Sheetal (@Sheetal460) profile picture

भावना र केही शब्दहरुसँग आत्मीयता चाहने सबैलाई स्वागत छ । #जय_होस्

Joined February 2022
Photo by Sheetal (@Sheetal460)
माया-प्रेम देश काल परिस्थिति एउटै जस्तो । गुज्रिरहन्छन् सधै जमातबाट अनाथबाट ।। -चैत्र ५,०७८
1
खरिदार विज्ञापन, २०७८ । तयारीमा जुटाैँ है । परीक्षा मिति पछी प्रकाशित गरिने । #loksewanotes
1
5
38
उहाँ क्रान्तिकारी दुरदशर्शी व्यक्तित्व हुनुन्छ । र त भविष्य देख्नुहुन्छ देश कलकत्तामा पुगे ।।
के छ तपाईंसँग सदा शिर उँचो पार्न ? हेर्नुस् देशकै शिर निहुरिने माहोल छ ।। #गजल_शेर
म उँचो पहाड ,रहर्ले चुम्न नसकिने । जीवनका,संघर्ष मेरा,फसलहरु हुन् ।।
1
०७८-११-१५
1