Pinned Tweet
From Kathmandu to Hollywood
Nepali: Selfie King | Prakash | Pujaar
Sarki | Mahabhoj
Hindi: Unchai | The Casino
T-Series: Music Video
South: Jack | Tyson Naidu
Hollywood: Fracture
Stories don’t need borders. I just
build them.
कसैका घरमा नयाँ लुगाको रौनक छ,
कसैका आँगनमा खुसीको जमघट छ।
कसैका थालीमा परिकारका थुप्रा छन्,
त कसैका आँखामा अधुरा रहरका आँसु छन्।
दशैँ त सबैको ढोकामा आउँछ भन्छन्,
तर खुसी सबैको भागमा कहाँ आउँछ र ?
कसैका लागि दशैँ सपना पूरा हुने पर्व हो,
त कसैका लागि आफ्ना सपनाहरू
अरूले पूरा गरेको हेरेर चित्त बुझाउने दिन।
ठूलाबडाले दशैँ मानून्, हामी त हेरेरै रमाउँला,
आफ्ना रहरहरू मनमै लुकाएर,
अरूका खुसीमा मुस्कुराउन सिकौँला। 💔
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
सधैँ मुस्कुराउन चाहानुहुन्छ भने
अरूको कुरामा चासो नदिनुहोस्।
आफूलाई मनदेखि माया गर्नुहोस्।
आफुलाई हृदयदेखि महसुस गर्नुहोस्।
श्वासप्रश्वास लाई ध्यान दिनुहोस्।
आफ्नो खुसीको ख्याल राख्नुहोस्।
शजयभवानी🙏🌷❤️
तिम्रो यो सुन्दर, न्यानो र अर्थपूर्ण सन्देशले मेरो यो विशेष दिनलाई अझै बढी खास बनाइदियो।
टाढा भएर वा सामाजिक सञ्जालमा जोडिएर मात्र होइन, भावनाले नजिक भएका मान्छेहरूले नै हो मनको ढोका ढकढकाउने। तिमीले यसरी सम्झिनु, शुभकामना दिनु र मेरो खुसीलाई आफ्नै जस्तै ठान्नु नै मेरा लागि ठूलो उपहार हो।
यी अमूल्य शब्दहरू र शुभकामनाका लागि मुरीमुरी धन्यवाद ! हाम्रो यो आत्मीय साथ र सम्बन्ध सधैं यस्तरी नै टिकिरहनेछ भन्ने विश्वास छ।💕💐🙏
हुन त खास मान्छे
मनको करिब हुन्छ्न उनीहरूलाई
हर परिस्थिति यसै थाहा हुन्छ
फेरि नी टुइटर पोस्ट
अनुसार सबभन्दा पहिले मैले थाहा
पाएकी हजुरको उत्सवको दिन
जस्तो लाग्छ
खैर हजुरको यो खास दिनको
अनगिन्ती शुभकामना
जीवन मंगलमय बनोस
दीर्घायु सुस्वास्थ्यको कामना
हाम्रो यो साथ सधैलाई
@RajjitC🥰
Rajjit ✍ 🇳🇵 retweeted
कहाँ पुग्ने हो यति हतारमा,
के छुट्दैछ आफ्नै यात्रामा ?
जीवन सुन्दर छ, एकछिन रोकिएर थकाइ मारौ,
खुसी भेटिन्छ कहिलेकाहीँ, आफ्नै वरिपरि नियालेर हेरौ………🌸
Rajjit ✍ 🇳🇵 retweeted
हर स्त्रीमा दुर्गाको नौवटा रूप
याद गरौँ
कहाँ,कहिले,कतिबेला कसरी कुन रूप धारण गर्नुपर्छ नभुलौँ 😍😍
जयमहाकाली खप्परवाली🙏🌷🪔
शुभप्रभात 🙏🌷
Rajjit ✍ 🇳🇵 retweeted
माता दुर्गाको आराधनाले मनमा सद्बुद्धि, विचारमा पवित्रता र कर्ममा इमानदारी ल्याओस्। नकारात्मकता हटोस् र जीवनमा सकारात्मकताको नयाँ किरण फैलियोस्।
पावन नवमीको शुभप्रभात!
शब्दहरूले तपाईंको यो सुन्दर भावनाको सही कदर गर्न सक्लान् वा नसक्लान्, तर मनले यसलाई सधैँ सँगालेर राख्नेछ 🌷। जन्मदिनको यो न्यानो शुभकामनाका लागि धेरै धेरै धन्यवाद, म्याम् 💐🙏
उनकै बारेमा धेरै कलम चल्ने,साहित्यिक बिधाका धनि सरल व्यक्तित्व @RajjitC धराअवतरणको अपरिमेय शुभकामना 🙏🌷❤️
Rajjit ✍ 🇳🇵 retweeted
मृत्यु जितेर आएको मान्छे हु अब
"माया "
भन्ने सब्द सुन्दा पनि
डर लाग्छ ......!!😥
Rajjit ✍ 🇳🇵 retweeted
थोरै समयमा धेरै उपलब्धि हासिल गर्ने चाहना र आशा राख्नु आफैँमा गलत होइन, तर जीवनमा आफू कति सक्षम छु भनेर प्रमाणित गर्न सधैँ छोटो समय पर्याप्त हुँदैन। त्यसका लागि वर्षौँको मेहनत, धैर्य, संघर्ष र निरन्तरताको आवश्यकता पर्छ।
#शुभप्रभात☕️☕️🧡 #महादेव🔱 #शिवशक्ति
Rajjit ✍ 🇳🇵 retweeted
"गलत कमाईको हिसाब सिर्फ पैसाले होइन
पूरा परिवारले चुकाउनु पर्ने हुन्छ।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 😍🙏👍️
Rajjit ✍ 🇳🇵 retweeted
बिहानको चिसो,
खाली सडक,
कुनै गुनासो छैन।
म हिँड्दै छु मेरो छायासँग।
कुनै शब्द छैन,
केवल पाइलाको आवाज।
शुभबिहानी ☕🌷🙏🏼
Rajjit ✍ 🇳🇵 retweeted
लिङ्गे पिङमा मच्चिएको झट्काले
क्षितिज पारी पुग्न पाए
कस्तो हुँदो हो त्यो शहर रोटे पिङमा
चढेर घुमी घुमी हेर्न पाए
#उल्लासमय_दसैँ_सबैमा🥰
Rajjit ✍ 🇳🇵 retweeted
जसको मनमै मेरो लागि ठाउँ थिएन, म त्यही मान्छेको मन जित्न जिन्दगीभर प्रयास गरिरहें...
#सुभबिहानी 🌻🌻
Rajjit ✍ 🇳🇵 retweeted
सुर्यको लाली किरणसँग नयाँ बिहानीको उदय भएको छ।
सबैको मन बैजनी किरणले भरियोस्❤️😘
शुभप्रभात 🙏❤️🌷🪔
जयभवानी❤️
जीवनको ब्ल्याकबोर्ड बाट दुःख मेट्ने यो प्रेरणादायी शुभकामनाका लागि शब्दहरूमा धन्यवाद व्यक्त गर्न अपुग हुन्छ। तिम्रो यो अमूल्य माया र साथ सधैँ यस्तै रहोस्। शुभकामनाको लागि हार्दिक आभार 💕💐🙏
जन्मदिनमा-
हरकसैको आशिर्वाद अनि माया 'खुसीहरूको डस्टर' बनोस् !
ताकि, त्यो डस्टरले जिन्दगीको ब्ल्याकबोर्डबाट 'दुःखका हरफहरू' मेट्न सकियोस्...!!
शुभकामना जन्मदिनको@RajjitC Sir
मैँले यस धर्तीमा पाइला टेकेको दिन,
मैँले पहिलो पटक आँखा खोलेको दिन,
सायद मेरो आगमनमा धेरै आँखाहरू हाँसेका थिए,
तर कसलाई थाहा थियो,
एक दिन यही आँखाहरूले
आफ्नै पीडा लुकाउन आँसु पिउन सिक्नेछन्।
जुन दिन मैँले यो संसार देखेँ,
त्यो दिन मलाई जीवनको अर्थ थाहा थिएन,
न त सम्बन्धको मूल्य, न त बिछोडको पीडा।
मलाई त केवल आमाको काख नै संसार लाग्थ्यो,
बुबाको औँला समात्नु नै साहस,
अनि सानो कुरामा हाँस्नु नै खुसी।
तर समयले बिस्तारै सिकाउँदै गयो,
जन्मनु हाम्रो हातमा हुँदैन,
तर जन्म पछि हरेक दिन आफूलाई
अलि-अलि गुमाउँदै बाँच्नु पर्दोरहेछ।
आज पछाडि फर्केर हेर्दा लाग्छ,
त्यो दिन म केवल जन्मिएको थिइनँ,
एउटा कथा सुरु भएको थियो,
जहाँ खुसीका केही पानाहरू थिए,
पीडाका अनगिन्ती अध्यायहरू थिए,
अनि केही यस्ता अधुरा इच्छाहरू थिए,
जसको अन्त्य सायद मेरो अन्तिम सास सम्म पनि हुने छैन।
अचम्म लाग्छ जिन्दगी,
जुन दिन संसारले मेरो रुवाइमा स्वागत गर्यो,
आज त्यही संसारको अगाडि
म आफ्नो आँसु लुकाएर मुस्कुराउन सिकिरहेको छु। ❤️🩹
#म_अनि_मेरो_भावना
~रज्जित ✍
Rajjit ✍ 🇳🇵 retweeted
कतै खुसी भेटिन्छ,कतै पीडा।
कतै आफ्नोपन पाईन्छत कतै घृणा।
कतै भरपुर प्रेम आभास, कतै एक्लोपन।
कोही गर्छन् मानसम्मान त कोही अपमान।
कतै मिल्छ सुखानुभूती कतै दुखानुभूती।
कोही दिन्छ समानुभूती कोही सहानुभूति।
सबैभन्दा राम्रो कुरा हरेक अनुभवले आफूलाई अझ चिन्ने अवसर दिन्छ😍
शुभरात्री❤️😴
















