Pinned Tweet
टेलिभिजन र ईन्टरनेट को मध्यम बाट मलाई हेरी सुनी मन पराइ जहिले माया साथ् र सहयोग पुरौनु हुने सम्पूर्णलाई म यो गुन जिबन भरी तिर्न सक्दिन
तपाईंहरु ले दिनु भएको हौसल लाई हतियार बनाएर जहिले डटी रहने प्रण गर्दै सम्पूर्ण सहयोगी मुटु र हात हरुलाई धन्यवाद दिन चाहन्छु ।
प्रताप दासलाई खास बनाउन न्यानो भूमिका खेल्नुहुने यहाँहरु सप्पैलाई हृदय देखिको धन्यवाद ।
हजुरहरुको प्रिय - प्रताप दास ।
नेपाल आइडलको ग्राण्ड फिनालेमा प्रताप दासले नेपाल आईडलको उपाधी चुमेको हेर्न चाहानुहुन्छ भने कृपया धेरै भन्दा धेरै भोट् गरिदिनु होला है
म यहाँहरुको मत, माया नेपाल आईडल आयोजक र यस्मा सम्बन्धित सम्पूर्ण प्रति आभारीछु र भूल्ने छैन जीवनको अन्तिम पलसम्म यी मिठा क्षणहरु ।
फिनाले पछी म हजुरहरुको मायालाई अझै नजिक बाट महसुस गर्न हजुरहरुकै टोल गाउँ बस्ती नगर तिर आफ्नो प्रतिभा देखाउनेछु र यी खुशीहरु साट्नेछु
म नेपाल आइडलको उपाधी चुमौला नचुमौला त्यो आफ्नो ठाउँमाछ तर यहाँहरुको मतको सधैं कदर गर्नेछु अहिले सम्म मलाई भोट् दिनुभो दिईरहनु भएकोछ
यहाँहरुले दिने समय पनि समाप्त हुँदैछ तसर्थ केही समय बाँकी हुँदै कृपया एक पटक फेरि जोडले हैसेमा होस्टे गरिदिनुहोला
प्रिय शुभचिन्तक अनि सम्पूर्ण आत्मिय मनहरु नमस्कार !
- हामी भोटिङको उत्तरार्द्धमाछौँ, नेपाल आईडलको ग्राण्ड फिनालेको संघारमाछौँ ।
हार्दिकता पूर्वक फेरिपनी अपिल गर्न चाहान्छु पिल्ज दिल खोलेर भोट गर्नुस् यहाँहरुको उत्कृष्ट अभिमत कदापी खेर जान दिन्न-;)
Pratap Das retweeted
भनिन्छ समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन । यति बेला चलिरहेको "नेपाल आईडल" को पनि निश्चित समयछ जस्को बिसर्जन हुनेछ यहि सेप्टेम्बर २२ मा ।
Pratap Das retweeted
हजुरहरु मलाई प्रथम नेपाल आईडलको रुपमा हेर्न चाहानुहुन्छ भने कृपया मलाई धेरै भन्दा धेरै भोट् गरिदिनु होला ।
Pratap Das retweeted
भूगोलको विभिन्न ठाउँमा रहनुभएका सम्पूर्ण आदरणीय शुभचिन्तकहरु, प्रिय मनहरु, आत्मिय मित्रहरु सबैमा नमस्कार ।
just 2 days left for voting
please keep on supporting and voting
hoping for the best result guys.thank u
Pratap Das retweeted
आजको पहिलो काम ५० भोट @Pratapdaas लाइ हालियो ! अब कफी बनाइन्छ हजूरलाइ पनि निम्ता है संगै कफी पिउने !! ☕️☕️









