गैर आवासीय नागरिकताको बास्तबिकता : Watch before you get NRN Citizenship ... youtu.be/9oj2pjfQTCM?si=O9h-… via @YouTube
Shrees Magar Subhash retweeted
बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”
बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।
शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः।
‘स्टाटस’को मोहमा वैदेशिक शिक्षा—चम्किलो भ्रमभित्र हराउँदै युवा भविष्य nepalsansar.com/story/70698
मंगल बुद्ध बिहार यूकेले मे २ मा २६५० औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने - Everest Times UK everesttimes.net/archives/64…
यो विज्ञान र प्रविधिको युगमा, इन्टरनेट र सामाजिक सञ्जालले मानव समाजमा केवल देखावटी, बनावटी र नक्कली लोकप्रियता कमाउने र भाइरल हुने प्रचलन बनायो तर दया माया करूणा र सहानुभूति हराउदै गयो!☸️🌈🥲
भारतका सम्राट विक्रम आदित्यको नामबाट सुरु भएको विक्रम संवत् वैज्ञानिक वा विश्वव्यापी रूपमा मान्य प्रणाली होइन। भारतले समेत यसको प्रयोग छोडिसकेको अवस्थामा, आज यो मुख्यतः नेपालमा मात्र नयाँ वर्षका रूपमा मनाइन्छ। त्यसैले अब नेपालीहरूले पनि यसको उपयोगबारे सोच्ने समय आएको छ।
“Such a tradition or custom is probably very rare in the world. But in our country Nepal, this tradition truly exists!”
Check out Nepal Revives's video! #TikTok vm.tiktok.com/ZNdEY8YYX/
Check out नागरिक पहिलो ( people first )'s video! #TikTok vm.tiktok.com/ZNdEF4C3V/
Check out Gk Multi Service's video! #TikTok vm.tiktok.com/ZNdWMNUfP/







