नियामक निकायका प्रमुख नै ईन्साईडरमा सकृय भएको देशमा के को पुजीबजारमा सन्चालकबाट ईन्साईडर ट्रेडिंग नहोस ।
गरिब र मध्यम वर्गलाई झन् गरिब बनाइरहेकाे झुठबारे ज्ञान दिने 'फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स' काे पुस्तक सारंश भाग ९ merolagani.com/NewsDetail.as…
nepali thito retweeted
My little buddy @IamSandeep25 gets his first opportunity in the IPL. What an amazing story 🏏
nepali thito retweeted
Former Australian captain @MClarke23 expressed his delight after @IamSandeep25 became the first player from Nepal to play in the #IPL. #DDvRCB
circleofcricket.com/category…
nepali thito retweeted
अरे यार! बरु एकदुईजना भुराभुरी त हामी उचालेर फोटो राखौँला, तपाईँहरू त गाउँ, शहर र देशैभरका बालबालिकालाई नि:शुल्क शिक्षा दिने कुर्सीमा हुनुहुन्छ नि, हैन र?
nepali thito retweeted
What a powerful picture
#DonateOilToIndianEmbassy
nepali thito retweeted
ओली भीरमा, प्रचण्ड दोबाटोमा saralpatrika.com/news-detail…
nepali thito retweeted
Hello, Twitter.
This is the Official Twitter Account of Securities Board of Nepal (SEBON), Jawalakhel, Nepal. Follow us for the News and update about the Nepalese Capital Market.
Thank You. – at Nepal
nepali thito retweeted
Replying to @NepalPoliceHQ
@NepalPoliceHQ मेरो मिसेसको झोला लिएर ट्याक्सी डाईभर पाटन हस्पिटल बाट भागेको ट्राफिक मा खबर गर्दा पनि अहिले सम्मकेही पत्ता नलागेकोले सहयोगको लागी अनुरोध गर्दछु । ट्याक्सी नं बा २ ज ४६३३
ट्याक्सी पाटन हस्पिटल गेटबाट कुमारीपाटी तर्फ लागेको सम्म ट्राफिकलाई जानाकारी गराईएको करिब ९:३०
nepali thito retweeted
पृथ्वीनारायण शाहलाई मन देखी श्रद्दासुमन 🙏🏼 पृथ्वी जयन्तीको अवसरमा हामी वस्ने पृथ्वीमा हाम्रा पृथ्वीनारायण शाहले सोचेको नेपाल झैं एकता कायम रहोस् भन्न चाहन्छु । – at Nepal
nepali thito retweeted
मुम्बई भारतको राजधानी नभएर, इस्तनबुल टर्कीको राजधानी नभएर वा न्यू योर्क अमेरिकाको राजधानी नभएर कहिल्यै सानो भएनन, न त ति ठाँउको आर्थिक क्रियाकलाप मै कमी आयो, ह्याँ का भुरे टाकुरे ठाँउलाई चै प्रदेश राजधानी नभए बजार बन्द रे। मुलासागहरू।
nepali thito retweeted
अदालतको भित्र को यत्रो बेथिती छताछुल्ल हुदैछ, अव निर्वाचन आयोगको बारेमा नि क्यै बोल्न कि ?? निर्वाचन आयोगले नि आफ्नोबारेमा नि क्यै बोल्ने कि ??
कांग्रेसबाट हार्नै पर्ने - सेरबहादुर, बिमलेन्द्र, गोपालमान, कृष्ण सिटौला, अर्जुननरसिंह, रामचन्द्र, पुर्णबहादुर, रमेश लेखक, आरजु,













