नेपाली काँग्रेसकाे १५ ओै महाअधिवेशनवाट केन्द्रीय उपसभापति बनेर काभ्रे काँग्रेसकाे इतिहास र गाैरव कायम गर्नु भएकाे मा यहाँ लाई सफल कार्यकाल सफलताकाे शुभकामना ।
त्रिसन्ध्या retweeted
मानौं खगेन्द्रेको ठाउँमा गुन्डुका बस्नेत हुन्थे भने घन्टे झोलेहरुले संजाल कस्तो बनाउँथे होला ?? कल्पना मात्रै गर्नुस् !!
त्रिसन्ध्या retweeted
नक्कली अभियन्ता’ बन्दै अरूलाई होच्याउने, शक्तिशालीहरूको वरिपरि घुम्ने र त्यस्ता व्यक्तिलाई हाम्रो समाजले जोगाइरहने सोचले नै महिला हिंसा र बलात्कारलाई प्रश्रय दिन्छ। उनले अर्को महिलालाई प्रयोग गरेका शब्द,ती महिला जोसुकै भए पनि गम्भीर र अस्वीकार्य छन्। अपराधीलाई संरक्षण गर्ने वा पीडितको आवाज दबाउने जोकोही समस्याको हिस्सा हो। शक्तिशालीको पक्ष लिन बन्द गरौँ,अपराधीलाई जवाफदेही बनाऔँ।
त्रिसन्ध्या retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा श्री उदय शम्शेर राणाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
त्रिसन्ध्या retweeted
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएकोमा ई.मधु आचार्यज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
त्रिसन्ध्या retweeted
Replying to @MadhuAc98230582
@MadhuAc98230582 नेपाली काँग्रेसकाे १५ ओै महाअधिवेशनवाट केन्द्रीय उपसभापति बनेर काभ्रे काँग्रेसकाे इतिहास र गाैरव कायम गर्नु भएकाे मा यहाँ लाई सफल कार्यकाल सफलताकाे शुभकामना ।
जय नेपाल
त्रिसन्ध्या retweeted
काभ्रेको बल्थलीको माटोमा जन्मेर काभ्रे कांग्रेसलाई एउटा नयाँ उचाइमा पुर्याउँदै केन्द्रीय राजनीतिमा सधै रुपान्तरणको मुद्दा लिएर उपसभापति जस्तो गरिमामय उच्च पद हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु।
@MadhuAc98230582
त्रिसन्ध्या retweeted
Replying to @MadhuAc98230582
काभ्रेको बल्थलीको माटोमा जन्मेर काभ्रे कांग्रेसलाई एउटा नयाँ उचाइमा पुर्याउँदै केन्द्रीय राजनीतिमा सधै रुपान्तरणको मुद्दा लिएर उपसभापति जस्तो गरिमामय उच्च पद हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु।
@MadhuAc98230582
त्रिसन्ध्या retweeted
पहिले भए रुटिने ले यस्तोमा सरकार लाइ सिधै दोष दिन्थ्यो,आगो बाल्न उक्साउथ्यो अहिले सरकार को 'स' पनि उच्चारण गरेको छैन किन होला?
डराएको होला कि नुनको सोझो गरेको होला?
गणेशमानको रगत....
काजीको छोरा पाजीको "कथा" हजुरआमाले गर्नुहुन्थ्यो!
कसैले टुँडिखेलमा नेतृत्व घोषणा गर्दैमा मान्यता पाउँदैन: प्रकाशमान सिंह
nepalkhabar.com/politics/289…
त्रिसन्ध्या retweeted
संघीय चुनावमा:
नेपाली कांग्रेसको मत : १०%
कांग्रेस बिरोधी मत :९०%
आन्तरिक चुनावमा :
- गगन कांग्रेस : ९४%
- नेपाली कांग्रेस : ६%
संसारभरि पपुलिजमको लहर चलेका बेला देश र पार्टी दुवैमा यसको प्रभाव पर्नु अस्वाभाविक होइन।
तर याद रहोस्, देशमा होस् वा पार्टीमा, हामी फेरि उठ्नेछौँ।
त्रिसन्ध्या retweeted
धेरै जसो चिट चोरेर एसएलसी पास गरेका मन्दबुद्धिहरुले रवीको पार्टीले चुनावमा बहुमत ल्याएको देख्न नि पाए !
अलिअलि पढेलेखेका शहरीया अल्लारेहरुले बालेन प्रधानमन्त्रि भएको देख्न नि पाए !
कहिल्यै रुखमा भोट नहाल्ने तर कांग्रेस गगनले हाँक्नु पर्छ भन्नेहरुले गगन सभापति भएको देख्न नि पाए !
लगभग सबैले चाहेको सबै कुरा पुगेपछि पनि यो देशमा महँगी, बेरोजगारी, बेथिती केहि नघट्नुको कारण चाईं के रहेछ ?




















