Rai Biren Bangdel retweeted
🇳🇵लु हेर्नु होस, मेरो ३ महिनाको काम। तिन महिनामा २ वटा ऐन बनाउनु भनेको ठुलो काम हुने रहेछ । किन भने ऐन बनाउने काम एकदमै लामो समय लाग्ने काम रहेछ र कुनै कुनै ऐन बनाउन त धेरै वर्ष पनि लाग्ने रहेछ । धेरै विज्ञहरूले रात दिन खटिएर बनाएको २ वटा विधेयकलाई अध्यादेश बाट ल्याईयो।
🇳🇵(१) बिज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश २०८३
(२) नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यावेश २०८३।🇳🇵
यी दुई वटा अध्यादेश नल्याईकन बिज्ञान प्रविधि विकासको लागि अनुसन्धान र नवप्रवर्तन गर्नै नसकिने र अवन्डामा राखेको ३ अर्व रुपैयाँ पनि खर्च गर्न नसकिने हुनाले अध्यादेश नल्याई नहुने परिस्थिति सृजना भएको हो । महावीर पुनले अध्यादेश बाट ऐन ल्यायो भनेर नरिसाउनु होला। संसद र राष्ट्रिय सभामा लगेर ऐन बनाउन कम्तिमा पनि अझै पाँच छ महिना लाग्ने देखिएकोले अध्यादेश ल्याउनु परेको हो। राष्ट्रपतिज्यूलाई धेरै धन्यवाद छ ।🇳🇵🇳🇵🇳🇵
Rai Biren Bangdel retweeted
जाजरकोट,नलगाड नगरपालिका वडा नम्बर १० बाट बिरामीलाई अस्पताल लादै गरेको दृश्य देख्दा आफूलाई धिक्कार्न मन लाग्दैन?
@kpsharmaoli @cmprachanda @MadhavNepalcpn @brb1954 @SherBDeuba @Arzuranadeuba
"थुक्क मेरो जीवन, सत्तामा हुँदा पनि केही गरिएन" भन्ने लाग्दैन?
Video: Chitra Pun Magar
Rai Biren Bangdel retweeted
भारतको सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने onlinekhabar.com/2026/10/203…
Rai Biren Bangdel retweeted
एअरपोर्टमा लुटपाट कहिल्यै रोकिएन! आफ्नै मान्छे लिन आउन सय रुपैयाँ तिर्नुपर्छ! प्रमाण सहित👇️
#nepal #BreakingNews
Rai Biren Bangdel retweeted
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने– शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै अघि बढौँ deshsanchar.com/2026/10/16/1…
Rai Biren Bangdel retweeted
दशैं तिहार लगतै ठुलो आन्दोलन को तयारि राजसंस्था पुनरिस्थापना बिरुद्ध सबै राष्ट्रबादी को फेरि मिलनll
Rai Biren Bangdel retweeted
कलेजो हेरेर रक्सी पिउनुहोस्,
घाँटी हेरेर मासु निल्नुहोस्,
आम्दानी हेरेर सपिङ्ग गर्नुहोस्,
स्वास्थ्य हेरेर पिङ खेल्नुहोस्,
अनि मोबाइल अफ गरेर रमाइलो गर्नुहोस्।
#दशैं !!
Rai Biren Bangdel retweeted
A white reindeer came out of the forest and would not let a woman get back in her car, pushing her again and again toward the ditch by the road. What she found there
Rai Biren Bangdel retweeted
The Pursuit of Happiness :
Version 3:0
Years of relentless effort, belief and dedication from everyone across Nepal Cricket — working together to restore Nepal’s place where it belongs, as a cricketing nation that has always punched above its weight.
And now, it’s about time.
Thank you to the International Cricket Council (ICC) for your continued support and belief in Nepal Cricket.
We are ready to welcome the cricketing world to the Festival of Himalayas.🇳🇵
@CricketNep @OfficialNPLT20 @ICC
#Sblnpl #NepalCricket #Festivalofhimalayas
Rai Biren Bangdel retweeted
ढाका टोपी लगाएर आज म घुम्न जाँदैछु*********
म्यान्माको भूमिमा आज पनि आफ्नो मौलिक पहिचान (ढाका टोपी) नछोड्नु भएको ९६ वर्षीय हाम्रा हजुरी । किनमेल गर्न बजार जानु भएको केही दृश्य।
Rai Biren Bangdel retweeted
श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी शाहको पवित्र आत्माले शान्ति पाओस्!
५० औं जन्म जयन्तिको अवसरमा सादर श्रद्धान्जली अर्पण गर्न चाहन्छु ‼️
Rai Biren Bangdel retweeted
अष्ट्रेलियाली दूतावासको तर्फबाट सबैमा दशैंको शुभकामना।
दूतावास २० देखि २२ अक्टोबर २०२६ (३-५ कार्तिक २०८३) सम्म बन्द रहनेछ र २३ अक्टोबरबाट सामान्य रूपमा पुन: खुल्नेछ।
Rai Biren Bangdel retweeted
आफ्नो राजकाजमा भारतीय हस्तक्षेप रोक्दै गरेका परमाधिपति श्री ५ महेन्द्रले भारतमा जन्मेका प्रधानमन्त्रीलाई जेल हालेकोमा के चाहिँ बेठीक थियो र?!
Aura होस् त हाम्रो राजा जस्तो🙏❤️
Rai Biren Bangdel retweeted
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।
I am eagerly waiting to see Balen led majority government will move the nation towards long lasting peace and prosperity with its zero tolerance on corruption and good governance strategy.
HELLO NEPAL: Nation heavily suffered from three decades of unhe... birenbangdel.com/2026/10/nat…
Rai Biren Bangdel retweeted
पूर्वराप विद्या भण्डारी एमाले बरिष्ठ नेता बन्नु संविधानकाे मर्म,नागरिक भावना र लाेकतान्त्रिक प्रचलन विपरित हाे।नागरिकले तिरेकाे करबाट उनलाई एउटा सिपाही र एक रुपैया पनि सुविधा दिनु हुन्न।अरु कार्यकर्ता जस्तै गरि राजनीति गरून्।पदकाे मर्यादा न नराखेपछि उनकाे मर्यादा राख्न जरुरी छैन।






















