Saskar Chand (@SaskarC) profile picture
Joined January 2021
Valentine को दिन त कसैले propose हानेन😏 अबको दिनमा गर्यो भने सिधै ईश भन्दिने हो😌😂😂
42
45
2
301
खाली खुट्टा नै किन नहोस सहि बाटो हिड्नुस पैतला दुख्ला तर मन कहिले दुख्ने छैन।। 😊
6
71
1
310
अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।
154
395
22
4,299
Saskar Chand retweeted
अं साच्चिकै बिनु मगर साउदी लाई कति पानी बेचिन होला?
1
5
25
किताबी ज्ञान अनि सोचाइ भन्दा धेरै फरक हुन्छ "जिन्दगी"..!!!
3
6
42
आज सुधीर चौधरीको DNA Test गर्ने प्रयास गरेको त बेपत्ता पो भए।अतिथिले आफुलाई सोध्ने प्रश्न पहिले नै माग्दैनन् तर सुधीरले मसँग उनलाई सोधिने प्रश्नहरु मागे।पत्रकार भएर प्रश्न माग्ने भन्दा आलटाले जवाफ दिए र पुर्व निर्धारित समयमा न फोन उठाए न म्यासेजको जवाफ दिए youtu.be/5-QkuWkFMJ8
138
170
31
2,092
कसैको बिश्वास गर्ने समय रहेन यहाँ सबैले आफ्नो स्वार्थ पूरा नहुन्जेल मात्र आफ्नोपनको नाटक गर्ने हुन त्यसपछी त तपाईले टाउको काटेरै उनीहरुको अगाडि राख्नु भयो भने पनि भन्छन् अरे यो आधा टाउको के काम??? 🥀#शुभबिहानी 🥀 शुभदिनको कामना
15
29
67