Badri Bahadur Khadka (@bbkhadka99) header
Badri Bahadur Khadka (@bbkhadka99) profile picture

Jay Shamvo!!!

Nepal
Joined May 2013
Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)Photo by Badri Bahadur Khadka (@bbkhadka99)
नेपाली काङ्रेसको दोश्रो महाधिवेशन पश्चात् जननायक स्व. बि पि कोइरालाको सिधान्त - बिपिबाद- नेपाली काङ्रेस पार्टिले अक्षरस पालन गरोस, भावी नेतृत्वले बिपिवाद हरेक नवयुवामा पुर्याउन सकियोस र घर घरमा काङ्रेसको बिजारोपण गर्न सकियोस तथा नेपालको उज्ज्वल भविष्य हुनेछ भन्ने आशा एवम बिश्वासछ
8
कडा र असम्भव चुनौती हो
हामी केटी हरुके केटा ❤लाई विहे गरेर पालेर देखाउछौ तिमीहरु बच्चा जन्माएर देखाओ🤷‍♀️😂🙈 #challenge_for_boys
1
कोरोना वाला रुघाखोकिमा नाकबाट पातलो सिगान बग्दैन र सुख्खा खोकी लाग्छ तर नर्मल रुघाखोकिमा नाकबाट सिगान बग्छ ।
This quoted post is unavailable.
1
Badri Bahadur Khadka retweeted
बुबा बचाउन सकिएन 😭😭 मेरो जिन्दगीको सबैभन्दा प्रिय मान्छे मेरो बुबाले सधैंको लागी यो संसार छाड्नु भो 😭😭
396
59
11
1,090
सङ्घियताले तल्ला तहका निकायलाई अधिकार र श्रोत दिन्छ भनेको केन्द्रीयको प्रतिनिधि चाहिने रे । प्रदेश प्रमुख र प्रमुख सचिव राख्दा भै हाल्यो । प्रदेश सचिव नि चाहिने, प्रमुख प्रशासकिय अधिकृत पनि चाहिने रे । वडाको सचिव चाहिँ किन नमागेको होला केन्द्रीय सरकारले ?
2
3
लकडाउन खुल्यो भनेर कोरोना भाईरस सर्नबाट रोक्ने सुरक्षाका अपनाउन नछोड्नु होला है ।
अहिले कोरोनाले निम्त्याएको जनास्वास्थ्य समस्यालाई बिचार र मनन गरि स्वास्थ्य सेवालाई सुदृढिकरण गर्न ७ वटै प्रदेशमा शक्ति सम्पन्न स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य क्षेत्रकै कर्मचारिको नेतृत्वमा स्थापना गर्नु अपरिहार्य रहेको देखिन्छ । यस्मा सम्बन्धितको ध्यान जावस !!!
1
3
Badri Bahadur Khadka retweeted
आज ब्रेड पनि राम्रो बन्याछ । खानलाई भोली बिहान सम्म पर्खनै पर्च । ढिलो ऊठ्यो भने फेरी बास्केट खाली हुन्छ ।
1
1
28
Badri Bahadur Khadka retweeted
Midnight Surprise @Home सकिन मैले💓💓💓
7
1
47