YAM THAPA retweeted
सेनाका छोराछोरी सैनिक स्कुलमा, प्रहरीका प्रहरी स्कुलमा, अब निजामती कर्मचारीका निजामती स्कुलमा र सक्नेका निजी स्कुलमा, अनि कसरी अपेक्षा गर्ने सार्वजनिक शिक्षाको सुदृढीकरण !
हे मृत्यु !
आउ मलाई सिधै लिएर जाउँ बरु ।
किन बिचौलीया मार्फत कारोवार गदैछौ किस्ताबन्दीमा ?
कतै सरकारसँग, हस्पिटलसँग, व्यापारीसँग ।
म सहजतापूर्वक तिमीसँग आत्मसर्मपण गर्छू बरु ।
आखिर एक मुठ्ठी प्राणवायू लिन नपाइ तड्पिनु भन्दा त,
तिमीसँग आत्मसर्मपण गर्नु जायज होला ।
3
बरु गाँस नभए पनि नहोस्,
केही दिन भोकै बाँचुला ।
रोजगारी नभए पनि नहोस्,
ज्यान रहे, पाखा पखेर खोस्रीएर वाँचौला ।
रेल र पानीजहाज पनि चाहिएन,
तर एक मुठ्ठी श्वास त लिन पाउँ सरकार ।
6
YAM THAPA retweeted
चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो महिला सैनिक हुनु भएकोमा सिपाही राधिका थापालाई हार्दिक बधाई तथा शुभकामना ।
YAM THAPA retweeted
It was an honor to witness the ongoing construction of Gautam Buddha International Cricket Stadium. Congratulations to the Dhurmus Suntali foundation for this brilliant effort. I would like to appeal everyone to join in hands for the beautiful dream.Lets make it happen together!
YAM THAPA retweeted
हामी छिटै कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिकालाई नि:शुल्क वितरण गर्ने गरी चलाउन मिल्ने हात ( bionic hand ) लिएर आउँदै छौं।
कोही भए फोटो र detail पठाइदिनु होला।
info@enablenepal.org
नोट: Moveable hand अहिले पनि निशुल्क उपलब्ध छ ।
कृपया RT गरेर सहयोग गरिदिनु होला ।
संक्रमण बढ्ने निश्चित छ । अवस्था सुध्रने संभावना नै छैन । अझै पनि हप्ता दिनको योजनाले काम गर्छ भन्ने लाग्दैछ सरकार ? @mohpnep
मेरो बिचारमा यो ५ वर्षको जनमत ओलीकै लागि हो । नेकपाका अरु शिर्स नेताहरुले सरकारमा योग्य मन्त्रि पठाएर सरकारको पर्फरमेन्समा सुधार गर्नुपर्छ, र आगामी चुनावमा नेतृत्वको लागि स्पष्ट योजना सहित अगाडी आउनुपर्छ ।
YAM THAPA retweeted
नक्शा र जमिन एउटै होइन भन्ने बुझेरै प्रम @kpsharmaoli छ महिनाअघि ‘नक्शा त प्रेसले छापिहाल्छ, जमिनै ल्याउने हो’ भनिसक्नुभएको छ । तपाईंकै नेतृत्वमा हिम्मतका साथ देशले नक्शा परिमार्जन गरेको छ । अब यसलाई वास्तविकतामा बदल्न तपाईंकै नेतृत्वमा सार्थक र परिणाममुखी कदमको अपेक्षा छ । – at Nepal
YAM THAPA retweeted
बालबालिकाको लागि घरमै शिक्षा 📙📟
रेडियो कार्यक्रम "रमाउँदै सिक्दै"
भोली देखि हरेक दिन बिहान ११:३० बजेको साझा खबर पछि सामुदायिक सूचना नेटवर्क (सिआइएन) मार्फत देशै भरिका सामुदायिक रेडियोबाट एकैसाथ प्रशारण हुँदैछ 📙📟📠
#educationathome
YAM THAPA retweeted
सन १९९५ मा @narayanwagle सरको स्थलगत रिपोर्टिङ । वर्षौ देखी कान्तिपुर लगायत अरु पत्रपत्रिकाले निरन्तर खबरदारी गरिरहेकै छन । Photo : सामाजिक सन्जाल
YAM THAPA retweeted
नेपालको निसान छाप संसोधन गर्ने प्रस्तावमा नेपालको नक्सा मात्रै हैन हात मिलाएको तस्वीर हटाएर हाम्रो मौलिक संस्कृति र परम्परा अनुसार दुई हात जोडेर नमस्कार गरेको यस्तो तस्वीर राखौं । यो पुनित कार्यमा मौलिकता प्रेमी प्रधानमन्त्री @PM_Nepalकै अग्रसरता होस् ।
YAM THAPA retweeted
भारतीय मिडियाहरुले पहिले पहिले बोल्ने खोक्ने मात्र गर्थें अहिले बान्तानै गर्न थालेछन।नेपाली सेना भन्दा भारतिय सेना यति धेरै छन भनेर लडाइँको सन्देश दिन खोज्ने भारतिय मिडियालाई यो ज्ञान छ कि छैन।भारतीय सेनामा २५००० भन्दा बढी नेपाली छन।गोर्खा रेजीमेन्टले ब्याक फायर गर्दा के होला?















