवश्यकता (छ) वा )छैन)
२. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति (चाहिन्छ) वा (चाहिँदैन)
बिजया दशमीको पावन अवसरमा सुख, समृद्धि, दिर्घायु एवं शुस्वास्थ को कामना । माता दुर्गा भवानीले हामी सबैको रक्षा गरुन।
#MirunaMagar जी हामि जिउँदो हुँदा साशमा अनि मरेपछि लासमा राजनैतिक गरि आफु नेता हुनुपर्ने हरुलाई के भन्नेखै, नडगमगाउनुहोस #ThisTooShallPass (यो पनि वितिजान्छ)
1


