जन्मेको विदेशमा, जन्मदर्ता वडामा, पासपोर्ट दुतावासबाट
तर जिल्लाबाट नवीकरणमा वडाको सिफारिस, नाबालक परिचयपत्र, राष्ट्रिय परिचय पत्र वल्ल नविकरण।
किन लम्वेतान झञ्झट।
दुतावासमा गर्दा केही नचाहिने।
जन्मदर्ता गर्दा नै सबै परिचय पत्र स्वतः प्रापत हुने बनाउन किन सकिएन। एकिकृत सेवा#
62
खगेन्द्र सुनार, आषिका तामाङ्ग जस्तालाई आइडिएल मान्नेका अगाडी विपिन आचार्य, मनिष झाहरू त फिक्का हुन् ।
94
हिजो ट्रफिकको व्यवहार राम्रो भएन भन्दा गेट गेटमा गाडी तेर्छ्याउने र सब व्यवस्थापनको बारोमा बोल्नेलाई टिमुरे सरुवा गर्नो प्रवृती एउटै हो। साधन स्रोतमा चापी लगाएर काम हुँदैन है।
69
होइन के भइरहेको छयो ग्यासमा समस्या त १,२ हप्ता पो हुन्छ त १/२ महिनै त हुँदैन नि। लौ धेरै स्टक राखे रे। नयाँ नबेचेको पनि भनेको छ पुरानो सिलिन्डर खालि नै छ। ग्यास कहाँ गयो त । सरकार समस्या नलुकाइ जानकारी गराए हुन्छ त। हिजो नाकाबन्दीमा दाउरा बालेर साथ दिएकै हो जनताले त।#मात्र ढाकछोप
1
81
हामी पुरानोलाई सम्पती कहाँबाट आयो भन्दै सोध्यौं !
नयाँ त ३० को उमेरमै अरवपति भैसकेछन् ! खै के खै के ! प्रचण्डको तीन तोला सुनको माया लाग्यो !
29
आज एक्कासी नेपाली बाउ र जापानी आमाको छोरा भेटियो ! बाउको नाम समित!
२० वर्ष जति पहिला नेपाल फर्किएको र अहिले कहाँ छन् थाहा नभएको चिन्छस भनेर सोध्यो ! त्यति वेला बुक पसल थियो रे कसैले चिन्छ त
53
छानिएका अदीलत र इजलास मात्र किन जले । भविष्यले निर्मम भएर छानविन गरोस्।
यी तत्त्वहरू नै हुन हिजो देखि नकरात्मक न्यारेटिव बनाउँदै माहोल विगार्ने जिम्वेवार
36
हिदो जेन्जी जेन्जी भनेर सञ्जाल भर्नेहरू स्थिती समील्न किन नबोलेको । त ** हरू पनि जिम्वेवार छस। सधैं भिडले गरछ । भिड नै ठिक छ भन्ने हरू । बाँदरको पनि टोली नेता हुन्छ त । कोहो यो बितन्डाको नेता !
50
सञ्जालबाट यो र त्यो भन्ने अव्सथा छैन । भिड जम्मा गरेर नेता बन्ने मनसाय त्यगौं ।
नेतृत्त्व दिएर भिडलाई सम्हालौं ।
आफ्नो रोटी सेक्ने त देखिएकै छन।
28
हत्याको बदला हत्या हुन त सक्दैन तर किन किन
राजीनामाले मात्र पुग्दैन !
नेत्रित्त्व कस्ले गर्ने ! केवल हुल जम्मा गरेर मात्र नि हँदेंन नी ! निस्क केही यस्को योजनाकार को हो
47





