ॐ (@Oum108) header
ॐ (@Oum108) profile picture

बन्दे सनातनम ! धर्मो रक्षति रक्षितः

#in transit
Joined September 2015
Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)Photo by ॐ (@Oum108)
मंगलमा जीवन खोज्नेलाई विज्ञान भनिन्छ भने जीवनमा मंगल खोज्नेलाई धर्म भनिन्छ: योगी नरहरिनाथ!
5
25
152
Hello! @hrw @UN
HEARTBREAKING! 💔 Hindu youth Ripon Mallik is in jail for raising his voice for the rights of the Hindu community in Bangladesh. He was granted just 5 hours of parole to perform his mother's last rites. Even in this moment of unimaginable grief, he was escorted by police with his hands tied with a rope. A son denied the dignity of bidding his final farewell to his mother just because he is a minority hindu. Truly heartbreaking! 💔
39
हरे राम् हरे कृष्ण।।
36
स ष र श को प्रयोग : ( स श ष को पछाडि आउने अक्षर अनुसार) स - त वर्ग ( सस्तो) श - च वर्ग ( निश्चित) ष - क ट प वर्ग ( कष्ट, निष्फल)
1
4
120
What is this going on? r u supporting this? @ShahBalen
🚨 SHOCKING! Conversion campaigns have now reached the sacred grounds of PASHUPATINATH in Kathmandu...!🤯 Viral footage purportedly shows Xtian Missionaries attempting to convert a Hindu Sadhu, despite Nepal’s anti-conversion laws. But they picked the WRONG man. Watch how this fearless Hindu monk absolutely schools the evangelist! 🔥
1
8
1,068
हरे राम् हरे कृष्ण।।
84
Reminder- TWO years since the Bangladeshi government imprisoned a prominent Bangladeshi Hindu leader simply for the “crime” of asking for freedom of religion and security. Chinmoy Krishna Das was arrested on Nov 25, 2024 - weeks after he led a rally asking his government to provide basic security and religious freedom to its minorities. He has been incarcerated on trumped up charges – including that of a murder that occurred on Nov 29, 2024, AFTER he was already in police custody! Das has been repeatedly denied bail - aside from a few hours to attend his mother’s funeral. Lawyers trying to represent him face threats and physical violence. Media and Human Rights Groups are silent–just like they have been through decades of genocide. Hindus in the region went from 22% of the population in 1951 to 13.4% in 1974, to under 8% today! @USAmbBangladesh @USembassyDhaka @CApress_sec @USCIRF @StateIRF @UNHumanRights @SecRubio @CanadaFP @GAC_Corporate
3
101
Dr. Sherpa Says:
यतीबेला जोश जांगर अनुशारको नेतृत्वलाई साथ दिने दूरगामी सोच राख्ने सहयोगीहरूको अभाव एकदम खटकी रहेको महसूस भै रहेको छ ।
92
हरे राम् हरे कृष्ण।।
2
86
Vaibhav Sooryavanshi has broken the records for the fastest century and double-century in List A cricket during an astonishing innings of 204 off 53 balls for India A against UAE in the Asia Cup Rising Stars group fixture in Doha. @cricinfo
1
139
सिख धर्मका प्रवर्तक श्री गुरु नानक देव जन्मजयन्तीको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। ‘इक ओंकार’ अर्थात् सम्पूर्ण सृष्टिको मूल स्रोत एउटै हो भन्ने गुरु नानक देवको दर्शन मानव समानता र विश्वबन्धुत्वको गहिरो आध्यात्मिक आधार हो। ईश्वरप्रतिको सच्चा भक्ति केवल धार्मिक अनुष्ठानमा होइन, सत्यनिष्ठ जीवन, इमानदार श्रम, निःस्वार्थ सेवा र आफूले आर्जन गरेको अरूसँग बाँड्ने भावनामा निहित हुन्छ भन्ने उहाँको शिक्षा मानव सभ्यताका लागि अमूल्य सम्पदा हो। मानिसको श्रेष्ठता उसको जाति, धर्म, जन्म वा सम्पत्तिले होइन, उसको कर्म, करुणा र आचरणले निर्धारण गर्दछ भन्ने गुरु नानक देवको दर्शन विभेद, असहिष्णुता र द्वन्द्वले ग्रस्त आजको विश्वमा अझ बढी सान्दर्भिक छ। यस पावन अवसरले हामी सबैलाई विविधतामा एकता खोज्न, अहंकारभन्दा माथि उठेर मानवताको सेवा गर्न र न्यायपूर्ण, समतामूलक तथा सद्भावपूर्ण समाज निर्माणमा समर्पित हुन प्रेरणा प्रदान गरोस्। सत् श्री अकाल !
3
12
3
159
6,640
आज नेपालले पाकिस्तानलाई जिते रमाईलो हुन्थ्यो ! भरे लड्डु खानु पर्छ काका @S_pokhreal ;)
1
3
155
हरे राम् हरे कृष्ण।
1
76
सिता राम।
3
180
भैरहवाको एयररूट अब दुईतर्फी, भारतले दियो सहमति @setopati कुराे साँचो हो?
1
7
1,050
आजकल पढ्न जान पनि सजिलो रैन्छ।। @thapagk पनि पढ्न गा थे अली पहिले।
Nepali Congress and George Soros funding are like bread and butter, seamless combination. 😁
84
बलेको बिरोध गर्दा आफ्नै देशको विरुद्ध नहोस्, बाँकी त यँहा जान्ने सुन्ने नै हुनुहुन्छ।
1
9
448
लाएको खाएको देखाएको भन्दा पनि गरेको काम / निर्णय हेर्दै हामि, प्रमको भारत भ्रमण !
3
170
पट्टाएको सुरवाल देखि black & white mode रे, #नजर
हिजो मोदीको पहिरनको चर्चा हुन्थ्यो, आज बालेनको 'रेबान' र कालो पहिरनको। दिल्लीको यो भेटमा एक जना पूरै 'ब्ल्याक' (All-Black) र अर्का पूरै 'ह्वाइट' (All-White) — कूटनीतिसँगै 'ब्ल्याक एन्ड ह्वाइट' अउरा (Aura) पनि गज्जबले मिलेको देखिन्छ! 🖤🤍😎 #BalenInIndia #NepalIndia
1
88