Netra Ghimire (@NetraGhimire8) profile picture

President of Concern for Public Health and Development.

Nepal
Joined November 2018
Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)Photo by Netra Ghimire (@NetraGhimire8)
कोहि त आइदियोस मेरो जिवनमा जसले प्रेम पुर्वक लात हानोस ! !
1
13
एउटा पागलको पछाडी हज्जारौं महापागलहरु दौडिरहेका हुन्छन् । सन्दर्भ बाघको मुर्ती 😁
1
1
92
कसले हल्ला फिजाएछ फेरि अर्जेन्टिनाको कोर एरिया आउन बाँकी नै छ भनेर 🤦🏽‍♂️🤣🤣🤣
1
निर्वाचन आयोगका मान्छे पहिला हस्पिटलमा काम गर्थे कि क्या हो? सबै स्वतन्त्र उम्मेदार लाइ चुनाव चिन्ह सुई, धागो ,कैची पो दिन्छन त😂
1
1
3
दारु दिने दाता , बुद्धि दिने दुस्मन ! #बिग्रदो समाज
3
Netra Ghimire retweeted
अनि के यो गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता नेपालीले नेपालीका लागि ल्याएको व्यवस्था रेन्त!
13
137
18
279
नदिमा तैरिएको लासलाई देखेर यति कुरा बुझियो, बोझ शरीरको होइन सास को हुदोरहेछ ! 🙂
1
5
Netra Ghimire retweeted
Life is Sooooooo unpredictable!
2,247
20,907
3,096
102,667
नभनेर मात्र पृथ्वीनारायण शाहलाई दिब्य उपदेश लेखेर दिने पनि म नै हो भनेर कहिले भन्ने हुन 😁
2
Netra Ghimire retweeted
यिनकाे कुरा खुब मन पर्याे
30
145
36
699
उखान टुक्का सुन्न नपाएको हप्ता दिन हुन लागेछ । कतै अन्तरबार्ता भाषण छैन कि मुख कुल्ला गर्न भ्याउनु भएको छैन ?😁
1
3
मत गणना पनी कस्तो हो ?? मकैको घोगा ३ आप १२ कुखुराको भाले ६ भुइँकटर ४ हाँस ३ यो खानाको मेनु होकी मत परीणाम 😁😁
3
बालेन युवा भनेर समर्थन गर्या नतिजा आउंदा सम्म बृद्ध भइसक्छन् क्या हाे 😁
1
1
3
अब किन्ने पक्का हो है 😂🤣😁
1
2
एमालेको घोषणा चुनाव अघि-स्मार्ट सिटी चुनाव पछि-यत्रै सिती😀
2
1
5
मृत्युका प्रमुख कारणहरू 1.) वनस्पति तेल 2.) चिनी 3.) परिष्कृत कार्बोहाइड्रेट 4.) प्रशोधित खाना 5.) औषधि खांदा हुने त्रुटिहरू 6.) तनाव 7.) निद्राको कमी 8.) व्यायामको कमी 9.) उपवास (फास्टिंग)को कमी 10.) घाममा नबस्ने बानी
5
19
1
98
मुन्द्रे को कमेडी क्लब छोडेर ओलिको कमेडी क्लब मा गएकोमा करिश्मा जि लाई हार्दिक बधाई !
घाँटि हेरेर मासु निलम्, हड्डी चैँ फालम् जत्रै सानो भए पनि। मौका मिल्दा हर साथि दुर्गेश बन्छन्, हर छिमेकी रस्सा! युक्रेन हेरौं, नेपाल बुझौं ! यति भन्न परराष्ट्रविद् हुन पर्दैन के सर्मिसहरु ! 😎
3
74