Laxmi Khadka retweeted
प्रिय @KTnepal,
०६२/०६३ को आन्दोलनमा हामी सडकमा थियौं । तपाईंको आदेशले गोली चल्यो, २१ जना सहिद भए ।
आज तपाईं पनि सडकमा हुनुहुन्छ ।
तपाईं सडकमा हुँदा आन्दोलन गर्न पाउनुपर्छ भनेर हामीलाई गणतन्त्रले लोकतान्त्रिक व्यवहार सिकायो । त्यसैले गणतन्त्र जिन्दावाद ल !
Laxmi Khadka retweeted
घरकै लोकल एभोकाडो उपलब्ध छ
(कालिमाटी अनुसार आजको थोक किलोको औसत २४०)
तर, ट्विटेलाई छुट सहित
१० किलो माथि लगे किलो को २००
१० किलो मुनि लगे किलो को २२०
सम्पर्क
कृतिका दवाडी
कुलेश्वर
9851107962
Laxmi Khadka retweeted
महिलावादी सिद्धान्तकार बेल हुक्सले राज्यलाई पितृसत्तात्मक संस्थाका रूपमा आलोचना गरेकी छन् । जसले प्रायः महिलालाई बेफाइदा गर्ने कानुन र नीतिलाई समर्थन गर्छ ।
ekantipur.com/opinion/2024/0…
💖🎈शुभ जन्मोत्सव🎈💖
❤️ 😍🎉🎉😍❤️
❤️🎁🇳🇵🎁❤️
👑
जन्मदिनको भव्य शुभकामना माई डिएर मुन्छे
प्रोसेस र प्याकेजिङ्ग फुड धेरै नखाएस्
कहिलेकाही आफ्नोलागि नि समय छुट्टाएस्
@SudhirSil
117
धन्यवाद ! लिबाङ्गी
जन्मदिनको धेरै धेरै शुभकामना @SmilingLxu
जिन्दगी अझ मस्त स्वस्थ अनि ब्यस्त होस्
🎊🎉🎂🥳🥂🥳🎂🎉🎊
2
2
267
Laxmi Khadka retweeted
मध्यमधार : ‘समान लिंगी’ विवाह : सर्वोच्चले स्वीकार्यो, सरकारलाई स्वीकार्न किन कठिन! ukeraa.com/news/detail/13651…
कि माया गर, कि घृणा गर
मायामा छुट्टै इनर्जी हुन्छ
घृणामा नि छुट्टै इनर्जी हुन्छ
तर यो ल्याङ्ग ल्याङ्ग नगर
किनकी इनर्जी नि ल्याङ्ग ल्याङ्ग हुन्छ । 🙏
Laxmi Khadka retweeted
“कहिलेकाहीँ सिनेमा हेर्दा म ‘आलोचनात्मक चेत’लाई ढोकाबाहिरै राख्छु । म ती सिनेमाका दुर्गुणहरू उत्तिखेरै बिर्सिन खोज्छु । किनकि, कतिपय सिनेमाहरू ‘सौ खुन माफ’का योग्य हुन्छन् ।
‘सिर्फ एक बन्दा काफी है’ मलाई यसकारण जबर्जस्त लाग्यो— यसले हाम्रो समाज र यहाँका त्यस्तै कीराको कथा भन्छ, जसका कारण यो समाजमा दुर्गन्ध फैलिएको छ । बलात्कारी जोगाउन हाम्रै देशमा किस्ता-किस्तामा भइरहेका प्रयास सम्झिनुहुन्छ ? गौशाला-२६ चिन्नुहुन्छ ? समीक्षा अधिकारी चिन्नुहुन्छ ? ‘पल शाह वा सन्दीप लामिछानेलाई फसाउने षड्यन्त्र हो’ भनेर पाखुरा सुर्किने पूजा शर्मा, राजेशपायल राईहरू चिन्नुहुन्छ ?
‘सिर्फ एक बन्दा काफी है’ले अझ नजिकबाट चिनाइदिन्छ ।
यो फिल्मको अन्तिमतिर मनोज बाजपेयीले Closing statement दिँदा मेरो शरीर जिरिंग भयो । त्यही एउटा सिनले यो फिल्मको आत्मा बोकेको छ । बलात्कारी आशाराम बापुका कुकृत्यविरुद्ध लड्ने एक वकिलको साहस र कानुनी दाउपेचको वरपर घुमेको यो फिल्म नछुटाउनुहोला ।
मेरो रेटिङ— ⭐️ ⭐️ ⭐️ ⭐️”
— by @lendaai
ख्वाङ्ग ख्वाङ्ग खोकी लागेर फोक्सै फुत्त बाहिर निस्केला जस्तो भा'बेला तातोपानी सोध्ने मान्छे भए जीवन धन्य हो🙏
1
1
275
पहिला म राजनीतिमा थोरै चासो गर्थे त्यो बेला मलाई कस्तो कमान्डिङ्ग भोइस् छ भन्थे😊
अहिले म फुल टायम हाउसवाइफ छु कस्तो झर्केको भन्छन्🤣🤣
1
109














