Congratulations @ShahBalen @hamrorabi for a new beginning for our motherland. Wishing you both the best success to become the two true sons of Nepal. People are with you, Nepal is with you!
Jay Mahakaali Out Now :)
youtu.be/Yse0H0mXEuQ?si=Fls7…
CONGRATULATION SAGAR DHAKAL @watersagar WISHING YOU BEST SUCCESS!!!
Wishing Nepal the best success in curbing corruption, choosing bold and honest leadership, and devising smart legislation and self-propelling equitable and just system for the people.
Hi, Wish you both to be be more famous than your Dad and Mom!
This Post is from a suspended account. Learn more
आमाको जिम्मा ईश्वरलाई
ममतामयी आमाको झझल्को कति हो कति,
नश्वर ्शरीर हुदा भस्म मन पोल्ने पनि अति !
श्रद्धा सुमन यो लेउ इश्टंमित्र सवान्धब,
माइती कुल साराले रुदानी हु्न्छ के अब?
कष्टकर जीवनी तिम्रो पानी र घास दाऊरा,
हौशला योग्य बन्न् वा उ्च्च शिक्षाको लाहुर,
साथ थ्यो स्वर्ग सम्झेर सन्तान को निरन्तर,
देश विदेश जादानी हाम्रैसाथ भयौ र त!
परोपकारको शिक्षा सहयोगि सुन्य थ्यो अहम,
सिकायौ नम्रता वाणी आदर भाब "सहम सहम"।
प्रगतिशिल वाटोमा सम्स्कार धर्म कर्म नि,
हारेथ्यो कोरोना अल्सर सादकि स्वस्थ जीवनी,
हेर्नु है पृथ्वीतर्फ स्वर्ग देखि यतातिर,
सपना दिनुहै आमा केहि कतै भये पीर !
गर्दछं प्रर्थना ईश्वर् तेरै जिम्मा रह्यो भर ,
स्वर्ग र पृथ्वी सरा जिम्मा तेरै हो आखिर!!
आम जनताको चाहना भस्त्राचारी र गरिबको पैसा खाने सहकारी ठगहरूलाई नया कानुन बनायेर झुन्ड्याउनुपर्छ भन्ने होः @kpsharmaoli 2/3को सरकार ले गरने हो ? तपई त नेपल को प्रधानमन्त्रि हो नि, एमाले र कान्ग्रेस को मात्र त होइन नि।
SHIVA ACHET retweeted
शिक्षकले -
✅ भोट हाल्ने
✅ राजनैतिक आस्था राख्ने
❌दलको सदस्यता लिने, पदाधिकारी हुने
❌जिम्मेवारी पूरा नगरे पनि राजनैतिक संरक्षणमा कारवाही नहुने
❌सरुवा बढुवाको लागि पनि दलको दास हुन पर्ने
कुनै शंका ?
SHIVA ACHET retweeted
मन्त्री बनेको बेला बधाई दिनु भन्दा कार्यकाल सकिएपछि कामको आधार मा धन्यवाद दिनु पर्छ । तेसैले सूमना श्रेष्ठ लाई धन्यवाद @SumanaShrestha . तपाइले education मा जुन सुधार गर्नै प्रयाश गर्नु भयो, त्येसलाइ नजर अन्दाज गर्न मिल्दैन !











