Pinned Tweet
#sanes , यसरी लोकार्पण भयो । पढ्नुहोला है ।
प्रकृति आ सुरुज देव के उपासना के महान परब छठ २०८३ के पावन अवसर पर ढेर सारा शुभकामना! छठी मइया के कृपा से अहाँ सब के घर-परिवार में सुख, शांति आ समृद्धि बनल रहे। घर-आँगन में हमेशा खुशी के दिया जरत रहे। शुभ छठ!
नदी जस्ता मान्छेलाई आफ्नै लयमा बग्न दिनुस न ।
महाविर पुनको खेदो खनेर उनले व्यक्त गरेका विचारहरूलाई बङ्गाएर कसैको गरिमा बढ्दैन यी सम्पति सिङ्गो देशका अहिले म्याग्देलीको पोल्टामा परेका ।हिरालाई किरा सम्झेर उसको चमकमा दोष खोजिरहँदा आफ्नै चमक गुम्ला आफ्नो चमक बढाउने काम गर्नुस न ।
सम्झनाहरू पनि कस्ता हुन्छन्,
हामीले बिर्सन खोजेका दिनभन्दा
बिर्सनै नचाहेका क्षणहरू
पहिले फर्किएर आउँछन्।
भाग्य उपसभामुखको जस्तो,
ख्याति प्रधानमन्त्रीको जस्तो,
सम्पत्ति उद्योगमन्त्री बराबर
शक्ति गृहमन्त्री बराबर
बाँकी सबै auto सेट होस्!
सबैको नयाँ वर्ष यस्तै धमाकेदार बनोस् ।
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🙏
थाहा पाएसम्म आफ्ना कमजोरीहरू हटाउँदै जानुस् । आफूलाई ज्ञानले निखार्नुस् । आफ्नै पौरखलाई विस्वास गर्नुस् | तपाईंको प्रतिस्पर्धी तपाईं नै हो । आजभन्दा भोली अब्बल बन्ने कोसिस गर्नुस् ।
सडक शान्त छ । गाउँ घर चोक बजार आफ्नै लयमा छन् । मोबाइल खोलेपछि मात्र हो देशाँ चुनाव हुँदैछ भन्ने थाहा हुने ।
4
1,584
“हक”
महिला दयाका पात्र होइनन्, अधिकारका हकदार नागरिक हुन्।
न्याय माग्नु कमजोरी होइन, चेतनाको साहस हो।
दया होइन, हक ।
#HAQMovie #WomenRights
समानुपातिक प्रणाली सीमान्तकृत, नबोलिएका र नीति निर्माणबाट टाढा राखिएका आवाजका लागि हो, सेलिब्रिटीको सुरक्षित पार्किङ स्थलका लागि होइन।
2
793
जिल्ला फरक भएनी एउटै भेगका हौँ हामी ।मेरो बाबाको समकालिन उनी सोझा र एकोहोरा छन् । आफ्नै संघर्ष र जिद्दीले ठडिएको धरहरा हुन् उनी । उनको सोझोपन र हठले शिक्षा क्षेत्रलाई लाभ होस्। शुभकामना । #mahabir #education #Minister
3
2,224
डाक्टरले लेखेको बुझिन्न भन्ने भाष्य अब पुरानो भयो नि ! नपत्याए पढ्नुस न 'स्वस्पर्श'। स्वपर्श पढेपछि थाहा हुन्छ कपासजस्ता शब्दहरूलाई कसरी भिजाउन सक्ने रहेछन डाक्टरको हृदयको तेलले र तपाईँलाई थाहै नदिकन तपाईंकै हृदयभित्र सुटुक्क जगाइदिने रहेछन तपाईंलाई उज्यालो दिने दियो।@fineprint
12
2,121






