Follow me because there’s no excuse for laziness..!

Pokhara Nepal
Joined May 2012
विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺 दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्रदान गरून्। तपाईं र तपाईंको सम्पूर्ण परिवारमा खुसी, प्रेम र सफलताको वर्षा होस्। माता दुर्गाको आशीर्वाद सधैँ रहिरहोस्। #शुभविजयादशमी!!! 🌺🙏 #शुभ__प्रभात #शुभदिनको_कामना
4
5
15
216
Arjun Roka Chhetri(अर्जुन रोका क्षेत्री) retweeted
कतिपय आफ्ना गल्तीहरू आफूलाई नै ढाँट्न सकिँदैन, त्यसैले मनमनै 'तथास्तु' भन्नुपर्ने हुन्छ—बाध्यताले अरूलाई ढाँटे पनि !!! #शुभ_प्रभात #शुभदिनको_कामना
6
8
21
479

सबैलाई थाहा छ एकैपटक ठुलो परिवर्तन असम्भव छ तर छोटो समयमा गरिने सानो सानो परिवर्तननै ठुलो परिवर्तनको निशानी हुन्छ र परिवर्तन गर्न सकिन्छ !!! #शुभबिहानी #शुभदिनको_कामना
11
10
25
358

जब सम्बन्ध मा समझदारी बिस्वास अनि ईमानदारी छ भने सम्बन्ध निभाऊन को लागी सर्त बचन कसम जस्ता शब्दको कुनै भूमिका रहदैन !!! #शुभबिहानी #शुभदिनको_कामना
6
5
17
400

आफू माथी पुगेपछी आफुलाई माथि पुग्न भर्र्याङ् लगादिनेहरु चढ्लान भनेर भर्र्याङ्नै लडाइदिनेहरु यहाँ आफुलाई सबैभन्दा सहयोगी ठान्छन् !!! #शुभबिहानी #शुभदिनको_कामना
4
3
17
585

ऎनामा मुहार देखिन्छ मन होइन सुन्दरता लुकाउन सकिदैन गुण लाई देखाउन सकिदैन !!! #शुभबिहानी #शुभदिनको_कामना
5
6
22
506

स्वार्थले बनेको सम्बन्ध जति नै कोशिश गरे पनि जुड्दैन, मायाले बनेको सम्बन्ध जति नै कोशिश गरे पनि टुट्दैन !!! #शुभ_प्रभात #शुभदिनको_कामना
2
4
11
440

थाहा छैन, आफुसंग धेरै "आहा" गर्ने चीज हुदाहुदै मानिस अरुको "डाहा" किन गर्छन् !!! #शुभबिहानि #शुभदिनको_कामना
4
8
20
395

सत्यवादी वा इमानदार हुनुले धेरै साथीहरू त दिलाउँदैन, तर जसलाई दिलाउँछ, ती सधैँ सही र साँचो साथी हुन्छन् !!! #शुभ_प्रभात #शुभदिनको_कामना
3
3
8
296

मान्छेहरू गल्ती सच्याउन होइन, आफ्नो फाइदा र पहुँच गुम्न नदिन मात्रै माफी माग्ने नाटक गर्छन् !!! #शुभ_प्रभात #शुभदिनको_कामना
6
8
32
516