भूमिप्राप्तिको प्रक्रियाबाट छुट्दै मधेशका भूमिहीन दलित onlinekhabar.com/2026/11/206…
27
Bhola Paswan retweeted
८८ हजारभन्दा बढी परिवार भूमिहीन भएको समुदायबाट २९ हजारको मात्र निवेदन परेको छ । तर, अचम्म त यो छ कि यसबारे सम्बन्धित निकायहरू बेखबर छन् । न पीडित स्वयंलाई यसबारे हेक्का छ, न त आयोग, समिति, राजनीतिक दल, पालिका सरकार र अधिकारकर्मीहरूलाई नै यति ठूलो सङ्ख्यालाई बाहिरै राखेर भूमिहीनका समस्या समाधान हुन सक्दैन भन्ने नै पत्तो छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
Bhola Paswan retweeted
सामुदायिक शिक्षाको सङ्कट पैसाको अभावबाट मात्र सिर्जना भएको होइन । यो खासमा व्यवस्थापन, मापन र जवाफदेहिताको सङ्कट हो । राज्यले अर्बौँ रुपियाँ खर्च गरिरहेको छ तर बालबालिकाले के सिकिरहेका छन् भन्ने प्रश्नको उत्तर विद्यालयगतरूपमा दिन सक्ने प्रणाली कमजोर छ ।
#Onlinekhabar
onlinekhabar.com/2026/11/205…
Bhola Paswan retweeted
जन्म दर्ता प्रमाणपत्रमा अड्किएको बाल अधिकार
–जन्म दर्ता नभएका बालबालिकालाई पहिचान र सामाजिक सुरक्षाबाट बाहिर राखेर भत्ता वृद्धिलाई मात्रै उपलब्धि मान्न सकिँदैन । राज्यको परीक्षा भत्ता कति बढ्यो भन्नेमा होइन, अधिकारबाट छुटेका बालबालिकालाई कसरी समेट्छ भन्नेमा हुन्छ ।
#onlinekhabar
onlinekhabar.com/2026/11/204…
Bhola Paswan retweeted
मेची–महाकाली पदयात्राको औचित्य
–पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति, बजेट र कार्यान्वयनमा कस्तो प्रभाव पार्छन् भन्ने कुराले उपलब्धि निर्धारण गर्नेछ ।
#onlinekhabar
onlinekhabar.com/2026/10/204…
Bhola Paswan retweeted
१५औँ महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरणसहित ‘गगन युग’ सुरु भएको दाबी गरिएको छ। तर, नेतृत्वको अनुहार फेरिनु मात्रै पार्टी बदलिनुको प्रमाण होइन। परिणाममा सीमान्तकृत समुदाय, त्यसमा पनि विशेषगरी मधेसी दलितको प्रतिनिधित्व निराशाजनक देखिएको छ। के मनोनीत हुने ६६ सदस्यमार्फत यो असन्तुलनलाई सम्बोधन गर्न गगन नेतृत्व तयार छ त ?
#onlinekhabar #GaganThapa #NepaliCongress
onlinekhabar.com/2026/10/204…
शिक्षाको दायरा र जातीय उत्पीडनको सामाजिक यथार्थबारे मेरो नयाँ लेख अनलाइनखबरमा प्रकाशित भएको छ ।
समाज रूपान्तरण र न्यायका लागि शिक्षा कत्तिको सार्थक छ ?
🔗 onlinekhabar.com/2026/10/203…
#Education #SocialJustice #InclusiveNepal #Onlinekhabar
दलित समुदायलाई उधारो आश्वासन वा आलङ्कारिक क्षमायाचना होइन, आफ्नै जीवनमा महसुस गर्न सकिने व्यावहारिक र संरचनात्मक न्याय चाहिएको छ ।
#onlinekhabar
onlinekhabar.com/2026/10/203…
Bhola Paswan retweeted
विधेयकको वास्तविक सफलता शब्दमा होइन, मधेशी दलितको जीवनमा आउने परिणाममा निर्भर हुन्छ ।
#onlinekhabar #article
onlinekhabar.com/2026/09/202…
अस्पतालको गेटदेखि छानबिन प्रतिवेदनसम्म : बबिता प्रकरणले उठाएका प्रश्न onlinekhabar.com/2026/09/202…
29
लालपुर्जाभन्दा परको प्रश्न : नयाँ भूमि विधेयकले के बदल्दै छ ? onlinekhabar.com/2026/09/201…
विपत्तिमा सीमान्तकृत समुदाय : विभेदले थपिएको पीडा onlinekhabar.com/2026/09/201…
Bhola Paswan retweeted
विपत्तिमा सीमान्तकृत समुदाय : विभेदले थपिएको पीडा
विपद् व्यवस्थापनलाई केवल उद्धार, राहत र पुनर्निर्माणको प्रशासनिक चक्रका रूपमा बुझेर पुग्दैन । यसलाई सामाजिक न्यायको प्रश्नका रूपमा बुझ्नुपर्छ ।
#onlinekhabar #NepalFlood
onlinekhabar.com/2026/09/201…
Bhola Paswan retweeted
स्थलगत भिडियो रिपोर्ट–
त्रिशूलीका दुई किनारा : सम्पर्कविच्छेद भएको पल्लो किनारको फरक कथा
–हाम्रो टोली गल्छी, धादिङबाट त्रिशूलीको अर्को किनार हुँदै देवीघाट, त्रिशूली र सोलेबजारसम्म पुग्यो । यो यात्रामा हामीले बाढीले भौतिक संरचनामा पारेको क्षतिसँगै स्थानीयको जनजीवन, रोजगारी, व्यापार र जीविकोपार्जनमा परेको प्रभावलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं।
Report– @Umesh_Chauhan
#onlinekhabar #Trishuli #flood
onlinekhabar.com/2026/09/200…
विपद् व्यवस्थापनमा नेपालको गोलचक्कर : उद्धारमा सक्रिय, जोखिम न्यूनीकरणमा सुस्त onlinekhabar.com/2026/09/200…
नेपालको प्रजातन्त्रमा सबैभन्दा कम बहस गरिएको तर अत्यन्त निर्णायक प्रश्न हो– जनताले कसलाई मतदान गर्ने भन्नुभन्दा पहिले राजनीतिक दलहरूले उम्मेदवार कसरी छान्छन् ?
रास्वपाको ‘क्यान्डिडेट क्लब’ : दलीय राजनीतिमा तरङ्ग
रास्वपा सभापति रवि लामिछानेले संसद्को रोस्ट्रमबाट हात जोडेर मागेको माफी साँचो हो भने, त्यसको प्रमाण आगामी स्थानीय निर्वाचनमा देखिनुपर्छ ।
#Onlinekhabar #RSP
onlinekhabar.com/2026/08/200…
29
नयाँ सरकार आएको छ र यसपटक शिक्षामा ठोस सुधार ल्याउने सुवर्ण अवसर छ। यही विश्वासका साथ शिक्षाका ज्वलन्त मुद्दाहरूमा मेरो श्रृङ्खलाबद्ध कलम निरन्तर जारी रहनेछ।
यो श्रृङ्खलाको पछिल्लो लेख: "School mapping: A way to avoid the quality crisis" (अनलाइनखबर)
विद्यालय म्यापिङ : गुणस्तर संकट टार्ने उपाय
न सामुदायिक विद्यालयको भौगोलिक वितरण वैज्ञानिक छ न त निजी विद्यालयको स्थापना र विस्तार योजनाबद्ध मापदण्डमा आधारित छ। यसकै उपज हो– आजको सिकाइ सङ्कट। यस्तो अवस्थामा सरकारी र निजी, दुवैथरीका विद्यालयको वैज्ञानिक ‘म्यापिङ’ अब बाध्यता बनिसकेको छ।
#onlinekhabar #Article #school
onlinekhabar.com/2026/08/199…
Bhola Paswan retweeted
यसरी हेर्दा आयोगले पुराना थाती रहेका मुद्दा सल्टाउन र अव्यवस्थित बसोबास व्यवस्थित गर्न बढी सफलता पाएको देखिन्छ भने आगामी दिनमा वास्तविक भूमिहीन दलित र सुकुमवासी लक्षित पुर्जा वितरणको गति अझ बढाउनुपर्ने आवश्यकता औंल्याउँछ।
#onlinekhabar
onlinekhabar.com/2026/08/199…
Bhola Paswan retweeted
नपढी ‘पास’, नपढाइ ‘गुणस्तर’
–नेपालका उच्च शिक्षालय कसरी प्रमाणपत्र बेचबिखनको बजार बन्दैछन् भन्ने कुरा भर्ना, हाजिरी, थेसिस र परीक्षामा देखिने मिलेमतोबाट प्रष्ट हुन्छ ।
#Onlinekhabar #education
onlinekhabar.com/2026/08/198…



